राजनीति/ समाज

हेटौंडा राजधानी कायम हुँदा ४ मन्त्रालय बढ्ने !

हेटौंडा, २४ पुस । प्रदेश ३ को राजधानीको सम्बन्धमा ‘बार्गेनिङ’को खेल सुरु भएको छ । नेकपाका सांसदलाई मन्त्री बनाउने आश्वासन दिइएको स्रोतले जानकारी दिएको छ । प्रदेश ३ सरकार विस्तार हुने संकेत देखा परेको छ । हेटौंडामा जारी नेकपा प्रदेश संसदीय दलको बैठकमा यसअघि नै मन्त्रीपरिषद् हेरफेरको कुरा उठेको...

हेटौंडा राजधानी कायम गर्न ह्विप लगाउने तयारी

हेटौंडा, २४ पुस । प्रदेश ३ को नाम र राजधानी टुंगो लगाउन सत्तारुढ दल नेकपाले नेकपाले ह्विप लगाउने भएको छ । प्रदेश संसदीय दलले नाम बाग्मती र राजधानी हेटौंडा कायम गर्न ह्विप लगाउन लागेको हो । नेकपा सचिवालयले प्रदेश ३ को राजधानी हेटौंडा र नाम बग्मती राख्न संसदीय दललाई...

काभ्रेको पक्षमा मुख्यमन्त्री डोरमणि पौडेलसँग सांसदले मागे ‘भोट’

हेटौंडा, २३ पुस । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई काभ्रेलाई राजधानी बनाउन भोट माग गरिएको छ । आज बुधवार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्रीसँग काभ्रेबाट निर्वाचित नेकता सांसद चन्द्र लामाले भोट मागेका हुन् । ‘काभ्रेको पक्षमा मुख्यमन्त्री, मन्त्री र सबै माननीयहरुसँग म मत माग्छु । जसरी पनि काभ्रेलाई राजधानी...

इन्द्र बानियाँलाई चुनौतीः आफ्ना सांसदलाई ‘ट्रयाक’मा राख्न सक्छन् की सक्दैनन् ?

हेटौंडा, २३ पुस । प्रदेश ३ को प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँलाई चुनौती देखा परेको छ । प्रदेश ३ को राजधानीको विषयमा पूर्व गृहराज्य मन्त्रीसमेत भइसकेका कांग्रेस मकवानपुरका सभापति तथा प्रदेशभा सांसद बानियाँलाई चुनौती बढेको हो । आफ्नै पार्टीको सांसदले दलको नेताको निर्देशनलाई लत्याउन थलेपछि बानियाँमा चुनौती देखिएको...

आजको प्रदेशसभा बैठक स्थगित, २४ गते ३ बजे अर्को बैठक बस्ने

हेटौंडा, २३ पुस । आज बुधवार प्रदेशसभाको पाँचौ हिउँदे अधिवेशनको दोस्रो बैठक स्थगित भएको छ । सभामुख सानुकुमार श्रेष्ठले आजको बैठक स्थगित भएको बताए । बैठकमा प्रदेश राजधानी सम्भाव्यता अध्ययन समितिको प्रतिवेदनमाछि छलफल चलेको थियो । समितिका संयोजक दीपक निरौलाले प्रतिवेदन छलफलको लागि संसदमा टेबुल गरेका थिए । सभामुख...

हेटौंडा राजधानी बनाउन चितवनका सांसदको समर्थन

हेटौंडा, २३ पुस । आज भइरहेको प्रदेशसभा बैठकमा चितवनका सांसद दिनेश सुवेदीले प्रदेशको राजधानी हेटौंडालाई समर्थन गरेको बताएका छन् । उनले हेटौंडा हरेक दृष्टिकोणले हेटौंडा राजधानी उपयुक्त भन्दै चितवनको समर्थन हेटौंडाको पक्षमा रहेको उनले बताए । उनले काठमाडौं वरिपरी राजधानी राखेर काठमाडौंको जनघनत्व बढाउन नहुने तर्क राखे । उनले...

काभ्रेका सांसदले किन भनेः ‘मुटुमाथि ढुंगा राखी हाँस्नु पर्या छ’

हेटौंडा, २३ पुस । आज भइरहेको प्रदेशसभा बैठकमा काभ्रेबाट निर्वाचित सांसद बसुन्धारा हुमागाईंले नारायण गोपालको बहुचर्चित मुटु माथि ढुंगा राखी हाँस्नु पर्या छ गीत सम्झिए । संसदमा बोलेर अन्तिममा बिदा माग्नु अघि सांसद हुमागाईंले नारायण गोपालको यो गीत सम्झिएका हुन् । उनी नेकपामा आवद्ध छन् । आफ्नै पार्टीको केन्द्रीय सचिवालयले...

हेटौंडा राजधानी हुनुपर्छ तर, एयरपोर्ट चाहियोः सांसद श्रेष्ठ

हेटौंडा, २३ पुस । प्रदेशसभा सदस्य विद्या श्रेष्ठले राजधानी हेटौंडा नै हुनुपर्ने बताएकी छिन् । उनले हेटौंडा राजधानी हुँदा कसैलाई असहज नहुने तर्क राखिन् उनले सुरुङ मार्गको डीपीआरको काम भइरहेको भन्दै फष्ट ट्रयाक बनेपछि हेटौंडा नजिक हुने जिकिर गरिन् । उनले पहिला पनि १९ वटा जिल्लाको सदरमुकाम भएको हेटौंडामा...

हेटौंडा राजधानी हुँदैन भन्दै फेरि बट्टारिए कांग्रेस सांसद वैद्य

हेटौंडा, २३ पुस । उपत्यकाबाट निर्वाचित कांग्रेस सांसद नरोत्तम वैद्यले हेटौंडा राजधानी हुँदै नहुने भन्दै आज पनि संसदमा आफ्नो धारणा राखेका छन् । सोमबारको बैठकमा प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको प्रतिवेदनमाथि सभामा छलफल गर्दै उनले हेटौंडामा कांग्रेसको समर्थन नहुने भन्दै सार्वजनिक रुपमा बोलेपछि कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर...

‘प्रदेश ३ को राजधानी भक्तपुर उपयुक्त’

हेटौंडा, २३ पुस । प्रदेश ३ को राजधानी भक्तपुर जिल्ला उपयुक्त रहेको सोही क्षेत्रबाट निर्वाचित सांसद शशिजंग थापाले बताएका छन् । आज प्रदेशसभाको पाँचौ हिउँदे अधिवेशनको दोस्रो बैठकमा बोल्दै सांसद थापाले राजधानी भक्तपुर सर्वस्वीकार्य हुने दावी गरे । भक्तपुरलाई उपयुक्त हुने सबै सांसदले भनेको थापाले दावी गरे । उनले...