राजनीति/ समाज

प्रदेशसभा बैठक सुरु, हेर्नुहोस् प्रत्यक्ष प्रशारण

मकवानपुर, २३ पुस । अहिले प्रदेशसभाको बैठक सुरु भएको छ । बैठकमा प्रदेशसभा सदस्यहरुले आ आफ्ना धारणाहरु राखिरहेका छन् ।

प्रदेशसभा बैठक सुरु, राजधानी सम्भाव्यता अध्ययन प्रतिवेदन पेश हुँदै

हेटौंडा, २३ पुस । प्रदेश ३ को प्रदेशसभा बैठक सुरु भएको छ । पाँचौ हिउँदे अधिवेशनको दोस्रो बैठक दिउँसो ३ बजेदेखि सुरु भएको हो । प्रदेश ३ को राजधानी र नामाकरणको मुख्य एजेण्डासहित सोमबारदेखि प्रदेशसभा बैठक सुरु भएको थियो । सोमबारको बैठकले प्रदेश नामाकारण सम्बन्धी कार्यविधि पास गरेको थियो...

प्रदेशको नाम बाग्मती राख्न नहुने भन्दै हेटौंडामा विरोध

हेटौंडा, २३ पुस । प्रदेश ३ को नामाकारणको विरोधमा आज बुधवार हेटौंडामा विरोध र्याली निकालिएको छ । हेटौंडाको बुद्धचोकमा कोणसभा गरिएको थियो । प्रदेश ३ को नाम बाग्मती राख्ने चर्चा भएपछि आदीवासी समुदायले नेवाः ताम्सालिङ नाम राख्न माग गर्दै विरोध र्याली निकालेको हो । र्यालीमा सहभागीले पहिचान मेटाउन पाइदैन...

हेटौंडा राजधानी टुंगिएपछि १६/१६ मिटर भत्किने

हेटौंडा, २३ पुस । प्रदेश ३ को राजधानी हेटौंडा र नाम बाग्मती रहने लगभग निश्चित भएको छ । नेकपा सचिवालयको निर्देशन मानेर सांसदहरु हेटौंडालाई राजधानी र नाम बाग्मती राखेर अघि बढ्ने संकेत देखा परेको छ । सत्तारुढ दल नेकपा नेतृत्वले पुनः राजधानी हेटौंडा र नाम बाग्मती मानेर जान निर्देशन...

हेटौंडमा कार्यव्यवस्था समितिको बैठक बस्दै

हेटौंडा, २३ पुस । प्रदेश ३ को प्रदेशसभा बैठक आज बुधवार दिउँसो ३ बजे पुनः बस्दैछ । सोमबारबाट सुरु भएको प्रदेशसभाको बैठक आज पुनः बस्न लागेको हो । प्रदेशसभा बैठक अगाडि कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । कार्यव्यवस्था समितिको बैठकले आज दिउँसो बस्ने सदनको कार्यतालिका तय गर्नेछ ।...

भोली बस्ने संसदीय दलको बैठकले राजधानी विवाद टुंग्याउने

हेटौंडा, २३ पुस । भोली बिहीवार बस्ने सत्तारुढ दल नेकपा प्रदेश ३ को संसदीय दलको बैठकले राजधानीको विषय टुंगो लगाउने भएको छ । बिहान ८ बजे हेटौंडास्थित मुख्यमन्त्री निवासमा बैठक बस्दैछ । गत शुक्रबारदेखि लगातार ३ दिनसम्म बसेको संसदीय दलको बैठकले राजधानी र नामको विषयमा सहमती गर्न सकेको छैन...

प्रदेशसभा बैठक आजः राजधानी र नामको प्रक्रिया अघि बढ्ने

हेटौंडा, २३ पुस । प्रदेश ३ को प्रदेशसभा बैठक आज बुधवार दिउँसो ३ बजे पुनः बस्दैछ । सोमबारबाट सुरु भएको प्रदेशसभाको बैठक आज पुनः बस्न लागेको हो । आजको बैठकमा प्रदेश ३ को राजधानी र नामाकरणको प्रक्रियामात्र अगाडि बढ्ने भएको छ । प्रदेशको राजधानी र नामाकरणको स्थायित्वका लागि सदनमा...

हेटौंडा राजधानी बनाउन ‘हाइकमाण्ड’ले यस्तो भन्यो

हेटौंडा, २३ पुस । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश ३ को राजधानी जसरी पनि हेटौंडा कायम राख्न पार्टी नेताहरूलाई पुनः निर्देशन दिएको छ । नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली, पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलले प्रदेशको नाम बागमती र राजधानी हेटौंडा जसरी पनि कायम गर्न निर्देशन गरेका...

मनहरीबासीको एउटै स्वरः बालविवाह र बालश्रम ‘शून्य’

हेटौंडा, २२ पुस । मनहरी गाउँपालिकालाई बालमैत्री स्थानीय शासन अलम्बन गरिएको घोषणा गरिँदै छ । देशका ४ सय ६० गाउँपालिका मध्ये मनहरीलाई देशमै पहिलोपटक बालमैत्री स्थानीय शासन अलम्बन गरिएको गाउँपालिकाको रुपमा घोषणा गर्न लागिएको हो । यही पुस २८ गते मनहरीमा रक्षा तथा उपप्रधानमन्त्री इश्वर पोखरेलले घोषणा गर्ने कार्यक्रम...

विवाद र असन्तुष्ट त्यागेर सांसदहरु एक मतः मुख्यमन्त्री

हेटौंडा, २२ पुस । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजधानी र नामको विषयमा उत्पन्न विवाद र असन्तुष्ट त्यागेर सांसदहरु एक मत हुने बताएका छन् । उनले राजधानी हेटौंडा र नाम बाग्मतीको पक्षमा सांसदहरु एक मत हुनेमा कुनै आशंका नरहेको दावी गरे । प्रदेश ३ को राजधानी र नाम सर्वसम्मतीले पारित...