समाचार
नेप्सेमा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । स्वाभिमान लघुवित्त र मिर्मिरे लघुवित्त वित्तीय संस्थाको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर आज सूचीकृत भएको हो । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत दरका २ लाख ४३ हजार ५६४ कित्ता र...
शेयर बजारमा झिनो अंकको गिरावट
काठमाडौं । साताको दोस्रो दिन आज शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से सूचक ३.३४ अंकले घटेर १८१८ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २६६ कम्पनीको २३ लाख ४१ हजार २४० कित्ता शेयर किनबेच हुँदा ७२ करोड ४९ लाख रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा...
बालकृष्ण खाँणको बयान भोलि पनि जारी रहने
काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँणले भोलि मंगलबार पनि बयान दिने भएका छन् । सोमबार सरकारी वकिलको कार्यालयमा बयानका लागि उपस्थित गराइएका खाँणको बयान आज नसकिएपछि मंगलबार पनि निरन्तर हुने भएको हो । आज बयानका क्रममा नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन प्रकरणमा खाँणको संलग्नताका विषयमा जोडिएका दर्जनौँ सवाल जवाफ...
दुर्घटनामा परेर एक जनाको मृत्यु, ५ घाइते
गोरखा । गोरखामा गएराति भएको जिप दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । जिल्लाको गण्डकी गाउँपालिका–६, घौचुरमा बा०१–०२५ च ६२०४ नम्बरको बलेरो जिप सडकबाट झण्डै ७० मिटर तल खसेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा परी गण्डकी गाउँपालिका–६ निवासी ७८ वर्षीया...
आगोमा परेर एकै परिवारका ४ जना घाइते
बारा । बाराको आदर्श कोतवाल गाउँपालिका–१ च्युटाहास्थित एक घरमा आइतबार राती आगलागी हुँदा एकै परिवारका चार जना घाइते भएका छन् । लामखुट्टे भगाउन बालिएको घुरबाट आगो सल्किएर घरमा आगलागी हुँदा ३५ वर्षीय मनोज यादव, उनकी पत्नी ३० वर्षीया चेतरीदेवी, चार वर्षीय छोटु यादव र तीन वर्षीय सन्दीप यादव जलेर...
१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार
काठमाडौं । सरकारले पाँच वर्षे विकास ऋणपत्रमार्फत १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । सरकारले केन्द्रीय बैंकमार्फत यस्तो ऋण उठाउने भएको हो । नेपाल राष्ट्र बैंकले बुधबार १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्ने भएको छ । यसको बोलकबोल मंगलबार अर्थात् जेठ २ गते...
सहकारीको पैसा चोरी गर्ने मकवानपुरका दुई जना पक्राउ
मकवानपुर । प्रहरीले काभ्रेपलाञ्चोकको पनौतीस्थित सामुदायिक सहकारी संस्थामा चोरी गरी फरार रहेका मकवानपुरका दुई जनालाई आज पक्राउ गरेको छ । पनौती नगरपालिका–७ स्थित पनौती सामुदायिक सहकारी संस्थामा चोरी गरी रु ३३ लाख लिएर फरार भएका दुई जनालाई मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाबाट पक्राउ गरिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी...
प्रदेश प्रमुख शर्माद्वारा प्रदेश सभाको बैठक आह्वान
मकवानपुर । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेश सभाको बैठक आह्वान गरेका छन् । प्रदेश प्रमुख शर्माले बागमती प्रदेश मन्त्रिपरिषदबाट सिफारिस भई आएबमोजिम यही जेष्ठ ९ गते अपराह्न १ बजे बस्ने गरी प्रदेश सभाको बैठक आह्वान गरेका हुन् । नेपालको संविधानको धारा १८३ को उपधार १ बमोजिम प्रदेश...
टोपबहादुर रायमाझीलाई अदालत लगियो
काठमाडौं । आइतबार काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका एमालेका सचिव टोपबहादुर रायमाझीलाई सोमबार अदालतमा लगिएको छ । उनलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा उनलाई प्रहरीले पक्राउ गरेको हो । ११ दिनदेखि फरार उनी आइतबारमात्रै पक्राउ परेपछि प्रहरीले म्याद दिएर अनुसन्धान अघि...
अन्तरजेसिज वतृत्वकला प्रतियोगितामा न्यौपाने विजयी
हेटौंडा । हेटौंडा जेसिजले आयोजना गरेको अन्तरजेसिज वतृत्वकला प्रतियोगितामा विवेक आनन्द न्यौपाने विजयी भएका छन् । आज भएको प्रतियोगितामा जेसिजका महासचिवसमेत रहेका न्यौपाने विजयी भएका हुन् । त्यस्तै सुदिन पौडेल दोस्रो र छोइसाङ् लामा तेस्रो भएका हुन् । प्रतियोगितामा प्रथम हुनेले १ हजार ५ सय, दोस्रो हुनेले १ हजार...









