बैंक/ बीमा/शेयर
झिनो अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । केही दिनयता सुधार देखिएको शेयर बजार आज २.८१ अंकले घटेर २१९३ को विन्दुमा कायम भएको छ । आज नेप्समा सूचीकृत २१७ कम्पनीको ७८ लाख १३ हजार १०२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब...
सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीले साउन १३ गतेदेखि आवेदन आह्वान गरेकोमा मंगलवार लगानीकर्ताले आवेदन दिन पाउँने भएका हुन् । कम्पनीले कुल ७ लाख २१ हजार ६० कित्ता शेयर निष्कासन गर्न लागेको हो । यसमध्ये ३६...
बुधबार नेप्से झिनो अंकले बृद्धि
काठमाडौं । आज साताको दोस्रो दिन सोमबार शेयर बजारमा झिनो अंकको बृद्धि भएको छ । केही दिनयता लगातार बढेको शेयर बजारमा आज १ अंकले मात्र बढ्न पुगेको छ । नेप्से ०.०५ प्रतिशतले बढेर इन्डेक्स २१९६ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २१७ कम्पनीको १ करोड ५ लाख...
आइतबार नेप्से ५४ अंकले बढ्दा साढे ४ अर्बमाथिको कारोबार
काठमाडौं । आज साताको पहिलो दिन आइतबार शेयर बजारमा सुधार आएको छ । आज नेप्से परिसूचक ५४ अंकले बढेर २१९५ को विन्दुमा पुगेको छ । गत साता शेयरबजारमा घटबढको उतारचढाव देखिएको थियो । नेप्सेमा सूचीकृत २२० कम्पनीको १ करोड १३ लाख ३९ हजार ४८६ कित्ता शेयर किनबेच हुँदा १...
आजदेखि सयपत्री हाइड्रोपावरको आईपीओ खुला
काठमाडौं । सयपत्री हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल ७ लाख २१ हजार ६० कित्ता निष्कासन गरेको हो । जसमध्ये ३६ हजार ५३ कित्ता सामूहिक लगानी कोष र १४ हजार ४२१...
राष्ट्र बैंकले दियो २७ वटा अनलाईन भुक्तानी सेवा प्रदायकलाई स्वीकृति
काठमाडौं । नेपाल राष्ट्र बैंकले हालसम्म २७ वटा अनलाईन भुक्तानी सेवा प्रदायकलाई स्वीकृति प्रदान गरेको छ । हाल नेपालमा प्रणाली संचालक १० रहेका छन् भने २७ वटा भुक्तानी सेवा प्रदायक रहेका छन् । यी डिजिटल पेमेन्ट्स भुक्तानी प्रणलीले राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका अनुसार २०७९ असार मसान्तसम्ममा सो संख्याका...
दोहोरो अंकले बढ्यो शेयर बजार
काठमाडौं । बिहिबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १५ दशमलव ४४ अंकले बढेर २१२७ विन्दुमा उक्लिएको छ । आज नेप्सेमा सूचीकृत २२१ कम्पनीको १ करोड १९ लाख ५५ हजार ७६ कित्ता किनबेच हुँदा ४ अर्ब ९७ करोड माथिको कारोबार भएको छ । नेप्सेमा रहेका...
मंगलबार शेयर बजारमा भारी गिरावट
काठमाडौं । मंगलबार शेयर बजारमा भारी गिरावट आएको छ । मौद्रिक नीतिमा पुँजी बजारसम्बन्धी लगानीकर्ताका केही माग सम्बोधन भएसँगै बढेको नेप्से आज ४४ अंकले गिरावट आएको हो । आज नेप्से परिसूचक ४४ अंकले घटेर २०८८ को विन्दुमा झरेको छ । नेप्सेमा सूचीकृत २२२ कम्पनीको ८७ लाख ४० हजार ५५१...
झिनो अंकले घट्यो नेप्से
काठमाडौं । आज साताको पाँचै दिन बिहीबार शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ५.८७ अंकले घटेर २०४४ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २२५ कम्पनीको ३९ लाख ८ हजार ३९५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६४ करोड रुपैयाँ माथिको कारोबार...
नेप्सेमा झिनो अंकको सुधार
काठमाडौं । आज साताको चौथो अर्थात बुधबार शेयर बजारमा झिनो अंकले सुधार आएको छ । पछिल्लो समय घट्दै आइरहेको शेयरबजार चालु आर्थिक वर्षमा केही सुधार देखिएको हो । आज नेप्से परिसूचक ४.८९ अंकले बढेर २०५० को विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत २१५ कम्पनीको ४१ लाख ३३...






