समाचार
मकवानपुर-१ (क) मा २३४५ मतगणना, कस्को कति मत ?
मकवानपुर । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नं. १ -क) को मतगणना हाल जारी छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ स्थित सिद्धार्थ माविमा भएको मतगणनाका अनुसार, निर्वाचन क्षेत्र नं. १ (क) को हालसम्म २ हजार ३४५ मत गणना भएको छ । उक्त मत गणनाको परिणाम अनुसार, नेकपा एमालेका उम्मेदवार...
मकवानपुर प्रतिनिधि सभा २ (ख) मा इन्द्र बानियाँको अग्रता
मकवानपुर । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नं. २ को ख को मतगणना हाल जारी छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ स्थित सिद्धार्थ माविमा भएको मतगणनाका अनुसार, निर्वाचन क्षेत्र नं. २ (ख) को हालसम्म २ हजार ४७३ मत गाण्ना भएको छ । उक्त मत गणनाको परिणाम अनुसार, लोकतान्त्रिक बाम...
मकवानपुर–२ (क) मा एमालेका ढकाल अगाडि
मकवानपुर । मकवानपुर निर्वाचन क्षेत्र नम्वर २ (क) को मतगणना हाल जारी छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ स्थित सिद्धार्थ माविमा भएको मतगणनाका अनुसार, हालसम्म निर्वाचन क्षेत्र नं. २ (क) को १ हजार ३०० मत गणना भएको छ । उक्त मत गणना हुँदा एमालेबाट उम्मेदवार दिएका विष्णु प्रसाद...
मकवानपुर क्षेत्र नं. १ को २१२७ मत गन्दा गठबन्धन अगाडि
मकवानपुर । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर–१ को हालसम्म २ हजार १२७ मत गणनाको अन्तिम नतिजा सार्वजनिक भएको छ । गठबन्धनकी महालक्ष्मी उपाध्याय डीनाले अग्रता कायमै राखेकी छन् । उनले १ हजार १९२ मतसहित अग्रता कायमै राखेकी हुन् । यस्तै, सूर्य चिन्ह लिएर उठेका कमल थापाले ६३८ मत र...
मुस्ताङ प्रदेश सभा ‘क’ मा कांग्रेसका गुरुङ निर्वाचित
मुस्ताङ । गण्डकी प्रदेश सभामा मुस्ताङ (क) मा कांग्रेसका नम्डु गुरुङ निर्वाचित भएका छन् । नम्डुले १ हजार ४८ मतसहित प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका इन्द्रधारा विष्टले ७ सय ९३ मत प्राप्त गरेका छन् । उनीहरुबीच २ सय ५५ मत छ । गुरुङ यसअघि...
मकवानपुरमा महेश बर्तौला अघिअघि, विरोध खतिवडा पछिपछि
हेटौंडा । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर–२ को हालसम्म २ हजार ३८५ मत गणना भएको छ । जसमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार विरोध खतिवडाले ८२६ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका महेश बर्तौलाले ८४९ र राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ४६९ मत पाएका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र...
काठमाडौं–१ मा रवीन्द्र मिश्रको अग्रता
काठमाडौं । काठमाडौं–१ को जारी मतगणनामा अनुसार, राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले अग्रता बनाएका छन् । कांग्रेस उम्मेदवार प्रकाशमान सिंहलाई पछि पार्दै मिश्रले अग्रता कायम गरेका हुन् । पछिल्लो मतपरिणामअनुसार सिंहले २ हजार ३०२ मत प्राप्त गरेका छन् भने मिश्रले २ हजार ४१६ मत प्राप्त गरेका छन् । यस्तै एमालेका...
आम निर्वाचन : रामेछापमा साँझ ५ बजेपछि मात्रै मतगणना हुने
रामेछाप । आइतबार सम्पन्न भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको मतगणना सोमबार साझँदेखि गर्ने तयारी भएको छ । जिल्ला निर्वाचन कार्यालय रामेछापका प्रमुख मधुकर शाहका अनुसार, अहिले सर्बदलीय बैठक बस्ने तयारी भइरहेको छ । बैठक सकिएपछि साँझ ५ बजेबाट मतगणना सुरु गर्ने तयारी गरिएको रामेछापका निर्वाचन प्रमुख मधुकरले...
मकवानपुर क्षेत्र नम्वर १: १३३५ मतगणना गर्दा कसले कति मत पाए ?
हेटौंडा । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर–१ को हालसम्म १ हजार ३३५ मत गणनाको अन्तिम नतिजा सार्वजनिक भएको छ । जसमा गठबन्धनकी महालक्ष्मी उपाध्याय डीनाले ७८९, सूर्य चिन्ह लिएर उठेका कमल थापाले ३५१ र राप्रपाका दिपक बहादुर सिंहले ५० मत पाएका छन् । त्यस्तै घण्टी चिन्हमा ५० मत, हसिंया...
स्याङ्जा–२ मा पुनः मतदानको माग
पोखरा । धाँधली भएको भन्दै स्याङ्जा क्षेत्र नम्वर २ मा पुनः मतदान गर्न माग गरिएको छ । एमाले उम्मेदवार पद्ममा अर्यालले सोमबार पत्रकार सम्मेलन गरेर धाँधली भएकाले पुनः मतदानको माग गरेकी हुन् । जिल्लाको चापाकोट नगरपालिकाका ४ वटा बुथमा मत खसेको र प्रहरी प्रशासन पनि गठबन्धनकै मतियार बनेको उनको...








