बैंक/ बीमा/शेयर

शेयर बजारमा १५ अंकको सुधार

काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार शेयर बजारमा एकाएक १५ अंकको सुधार आएको छ । केहीदिनपछि आज नेप्से सूचक १५.९२ अंकले बढेर १८३१ विन्दुमा कायम हुन पुगेको छ । आज नेप्सेमा सूचीकृत २२९ कम्पनीको २१ लाख ७ हजार ७४२ कित्ता शेयर किनबेच हुँदा ६६ करोड ३० लाख १३...

शेयर बजारमा झिनो अंकको गिरावट

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहिबार शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । उतारचढावकाबीच आज नेप्से परिसूचक ८.८३ अंकले घटेर १८३८ को विन्दुमा कायम हुन पुगेको छ । अघिल्लो दिन शेयर बजारमा एकाएक ११ अंकको सुधार देखिएको थियो । बैंकहरुको ब्याजदर परिमार्जनले सुधार देखिएको नेप्से...

बुधबार सेयर बजारमा सुधार

काठमाडौं । आज साताको चौथो दिन बुधबार शेयर बजारमा सामान्य सुधार देखिएको छ । साताको दुईदिन उच्च गिरावट आएको नेप्से परिसूचक आज ११.२२ अंकले बढेर १८४८ विन्दुमा कायम हुन पुगेको छ । बैंकहरुले असोज १ गतेदेखि लागू हुनेगरी भदौ ३१ मा ब्याजदर बढाएर नयाँ ब्याजदर सार्वजनिक गरेको थियो ।...

आइतबार शेयर बजारमा ३३ अंकको गिरावट

काठमाडौं । आज साताको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा ३३.९७ अंकको गिरावट आएको छ । असोज १ गतेदेखि लागू हुनेगरी बैंकहरुले धमाधम ब्याजदर बढाएसँगै आज शेयरमार्केटमा ३३ अंकको गिरावट आएको हो । आज नेप्से परिसूचक आज १.९७ प्रतिशतले घटेर १८७६ को विन्दु्मा कायम हुन पुगेको छ । नेप्सेमा...

मंगलबार २१ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । आज साताको तेस्रो दिन शेयर बजारमा एकाएक हरियाली छाएको छ । केही समययता लगातार गिरावट आएको नेप्से परिसूचक आज २१.३० अंकले बढेको हो । नेप्सेमा सूचीकृत २३१ कम्पनीको ३१ लाख ४६ हजार ९९६ कित्ता शेयर किनबेच हुँदा ९२ करोड २५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । पछिल्लो...

आज नेप्से १३ अंकले घट्यो

काठमाडौं । आज साताको दोस्रो दिन सोमबार शेयर बजारमा दोहोरो अंकले घटेको छ । अघिल्लो दिन ११ अंकले घटेको नेप्से सूचक आज १३ अंकले घटेर १९१२ को विन्दुमा कायम हुन पुगेको छ । प्रि–ओपनिङ सेसनमा झिनो अंकले नेप्से सूचक बढेपनि कारोबार बन्द हुँदासम्म १३ अंकले घट्न पुगेको हो ।...

दुई कम्पनीले आईपीओ निष्काशनका गर्दै

काठमाडौं । दुई जलविद्युत कम्पनीले आईपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । सगरमाथा हाइड्रोपावर र माईखोला हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै सेबोनमा निवेदन दिएका हुन् । सेबोनले अनुमति दिएमा सगरमाथा हाइड्रोपावरले १०० अंकित दरका कुल ५४ लाख ८८ हजार कित्ता र माईखोलाले १९ लाख...

सिक्लेस हाइड्रोपावरको आईपीओ आउँदै

काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही भदौ २९ गते ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुला गर्ने भएको हो । योमध्ये ५७ हजार ५०० कित्ता सामुहिक लगानी कोष र ३४ हजार ५००...

दोल्ती पावरले आईपीओ बिक्री गर्ने

काठमाडौं । दोल्ती पावर कम्पनीले साधारण सेयर (आइपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले आईपीओ बिक्री खुलाउन अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयवासी र सर्वसाधारणलाई आईपीओ बिक्री गर्ने तयारी गरेको हो । स्थानीय र सर्वसाधारणका लागि कुल १६ लाख ९ हजार ४५८...

पिपुल्स पावर कम्पनीको आइपीओ बाँडफाँड, यसरी हेर्न सकिन्छ रिजल्ट

काठमाडौं । पिपुल्स पावर कम्पनीको आइपीओ बाँडफाँड भएको छ । कम्पनीको आइपीओ आज बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालय कमलादी, काठमाडौंमा बाँडफाँड भएको हो । पिपुल्स पावरको आइपीओ रिजल्ट चार वटा साइटबाट हेर्न सकिने क्यापिटलले जनाएको छ । यी चारवटा साइटबाट हेर्नुस पिपुल्स पावरको आइपीअ‍ो रिजल्ट कम्पनीको वेबसाइट http://peoplespower.com.np/...