समाचार

आजको मौसम : चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । गण्डकी प्रदेशको पहाडी भू–भागको एक/दुई स्थानमा...

पूर्व गृहमन्त्री खाँणको बयान आज पनि

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणको बयान आज पनि हुँदैछ । गत बिहीबार पक्राउ परे पनि सोमबारबाट मात्रै विषय केन्द्रित भएर बयान सुरु भएको र सो बयान अझै बाँकी रहेकाले आज पनि बयान लिन लागिएको सरकारी वकिल प्रमुख एवम् महान्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी...

राप्रपा केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । सोमबारबाट सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङदेनको ‘यथास्थितिवादी राजनीतिक कित्ताको एक मात्र विकल्प राप्रपा’ नामक राजनीतिक प्रतिवेदनलगायतमा आजबाट छलफल सुरु हुनेछ । यसैगरी, आजको बैठकमा अध्यक्ष लिङदेनले पेस गरेको राजनीतिक प्रतिवेदनसहित महामन्त्रीले पेस गरेको सांगाठानिक...

रोमानिया पठाइदिन्छु भनी १८ लाख ठगी, एक जना पक्राउ

काठमाडौं । रोमानिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ नगरपालिका–७ घर भई हाल काठमाडौंको टोखा नगरपालिका ९ जाल्पाचोक बस्‍ने ३४ वर्षीय विशाल विश्वकर्मा रहेका छन् । उनलाई काठमाडौं अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले काठमाडौंको लाजिम्पाटबाट पक्राउ गरेको हो ।...

अवैध लागूऔषधसहित ९ जना पक्राउ

काठमाडौं । प्रहरीले विभिन्न जिल्लाबाट लागूऔषधसहित ९ जनालाई पक्राउ गरेको छ । प्रहरीले बर्दिया, बाँके, मोरङ र कैलाली गरी चार छुट्टाछुट्टै स्थानबाट ९ जनालाई पक्राउ गरेको हो । प्रहरीले बर्दियाको गुलरिया नगरपालिका–९ गोडियनपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ६० मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो पक्राउ...

बानियाँले दिए नवनिर्वाचित प्रेस युनियनको कार्यसमितिलाई बधाई

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले लोकतन्त्रवादी पत्रकारहरुको साझा संस्था नेपाल प्रेस युनियन मकवानपुरको नवनिर्वाचित कार्यसमितिलाई बधाई दिएका छन् । बानियाँले सामाजिक सञ्जालमार्फत् युनियन मकवानपुरको सातौँ अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै नेपाली कांग्रेस सदैव लोकतन्त्र र स्वतन्त्र प्रेसको पक्षमा रहेको बताए । उनले देश...

रेशम चौधरीको मुद्दामा हेर्दाहेर्दैमा

काठमाडौं । कैलालीको टिकापुरमा २०७२ सालमा भएको नरसंहारका प्रतिवादी रेशमलाल चौधरी लगायतको मुद्दा सोमबार पनि हेर्दाहेर्दैमा राखिएको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको उक्त मुद्दामा बहस नसकिएपछि पुनः हेर्दाहेर्दैमा राखिएको हो । यसअघि कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले...

भोलिदेखि प्रतिनिधि सभाका १० वटा विषयगत समितिको बैठक बस्ने

काठमाडौं । मंगलबारदेखि प्रतिनिधि सभा अन्तर्गत रहेका १० वटा विषयगत समितिको बैठक सुरु हुने भएको छ । गठन भएका सबै समितिको पहिलो बैठक बिहान ९ बजेदेखि सुरु हुने संघीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधि सभा सुरु भएको ५ महिनापछि र समिति गठन भएको झण्डै २ सातापछि संसदीय समितिहरूको...

प्रदेश प्रमुख शर्माद्वारा विधेयक प्रमाणीकरण

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार एउटा विधेयक प्रमाणीकरण गरेका छन् । उनले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ को साविकको व्यवस्था जगाउने सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक २०७६ प्रमाणीकरण गरेको प्रदेश प्रमुखका प्रेस संयोजक शिव चौलागाईंले जानकारी दिए । प्रमुख शर्माले नेपालको संविधानको धारा २०१...

तीन दिन म्याद थपिएसँगै टोपबहादुरको बयान सुरु

काठमाडौं । जिल्ला अदालत काठमाडौंबाट तीन दिनको म्याद थपिएसँगै पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको बयान सुरु भएको छ । नक्कली भुटानी शरणार्थी प्ररकणमा आईतबार पक्राउ परेका रायमाझीको सरकारी वकिलको कार्यालयमा बयान सुरु भएको हो । उनलाई यो प्रकरणमा सम्बन्धित रहेर बयान गराइएको हो । आजै पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पनि बयानका...