समाचार
खतिवडालाई ४११ मतले पछि पार्दै बर्तौला, घण्टीको १४४७ मत
हेटौंडा । मकवानपुर प्रतिनिधिसभा – २ मा ८७९६ मत गणना भएको छ । गठबन्धनका तर्फबाट विरोध खतिवडाले ४४४३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार महेश बर्तौलाले ४८५४ मत प्राप्त गरेका छन् । यो परिणामसँगै बर्तौलाले खतिवडालाई ४११ मतले पछि पारेका छन् । यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार...
डिना उपाध्यायले कमल थापालाई १२८१ मतले पछि पारिन्
हेटौंडा । मकवानपुर प्रतिनिधिसभा –१ मा ८१०६ मत गणना हुँदा गठबन्धनकी महालक्ष्मी डिना उपाध्यायले ३८४६ मत प्राप्त गरेकी छिन् । अर्का उम्मेदवार नेकपा एमालेका कमल थापाले २५६५ र राप्रपाका दीपकबहादुर सिंहले ८२९ मत प्राप्त गरेका छन् । यो मत परिणाम अनुसार, अहिलेसम्म गठबन्धनकी डिना उपाध्याय १२८१ मतले कमल थापाभन्दा...
मकवानपुर–१ मा गठबन्धनकी डिना ८३४ मतले अघि
हेटौंडा । मकवानपुर प्रतिनिधिसभा –१ मा ५ हजार ३० मत गणना हुँदा गठबन्धनका तर्फबाट महालक्ष्मी डिना उपाध्यायले २४ सय ७७ मत प्राप्त गरेकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कमल थापाले १६ सय ४३ मत प्राप्त गरेका छन् । गठबन्धनकी उम्मेदवार उपाध्याय ८ सय ८३४ मतले अगाडि छिन् ।...
समानुपातिक तर्फको मतगणना रोकियो
हेटौंडा । सिद्धार्थ माविमा जारी समानुपातिक तर्फको मतगणना कार्य रोकिएको छ । मतगणना प्रतिनिधिको अभावमा मतगणना कार्य रोकिएको निर्वाचित अधिकृतको कार्यालय मकवानपुरले जानकारी दिएको छ । राजनीतिक दलको प्रतिनिधि समयमा गणनास्थलमा उपस्थित नभएपछि मतगणना कार्य रोकिएको हो । छिट्टै मतगणनामा उपस्थित भइदिन हुन अनुरोध छ भन्दै निर्वाचन अधिकृतको कार्यालयले...
एमालेका लालबहादुर भन्दा इन्द्र बानियाँ १०२१ मतले अघि
मकवानपुर । प्रतिनिधिसभा –२ (ख) मा गठबन्धनका इन्द्रबहादुर बानियाँ १०२१ मतले अगाडि छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लालबहादुर थापाले १४१० मत प्राप्त गर्दा बानियाँले २४३१ मत प्राप्त गरेका छन् । अहिलेसम्म ४८६६ मत गणना भएको छ । यस क्षेत्रमा गठबन्धनका बानियाँले सुरुदेखि नै आफ्नो अग्रता काम गरिरहेका...
एमालेका ढकालभन्दा कुमारी मोक्तान १५४ मतले पछाडी
प्रतिनिधिसभा –२ प्रदेशसभा (क) मा नेकपा एमालेका बिष्णुप्रसाद ढकालले अग्रता लिएका छन् । २२ सय ८३ मत गणना हुँदा ढकालले १५४ मतले गठबन्धनकी कुमारी मोक्तानलाई पछि पारेकी छिन् । कुमारी मोक्तानले ८३३ मत प्राप्त गरेकी छिन् भने एमालका ढकालले ९८७ मत प्राप्त गरेका छन् । राप्रपाका रामबहादुर घलले १९८...
प्रतिनिधिसभा–२ मा विरोध खतिवडालाई ३१५ मतको अग्रता
मकवानपुर प्रतिनिधिसभा –२ मा ४ हजार ४ सय १७ गणना भएको छ । जसमा विरोध खतिवडा (चनाव चिन्ह कलम ) ले १९२०, महेश बर्तौला (चुनाव चिन्ह सूर्य ) १६ सय ५, भरत पराजुली (चुनाव चिन्ह घण्टी) ले ५११ मत प्राप्त गरेका छन् । यो मत परिणाम अनुसार, गठबन्धनका विरोध...
प्रतिनिधि सभा क्षेत्र नं. १ (ख) मा २९३६ मत गन्दा एमालेका श्रेष्ठ अगाडि
मकवानपुर । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नं. १ (ख) को मतगणना हाल जारी छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ स्थित सिद्धार्थ माविमा भएको मतगणनाका अनुसार, निर्वाचन क्षेत्र नं. १ (ख) को हालसम्म २ हजार ९३६ मत गणना भएको छ । उक्त मत गणनाको परिणाम अनुसार, नेकपा एमालेका उम्मेदवार...
देशभर कोरोना संक्रमितको सक्रिय संख्या ४०६ जना
काठमाडौं । देशभर कोरोना भाइरस (कोभिड–१९) का ४०६ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमित थपिएसँगै सक्रिय सक्रमितको संख्या४०६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि...
झापा–५ मा केपी ओली फराकिलो मतले अगाडि
झापा । झापा–५ बाट उम्मेदवार बनेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रारम्भिक गणनामै फराकिलो अग्रता लिएका छन् । हालसम्म ६ हजार २१५ मत गणना हुँदा ओलीले ३ हजार २१२ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका खगेन्द्र पाण्डव अधिकारीले १ हजार ५२३ मत प्राप्त गरेको...









