बैंक/ बीमा/शेयर

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

काठमाडौं । आज साताको चौथो दिन अर्थात बुधबार शेयरबजार झिनो अंकले बढेको छ । मंगलबार एकाएक उच्च अंकले बढेको शेयरबजार आज झिनो अंकले बढेको हो । प्रि–ओपनिङ सेसनमा नेप्से परिसूचक घटेपनि कारोबार बन्द हुनेबेलासम्म नेप्से परिसूचक ७.३२ अंकले बढेको इन्डेक्स १९३८ विन्दुमा कायम हुन पुगेको छ । शेयरबजारमा सामान्य...

झिनो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । आज साताको चौथो दिन अर्था बुधबार शेयरबजारमा झिनो अंकको सुधार आएको छ । अघिल्लो दिन मंगलबार एकाएक उच्च अंकले बढेको शेयरबजार आज ७.३२ अंकले बढेर इन्डेक्स १९३८ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २२७ कम्पनीको ४३ लाख ४६ हजार ७०८ कित्ता शेयर किनबेच हुँदा १...

मंगलबार उच्च अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा हरियाली छाएको छ । प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको चुनाव नजिकिएसँगै शेयर बजारमा हरियाली छाएको हो । आज नेप्से परिसूचक ५६.११ अंकले बढेर १९३० विन्दुमा पुगेको छ । लामो समयअन्तरालपछि नेप्से इन्डेक्स १९ सय विन्दुमाथि उक्लिन पुगेको हो...

सोमबार शेयर बजारमा दोहोरो अंकको सुधार

काठमाडौं । साताको दोस्रो दिन अर्थात् तिहारपछिको आज पहिलो शेयर कारोबारको दिन शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । आज नेप्से १६.३९ अंकले बढेर १८७४.८७ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २२४ कम्पनीको २५ लाख ७४ हजार ९७५ कित्ता शेयर किनबेच हुँदा ६९ करोड ७३ लाख १७ हजार...

सबैभन्दा खराव कर्जा बृद्धि हुने सूचीको पहिलो नम्वरमा बैंक अफ काठमाण्डू

काठमाडौं । नेपालमा संचालित बाणिज्य बैंकमध्ये सबैभन्दा धेरै खराव कर्जा बृद्धि हुने सूचीको पहिलो नम्वरमा बैंक अफ काठमाण्डू परेको छ । बैंकहरुले प्रकाशित गरेको चालु आवको तीन महिनाको वित्तीय विवरणमा बैंक अफ काठमाण्डूको अवस्था बिग्रेको पाइएको हो । बैंक अफ काठमाण्डूको खराव कर्जा ७४८.२८ प्रतिशतले बृद्धि भई भएको देखिएको...

शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । आज साताको चौथो दिन अर्थात बुधबार पनि निरन्तर घटेको छ । आज नेप्से सूचक १२.८१ अंकले घटेर १८४५.५१ विन्दुमा बन्द भएको छ । आज ६४ करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार बजारमा २१ लाख ५१ हजार ७१४ कित्ता सेयर किनबेच हुँदा ६४ करोड...

राष्ट्रिय वाणिज्य बैंकको सेवा ७७ वटै जिल्लामा सफल

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको सेवा ७७ वटै जिल्लामा सफल भएको छ । सर्लाही जिल्लाको मलंगवा नगपालिका वडा नम्वर ९ स्थित शाखा कार्यालयमा सोमबार कारोबार शुभारम्भ भएपछी ७७ जिल्लाका सबै सदरमुकाममा बैंकको सेवा पुगेको हो । नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आर्थिक वर्ष २०७८/०७९ को चौथो...

२७ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । आज साताको दोस्रो दिन अर्थात सोमबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन एकाएक ४४ अंकले बढेको शेयर बजार आज २७ अंकले घटेर १८७१ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २३३ कम्पनीको ३१ लाख ५५ हजार ६९५ कित्ता शेयर किनबेच हुँदा...

बिहीबार १६ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात् दशैं विदाको कारोबारको अन्तिम दिन शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । आज नेप्से परिसूचक १६.२९ अंकले बढेर १८५३ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २२३ कम्पनीको १७ लाख ९१ हजार ४८० कित्ता शेयर किनबेच हुँदा ६३ करोड २४ लाख...

बुधबार शेयर बजारमा झिनो अंकको सुधार

काठमाडौं । बुधबार शेयर बजारमा झिनो अंकको सुधार आएको छ । आज नेप्से परिसूचक ६.४१ अंकले बढेर १८३७ को विन्दुमा कायम हुन पुगेको छ । त्यस्तै, नेप्सेमा सूचीकृत २२१ कम्पनीको १३ लाख ७० हजार ४७७ कित्ता शेयर किनबेच हुँदा आज जम्मा ४८ करोड ५४ लाख रुपैयाँको मात्रै कारोबार भएको...