रौतहट १ मा माधव नेपाल निर्वाचित

तु खबर संवाददाता
२०७९ मंसिर ८, बिहीबार १२:२३
file-photo

काठमाडौं । रौतहटबाट प्रतिनिधि सभा क्षेत्र नम्वर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निर्वाचित भएका छन् ।

नेकपा एमालेका अजय गुप्तालाई ७ हजार मतान्तरले पराजित गर्दै नेपालमा निर्वाचित भएका हुन् । नेपालले ३३ हजार ५२२ मत प्राप्त गर्दा एमालेका अजयले २६ हजार ५२२ मत प्राप्त गरेका छन् ।