बैंक/ बीमा/शेयर
आज नेप्से ४४ अंकले बढ्दा १ अर्ब ३५ करोडमाथिको कारोबार
काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ४४. १६ अंकले बढेर २३१३ को विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २२६ कम्पनीको ३३ लाख ३० हजार १५० कित्ता शेयर किनेबच हुँदा १ अर्ब ३५ करोड ६६ लाख ८७ हजार ४६९ रुपैयाँको...
१२ अंकले बढ्यो शेयर बजार
काठमाडौं । आज साताको दोस्रो दिन सोमबार पनि शेयर बजारमा हरियाली छाएको छ । अघिल्लो दिन दोहोरो अंकले बढेर शेयर बजारमा हरियाली छाएको शेयर बजार आज सामान्य अंकले मात्रै बढेको हो । आज नेप्से परिसूचक १२ दशमलव २७ अंकले बढेर २ हजार २६८ दशालव ८४ विन्दुमा पुगेको छ ।...
अब शुक्रबार पनि शेयर बजार खुल्ने
काठमाडौं । अब साताको शुक्रबार पनि धितो बजार (शेयर बजार) खुल्ने भएको छ । आगामी जेठदेखि लागू हुने गरी शेयर बजार खुल्ने भएको हो । यसअघि सातामा पाँच दिन (आइतबारदेखि बिहीबारसम्म) मात्र खुल्दै आएको थियो । सरकारले आगामी जेठ १ गतेदेखि शनिबार र आइतबार, सातामा दुई दिन विदा दिने...
बिहीबार नेप्से ३७ अंकले घट्दा १ अर्ब ६५ करोडमाथिको कारोबार
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन शेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ३७ दशमलव ०६ अंकले घटेर २ हजार २३८ दशमलव ६२ विन्दुमा पुगेको छ । अघिल्लो दिन बुधबार ३१ अंकले घटेको थियो । आज नेप्सेमा सूचीकृत २३२ कम्पनीको ४६ लाख ७४ हजार ९४० कित्ता...
अप्पर सोलु हाइड्रोको आइपीओ आजदेखि खुल्यो
काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आज (बैशाख २२ गते) आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि आईपीओ जारी गरेको हो । कम्पनीले चुक्ता पूँजीको १३ करोड ५० लाख रुपयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित...
रिभर फल्सले २७ लाख कित्ता आईपीओ निष्कासन गर्ने
काठमाडौं । रिभर फल्स पावरले यहीँ बैशाख २८ गतेदेखि सर्वसाधारणका लागि २७ लाख भन्दा बढी कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अङ्कित दरका २७ करोड ३० लाख रुपैयाँ बराबरको २७ लाख ३० हजार कित्ता आईपीओ जारी गर्ने भएको हो । जसमध्ये ५४ हजार ६००...
सोमबार शेयर बजारमा उच्च गिरावट
काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजारमा उच्च गिरावट आएको छ । पछिल्लो समय शेयर बजारमा घटबढको उतारचढाव भइरहेको अवस्थामा आज नेप्से परिसूचक ४८ दशमलव ७३ अंकले घटेर २ हजार ३०७ दशमलव ४४ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत २२८ कम्पनीको ३९ लाख ७८ हजार ७९...
बुधबार झिनो अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको चौथो दिन बुधबार शेयरबजार झिनो अंकले बढेको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से परिसूचक आज ५ दशमलव १७ अंकले बढेर २ हजार ३७६ दशमलव १७ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत २२८ कम्पनीको २८ लाख ८५ हजार ३९ कित्ता शेयर किनबेच...
अपर सोलु हाइड्रोपावरले पायो आइपीओ जारी गर्ने अनुमति
काठमाडौं । अपर सोलु हाइड्रोपावरले आइपीओ जारी गनेृ अनुमति पाएको छ । उक्त हाइड्रोपावरले नेपाल धितोपत्र बोर्डबाट आइपीओ जारी गर्ने अनुमति पाएको हो । बोर्डबाट आईपीओ निष्कासनका लागि अनुमति पाएको हाइड्रोपावरले ३३ करोड ७ लाख ७५ हजार रुपैयाँ बराबरको ३३ लाख ७ हजार ५०० कित्ता आइपीओ निष्कासन गर्ने तयारी...
आज नेप्से ४ अकंले बढ्दा १ अर्ब ६२ करोडमाथिको कारोबार
काठमाडौं । आज साताको पाँचौं दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा बिहीबार नेप्से सामान्य अंकले बढेको हो । हिजो बुधबार ३६ अंकले घटेको नेप्से परिसूचक आज ४ दशमलव ९४ अंकले बढेर २ हजार ३ सय २५ अंकमा पुगेको छ । आज १...





