समाचार
राप्रपाको केन्द्रीय समिति बैठक आजबाट
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदैछ । बैठक काठमाडौंको धूम्रबाराहीमा आज बिहान ११ः३० बजेबाट सुरु हुने भएको पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए । बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, निर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लामा भएका साङ्गठनिक गतिविधिको समीक्षा गरिनेछ । बैठकमा अध्यक्ष...
आजबाट दुई वटा मोबाईल ल्याउन पाउने
काठमाडौं । विदेशबाट फर्केका नेपालीले आजदेखि २ वटासम्म मोबाइल ल्याउन पाउने भएका छन् । दुरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) आजबाट लागू गरेपछि दुई वटासम्म मोबाईल नेपाल ल्याउन पाइने भएको हो । ‘श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई कम्तीमा लगातार ६ महिना काम गरी फर्किएका नेपाली नागरिकले थप...
बागमती मन्त्रिपरिषद् : प्रदेश सभाको बैठक आह्वान गर्ने निर्णय
मकवानपुर । बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको अधिवेशन बैठक आह्वान गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बसेको बैठकले प्रदेश सभाको अधिवेशन आगामी जेठ ९ गते दिउँसो १ बजे आह्वान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए । त्यस्तै,...
एनएमबी बैंकको एटीएम सेवा आज राति बन्द हुने
काठमाडौं । एनएमबी बैंक लिमिटेडको कार्ड र एटीएम सेवा आज एकदिन अबरुद्ध हुने भएको छ । बैंकको स्विचमा सेक्युरिटी अपग्रेडसम्बधी कार्य गर्न लागिएको भन्दै आज रातिदेखि भोलि बिहानसम्म सेवा बन्द हुन लागेको हो । सो बैंकले ‘मिति २०८० जेठ १ गते सोमबार राति १०ः३० बजेदेखि २०८० जेड ०२ गते...
हेटौंडामा सवारी दुर्घटना हुँदा पाँच जना घाइते, दुईको अवस्था गम्भीर
मकवानपुर । हेटौंडाको दुई छुट्टाछुट्टै स्थानमा आज बिहान भएको सवारी दुर्घटनामा परेर पाँच जना घाइते भएका छन् । जिल्लाको हेटौंडा–३ र हेटौंडा–४ मा भएको दुर्घटनामा परेर पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बिहान साढे १ बजेको समयमा हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको बीआर ०१ एफ...
हेटौंडा जेसिजको आयोजनामा रक्तदान कार्यक्रम
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आईतबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । हेटौंडा जेसिजले सप्ताहव्यापी कार्यक्रम अन्तरगत आज दोस्रो दिन हेटौंडाको हुप्राचौरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा २९ जनाले रक्तदान गरेका थिए । कार्यक्रम हेटौंडा जेसिजका अध्यक्ष श्रवणकुमार बर्तौलाको सभाध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४...
प्रेस युनियन मकवानपुरको अध्यक्षमा सुवास विडारी
मकवानपुर । नेपाल प्रेस युनियन मकवानपुरको अध्यक्षमा सुवास विडारी चयन भएका छन् । युनियन मकवानपुरको आईतबार भएको सातौं अधिवेशनबाट विडारीको नेतृत्वको १५ सदस्यीय कार्यसमिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा कपिल खड्का, महिला उपाध्यक्षमा सन्नु रिजाल, सचिवमा बलराम पुडासैनी, सहसचिवमा प्रवेश धिताल (कुन्दन), कोषाध्यक्षमा प्रदीप अधिकारी चयन भएका छन्...
भरुवा बन्दुकसहित मकवानपुरका थिङ पक्राउ
मकवानपुर । मकवानपुरको थाहानगरपालिका वडा नम्वर १२ तल्लो बसन्तबाट प्रहरीले आईतबार भरुवा बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय अन्दाजी ५५ वर्षीय बुद्धेराम थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, आईतबार बिहान साढे...
हेटौंडामा स्कुल भ्यान दुर्घटना, चार जना घाइते
मकवानपुर । पूर्व–पश्चिम राजमार्ग अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ आइतबार दिउँसो स्कुल भ्यान दुर्घ६ना हुँदा चार जना घाइते भएका छन् । हेटौंडा–११ स्थितमा रहेको हेटौंडा एकेडेमी बोर्डिङ स्कुलको बा ६ च ८०५७ नम्वरको भ्यान बच्चा बोकी सहिद स्मारकबाट डाङ्डुङ्गे तर्फ जाने क्रममा स्थानीय शान्ति चोकमा भ्यानको...
मकवानपुरमा एक जनाको शव फेला
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका वडा नम्वर ७ मनसाईस्थित धरान–चतरा सडक छेउमा आईतबार दिउँसो एक जनाको शव फेला परेको छ । दिउँसो १ः४५ बजेको समयमा हाल नाम, थर, बखत नखुलेको अन्दाजी वर्ष ६५ को जस्तो देखिने एक जना पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक...









