राजनीति/ समाज
सुरक्षा रिपोर्ट र पार्टीभित्रकै छलफलले हेटौंडा राजधानीः नेकपा
हेटौंडा, २२ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वले हेटौंडा राजधानी र नाम बाग्मती कायम गर्न पुनः निर्देशन दिएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले प्रदेश ३ को राजधानीमा हेटौंडाको विकल्प नभएको बताएका छन् । हेटौंडा राजधानी तोक्ने विषय थप जटिल बनेपछि नेकपाका प्रदेश सांसदहरुको तीन समूह...
राजधानी र नाम टुंग्याउन पुस २७ गते मतदान
हेटौंडा, २२ पुस । प्रदेश ३ को राजधानी र नामाकरण टुंग्याउन पुस २७ गते मतदान प्रक्रिया हुने भएको छ । हिजो सोमबार बसेको प्रदेशसभा बैठकले प्रदेशको नाम सम्बन्धी कार्यविधि सदनबाट पास भएपनि मतदान प्रक्रिया अनिश्चित थियो । अब प्रदेशसभा सदस्यहरुले प्रदेश ३ को राजधानी र नामको पक्ष, विपक्षिमा मतदान...
केपी ओलीको प्रदेशका नेतालाई जवाफः ‘हेटौंडाको विकल्प नखोज्नुस्’
हेटौंडा, २२ पुस । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले प्रदेश ३ को राजधानीमा हेटौंडाको विकल्प नभएको बताएका छन् । हेटौंडा राजधानी तोक्ने विषय थप जटिल बनेपछि नेकपाका प्रदेश सांसदहरुको तीन समूह सोमबारै पार्टी नेतृत्वसँग छलफल गर्न काठमाडौं हानिएको थियो । आज भएको छलफलमा अध्यक्ष...
हेटौंडा राजधानी बनाउन ह्वीप लगाए ‘फ्लोर क्रस’
हेटौंडा, २२ पुस । प्रदेश ३ को राजधानी विवाद चुलिएको छ । नेकपा केन्द्रीय सचिवालले प्रदेश ३ को राजधानी हेटौंडा र नाम बागमती राख्न निर्देशन दिएपछि राजधानीको विषय चुलिँदै गएको छ । विवादले हेटौंडामा ३ दिनसम्म चलेको संसदीय दलको बैठक बिनानिश्कर्ष स्थगित भएको थियो । आज बिहान बस्ने भनेको...
शुल्क वृद्धि खोरजको माग गर्दै मकवानपुर क्याम्पसमा रिले अनशन
हेटौंडा, २२ पुस । मकवानपुर बहुमुखी क्याम्पस सञ्चालक समितिको आइतबार बसेको बैठकले शुल्क वृद्धि गरेपछि विद्यार्थीहरु आन्दोलित भएका छन् । समितिको बैठकले मासिक तथा भर्ना शुल्कमा ६५ प्रतिशत शुल्क वृद्धि गरेपछि विद्यार्थीहरु क्याम्पस परिसरमा रिले अनशनमा बसेका छन् । आन्दोलनरत् विद्यार्थीहरुले शुल्क वृद्धि खारेज गर्नुपर्ने माग राखेका छन् ।...
हेटौंडाको बैठक छोडेर नेताहरु किन हानिए काठमाडौं ?
हेटौंडा, २२ पुस । आज मंगलबारलाई तोकिएको प्रदेश ३ सत्तारुढ दल नेकपा संसदीय दलको बैठक स्थगित भएको छ । प्रदेशका शिर्ष नेताहरु एक्कासी काठमाडौं हानिएपछि बैठक स्थगित गरिएको हो । शुक्रबारदेखि आइतबारसम्म लगातार बसेको दलको बैठक मंगलबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको थियो । हिजो सोमबार नै...
आज बस्ने संसदीय दलको बैठक स्थगित, नेताहरु काठमाडौं हानिए
हेटौंडा, २२ पुस । आज मंगलबारलाई तोकिएको प्रदेश ३ सत्तारुढ दल नेकपा संसदीय दलको बैठक स्थगित भएको छ । शुक्रबारदेखि आइतबारसम्म लगातार बसेको दलको बैठक मंगलबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको थियो । मुख्यमन्मन्त्री निवासमा प्रदेश ३ को राजधानी र नामाकरणको मुख्य एजेण्डासहित संसदीय दलको बैठक ३...
हेटौंडालाई राजधानी बनाएर इतिहास रचौँ : इन्द्रबहादुर बानियाँ
हेटौंडा, २१ पुस । प्रदेश नं. ३ का प्रमुख प्रतिपक्षी दलका नेता इन्द्र बहादुर बानियाँले संसदीय व्यवस्थामा दल हुने र दलले विशेष परिस्थितिमा ह्वीप लगाउन सक्ने बताएका छन् । उनले आज सोमबार बसेको संसदमा आफ्नो धारणा राख्दै हेटौंडा ऐतिहासिक, सामारिक दृष्टिकोणले हेटौंडाका लागि मात्र नभई देशकै लागि राजधानी हेटौंडा...
प्रदेशका कानुन मन्त्री राजधानीको विषयमा ‘यूटर्न’
हेटौंडा, २१ पुस । प्रदेश ३ को आन्तरिक मामिला तथा कानुन मन्त्रीसमेत रहेका शालिकराम जमकट्टेल धादिङबाट निर्वाचित प्रदेश सांसद हुन । उनी नेकपा संसदीय दलको उपनेता पनि हुन् । उनले पटक–पटक हेटौंडा अपायक हुने भन्दै प्रदेशको राजधानी राख्न नहुने अडान लिँदै आएका थिए । नेकपा सचिवालय बैठकले प्रदेश ३...
जब बानियाँले वैद्यलाई संसदबाहिर ‘हप्काए’ !
हेटौंडा, २१ पुस । आज सोमबार भएको प्रदेश ३ को प्रदेशसभा बैठकमा बोल्ने पालो आयो उपत्यकाबाट निर्वाचित कांग्रेस सांसद नरोत्तम बैद्यको । रोस्टममा आएपछि वैद्यले प्रदेश राजधानीको विषयलाई चर्कोरुपले उठाए । तर, उनलाई प्रदेश राजधानीको विषयमा अनुमति थिएन । प्रदेश नामाकरण सम्बन्धी कार्यविधि बारे बोल्न रोस्टममा आएका वैद्यले आफ्नै...








