समाचार

हेटौंडामा सवारी दुर्घटना, एक जना घाइते

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ हुप्राचौर नजिकै भित्री सडकखण्डमा आज बिहान सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन् । बिहान ना २ ह १०८३ नम्वरको अटोले ठक्कर दिँदै पैदलयात्री ५६ वर्षीया मिनु तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले...

सप्तरीमा सीके राउत दोब्बर मतका साथ अघि बढ्दै

सप्तरी । सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सीके राउतले अग्रता बनाएका छन् । राउतले जसपाका अध्यक्ष उपेन्द्र यादभन्दा दोब्बर मतसहित अग्रता कायम राखेका हुन् । उनले १२ हजार २२५ मत प्राप्त गर्दा जसपाका अध्यक्ष यादवको ६ हजार २० मत आएको छ । यस्तै, अर्का उम्मेदवार जेपी ठाकुरले २...

मकवानपुर क्षेत्र नम्वर २ को ताजा मतपरिणाम सार्वजनिकः कसको कति ?

मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–२ को पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । ११ हजार ४७७ मतगणना हुँदा एमालेका महेश बर्तौलाले ४ हजार ८५४ मत पाएका छन् । त्यस्तै लोकतान्त्रिक बाम गठबन्धनका विरोध खतिवडाले ४ हजार ४४३ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले १ हजार १८७...

कमल विष्टभन्दा प्रेमबहादुर पुलामी ८९३ मतले अगाडि

हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर १ को प्रदेशसभा (ख) को हालसम्म १७ हजार ६० मत गणना भएको छ । जसमा लोकतान्त्रिक बाम गठबन्धनका प्रेमबहादुर पुलामी छिन्तुले ४ हजार २९१ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका कमल विष्टले ३ हजार ३९८ मत ल्याएका छन् । छिन्तुले विष्टलाई ८९३...

जुम्लामा ज्ञानेन्द्र शाही दोब्बर मतले अघि

जुम्ला । जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले दोब्बर भन्दा बढीको अग्रता बनाएका छन् । कुल ६ हजार ९२७ मत गणना हुँदा शाहीले ४ हजार ९१ मतसहित अग्रता बनाएक हुन् । यस्तै, माओवादी केन्द्रकी गोमा गौतम (कुवँर) ले १ हजार ४४९ मत, एमालेका रतननाथ योगीले ७९८ मत र नेमकिपाका डिल्ली...

चितवन–२ : तेस्रोबाट दोस्रो स्थानमा उक्लिए रवि लामिछाने

चितवन । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दोस्रो स्थानमा पुगेका छन् । ७ हजार ७४५ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछाने २ हजार ३८४ मतसहित तेस्रो स्थानबाट दोस्रो स्थानमा उक्लिएका हुन् । यस्तै, नेकपा एमालेका कृष्णभक्त पोखरेलले २ हजार ६०३ मत प्राप्त गरी पहिलो...

झापा–५ मा केपी ओली ३५०० मतले अघि

दमक । झापा क्षेत्र नं. ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रता कायम गरेका छन् । मंगलबार बिहान साढे ६ बजे निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको परिणाम अनुसार ओलीले निकटम प्रतिद्वन्द्वी डा. खगेन्द्र पाण्डब अधिकारीलाई साढे ३ हजार मतले पछि पार्दै अग्रता कायम राखेका हुन् । उनले...

प्रतिनिधिसभा क्षेत्र नम्वर १ को ११०५४ मतगणना हुँदा थापा भन्दा डिना १५२४ मतले अगाडि

मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर १ को हालसम्म ११ हजार ५४ मतगणना भएको छ । जसमा गठबन्धनबाट प्रतिनिधि सभा सदस्य पदकी उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले ५ हजार २१७ मत पाएकी छिन् । त्यस्तै सूर्य चिन्ह लिएर उठेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले ३ हजार ६९३ मत पाएका छन्...

मकवानपुर प्रतिनिधि सभा २ (ख) : इन्द्र बानियाँको अग्रता कायमै

मकवानपुर । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नं. २ को ख को मतगणना हाल जारी छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ स्थित सिद्धार्थ माविमा भएको मतगणनाका अनुसार, निर्वाचन क्षेत्र नं. २ (ख) को हालसम्म १० हजार ३१५ मत गाण्ना भएको छ । उक्त मत गणनाको परिणाम अनुसार, लोकतान्त्रिक बाम...

प्रतिनिधिसभा–१ (ख)मा हलोका न्यौपाने अग्र स्थानमा, गठबन्धनका पराजुली तेस्रो

हेटौंडा । प्रतिनिधिसभा –१ को (ख)मा हालसम्म ११ हजार ४ सय ९ मत गणना हुँदा राप्रपाका गुन्जनबहादुर न्यौपाने अगाडि छन् । उनले ३६८९ मत पाएका छन् । दोस्रोमा नेकपा एमालेका एकलाल श्रेष्ठले ३३२७ मत प्राप्त गर्दा गठबन्धनका आनन्दराम पराजुली तेस्रो स्थानमा छन् । पराजुलीले २८८० मत छ । हेटौंडा...