बैंक/ बीमा/शेयर
झिनो अंकले घट्यो नेप्से, डेढ अर्बमाथिको कारोबार
काठमाडौं । आज साताको चौथो दिन अर्थात बुधबार शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से सूचक आज शुन्य दशमलव ३६ अंकले घटेर २०४० को विन्दुमा कायम हुन पुगेको छ । यसअघि मंगलबार शेयरबजारमा २४ अंकको गिरावट आएको थियो । आज शेयरबजारमा झिनो...
आइतबार शेयर बजारमा २७ अंकको गिरावट
काठमाडौं । मौद्रिक नीतिपछि केही सुधार देखिएको शेयर बजार फेरी ओरालो लागेको छ । आइतबार नेप्से परिसूचक २७.९२ अंकले घटेर २०१० को विन्दुमा कायम हुन पुगेको छ । नेप्से सूचक १.३७ प्रतिशतले घट्दा आज कारोबार रकम समेत १ अर्ब ८७ करोडमा सीमित हुन पुगेको छ । नेप्सेमा सूचीकृत २२७...
बिहीबार १९ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको पाँचौं दिन अर्थात बिहीबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । कारोबार खुलेको केही समयसम्म शेयर बजारमा हरियाली छाएपनि मार्केट क्लोज हुने बेलासम्म नेप्से परिसूचक १९ अंकले घटेर २०३७ को विन्दुमा कायम हुन पुगेको छ । आज शेयरबजारमा जम्मा १ अर्ब ७६ करोडमाथिको मात्रै...
बुधबार नेप्से झिनो अंकले घट्यो, १ अर्क ९३ करोडको कारोबार
काठमाडौं । आज साताको चौथो दिन नेप्से परिसूचक ५ दशलव ११ अंकले घटेर २०५७ को विन्दुमा कायम हुन पुगेको छ । अघिल्लो दिन ४५ अंकले घटेको शेयर बजारमा आज पनि झिनो अंकको गिरावट आएको हो । नेप्सेमा सूचीकृत २१८ कम्पनीको ४६ लाख ४० हजार ८४४ कित्ता शेयर किनेबच हुँदा...
सोमबार दोहोरो अंकले घट्यो शेयर बजार
काठमाडौं । आज साताको दोस्रो दिन सोमबार शेयर बजार दोहोरो अंकले घट्न पुगेको छ । अघिल्लो दिन झिनो अंकले सुधार देखिएको नेप्से परिसूचक आज १७ दशमदव ६७ अंकले घटेर २१०६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २१४ कम्पनीको ६५ लाख २७ हजार ४१४ कित्ता शेयर किनबेच हुँदा २...
शेयर बजारमा सामान्य सुधार, साढे २ अर्बमाथिको कारोबार
काठमाडौं । आज साताको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा सामान्य सुधार आएको छ । गत साता घट्न पुगेको शेयर बजारमा आज सामान्य सुधार आएको हो । आज नेप्से परिसूचक १०.२७ अंकले बढेर २१२३ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २१९ कम्पनीको ६१ लाख ६ हजार ५२१...
अभियान लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । गत साउन १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको आईपीओमा आजसम्म मात्रै आवेदन दिन सकिने जनाइएको छ । लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य भएका ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९...
उचारचढावकाबीच ३८ अंकले घट्यो शेयर बजार
काठमाडौं । गत साता सुधारिएको शेयर बजार यस साता एकाएक क्रमिक रुपमा घट्न पुगेको छ । अघिल्ला २ दिन झिनो अंकले घटेको मार्केट आज ३८.६१ अंकले घटेर २१४८ को विन्दुमा कायमा हुन पुगेको छ । नेप्सेका फ्लोरसिटअनुसार आज सूचीकृत २१५ कम्पनीको ८५ लाख ६९ हजार ५ कित्ता शेयर किनबेच...
बुधबार झिनो अंकले घट्यो नेप्से, ४ अर्बमाथिको कारोबार
काठमाडौं । आज सातको चौथो दिन अर्थात बुधबार शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ६.७१ अंकले घटेर २१८६ को विन्दुमा कायम भएको छ । नेप्समा सूचीकृत २१८ कम्पनीको ९५ लाख ४२ हजार ६२६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २ करोड ९९ लाख रुपैयाँमाथिको...
आजबाट अभियान लघुवित्तको आईपीओ बिक्री खुल्ला
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले प्रति शेयर रु एक सय अङ्कित रु ९ करोड ७५ लाख मूल्य बराबरका ९ लाख ७५ हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्न लागेको हो । कम्पनीको सार्वजनिक आह्वान...




