समाचार

१३३५ मतगणना गर्दा दिपक सिंहलाई ५० मत

हेटौंडा । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर–१ को हालसम्म १ हजार ३३५ मत गणना गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उम्मेदवार दिपकबहादुर सिंहले ५० मत पाएका छन् । राप्रपाको हलो चिन्हमा ५० मत खसेको हो । अहिले बागमती गाउँपालिका वडा नम्वर–४ को झुरझुरेको मत गणना भइरहेको छ । यस पटकको...

१३३५ मतगणना गर्दा डिनाले पाइन् ७८६ मत

हेटौंडा । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर–१ को हालसम्म १ हजार ३३५ मत गणना गर्दा लोकतान्त्रिक बाम गठबन्धनकी उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले ७८६ मत पाएकी छिन् । नेपाली कांग्रेसको रुच चिन्हमा ७८६ मत खसेको हो । अहिले बागमती गाउँपालिका वडा नम्वर–४ को झुरझुरेको मत गणना भइरहेको छ । यस...

चितवन–२ मा १०० मत गन्दा रवि लामिछाने तेस्रो स्थानमा

चितवन । चितवन–२ को मतगणना सुरु भएको छ । १०० मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछानेले ५ मत प्राप्त गरी तेस्रो स्थान हासिल गरेका हुन् । यस्तै, नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले ५३ मतसहित पहिलो स्थान र नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३३ मत प्राप्त गरी दोस्रो स्थान हासिल...

१३३५ मतगणना गर्दा कमल थापालाई ३५० मत

हेटौंडा । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर–१ को हालसम्म १ हजार ३३५ मत गणना गर्दा नेकपा एमालेको सूर्य चिन्हमा ३५० मत खसेको छ । सूच चिन्ह लिएर उठेका कमल थापाले ३५० मत पाएका हुन् ।  अहिले बागमती गाउँपालिका वडा नम्वर ४ को झुरझुरेको मत गणना भइरहेको छ । यस...

सिके राउत दोब्बर मतले अगाडि

सप्तरी । सप्तरी २ मा जनमत पार्टीका उम्मेदवार चन्द्रकान्त (सिके) राउत दोब्बर मतले अगाडि छन् । राउतले १ हजार २० मत प्राप्त गर्दा एमालेको समर्थन रहेका जसपाका उम्मेदवार उपेन्द्र यादवले ४ सय ५२ मत प्राप्त गरेका छन् । यस्तै। सत्ता गठबन्धनबाट लोसपाका उम्मेदवार बनेका जयप्रकाश ठाकुरले ३०८ मत र...

मकवानपुरमा मतगणनास्थलमा पत्रकारलाई प्रवेशमा रोक, महासंघको आपत्ति

हेटौंडा । मकवानपुरमा मतगणनास्थलमा पत्रकारलाई प्रवेशमा रोक लगाइएको छ । विहान १२ः३० बजे मतगणना सुरु भएसँगै सुरक्षाको कारण देखाउँदै मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले पत्रकारलाई प्रवेशमा रोक लगाएका हुन् । मतगणना कार्यलाई प्रभावकारी र पारदर्शी बनाउने भन्दै अभिव्यक्ति दिँदै आएका मुख्य निर्वाचन अधिकृतले मतगणना कार्यमा भने रोक लगाएका हुन्...

भक्तपुर – १ मा राप्रपाको सुरुवाती अग्रता

भक्तपुर । भक्तपुर क्षेत्र नम्वर १ मा राप्रपाले सुरुवाती अग्रता लिएको छ । नेमकिपाको गढ मानिने चाँगुनारायण नगरपालिका वडा नम्वर १ स्थित बुथको मतगणना हुँदा राप्रपाले अग्रता लिएको हो । हालसम्म १ हजार ३११ मत गणना हुँदा राप्रपाका भरत बहादुर खड्काले ३५९ मत प्राप्त गरेका छन् भने एमालेका नवराज...

प्रतिनिधिसभा क्षेत्र नम्वर २ को पनि मतगणना सुरु

मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर– २ को पनि मतगणना सुरु भएको छ । केहीबेर अघि क्षेत्र नम्वर १ को मतगणना सुरु भएको थियो । क्षेत्र नम्वर १ को बागमती गाउँपालिकाको मतगणना केही बेर अघिबाट सुरु भएको हो । क्षेत्र नम्वर २ को भीमफेदी गाउँपालिकाको मतगणना सुरु भएको मुख्य...

काठमाडौं–४ मा गगन थापाको अग्रता

काठमाडौं । काठमाडौं–४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले झिनो अग्रता लिएका छन् । सोमबार दिउँसो सार्वजनिक मतपरिणाम अनुसार, गगन थापाले एमालेका राजन भट्टराईभन्दा ३५ मतले अग्रता लिएका हुन् । १५ सय मत गन्दा थापाले ६६८ मत पाएका छन् भेन नेकपा एमालेका भट्टराईले ६३३ मत पाएका छन् । यसैगरी,...

तेह्रथुमको छथरमा पुनः मतदान हुने

तेह्रथुम । तेह्रथुमको एउटा मतदान केन्द्रमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको प्रत्यक्षतर्फको मतपत्र साटिएपछि पुनः मतदान हुने भएको छ । जिल्लाको छथर गाउँपालिका–१, आङ्दिम वडा कार्यालय (ख) मतदान केन्द्रमा प्रत्यक्षतर्फको मतदान रद्द गरी मंगलबार पुनः मतदान गर्ने निर्णय भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका राजनीतिक...