बैंक/ बीमा/शेयर
मंगलबार शेयर बजारमा भारी गिरावट
काठमाडौं । मंगलबार शेयर बजारमा भारी गिरावट आएको छ । मौद्रिक नीतिमा पुँजी बजारसम्बन्धी लगानीकर्ताका केही माग सम्बोधन भएसँगै बढेको नेप्से आज ४४ अंकले गिरावट आएको हो । आज नेप्से परिसूचक ४४ अंकले घटेर २०८८ को विन्दुमा झरेको छ । नेप्सेमा सूचीकृत २२२ कम्पनीको ८७ लाख ४० हजार ५५१...
झिनो अंकले घट्यो नेप्से
काठमाडौं । आज साताको पाँचै दिन बिहीबार शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ५.८७ अंकले घटेर २०४४ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २२५ कम्पनीको ३९ लाख ८ हजार ३९५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६४ करोड रुपैयाँ माथिको कारोबार...
नेप्सेमा झिनो अंकको सुधार
काठमाडौं । आज साताको चौथो अर्थात बुधबार शेयर बजारमा झिनो अंकले सुधार आएको छ । पछिल्लो समय घट्दै आइरहेको शेयरबजार चालु आर्थिक वर्षमा केही सुधार देखिएको हो । आज नेप्से परिसूचक ४.८९ अंकले बढेर २०५० को विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत २१५ कम्पनीको ४१ लाख ३३...
नेप्से दोहोरो अंकले बढ्यो, २ अर्बमाथिको कारोबार
काठमाडौं । आज साताको तेस्रो दिन शेयर बजार दोहोरो अंकले बढेको छ । चालु आर्थिक वर्ष सुरु भएलगत्तै शेयर बजारमा क्रमिक सुधार देखिन थालेको हो । आज नेप्से परिसूचक १६ अंकले बढेर २०४५ को विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २१३ कम्पनीको ५७ लाख १३ हजार २४८ कित्ता शेयर किनबेच...
सनराइज बैंक हेटौंडाको आयोजनामा मेहेन्दी कार्यक्रम
मकवानपुर । सनराइन बैंकले हेटौंडामा सनराइन मेहेन्दी उत्सव २०७९ कार्यक्रम आयोजना गरिएको छ । “श्रावणमा मेहेन्दीले सजाऔं हात” सनराइज बैंकको साथ भन्ने भावका साथ मेहेन्दी कार्यक्रम गरिएको बैंकले जनाएको छ । हरेक वर्ष श्रावण महिना भर सेवाग्राहीलाई मेहेन्दी कार्यक्रम गर्दै आइरहेको उक्त बैंकले यस वर्षपनि मेहेन्दी कार्यालयको आयोजना गरेको...
चालु आवको पहिलो दिन शेयर बजारमा झिनो सुधार
काठमाडौं । नयाँ आर्थिक वर्ष २०७९/०८० को पहिलो दिन अर्थात साताको पहिलो दिन आज आइतबार शेयर बजारमा झिनो अंकको सुधार आएको छ । केही महिनायता खस्किँदै गएको शेयर बजारमा आज झिनो अंकले बढ्न पुगेको हो । आज नेप्से परिसूचक १.९३ अंकले बढेर २०११ को विन्दुमा कायम हुन पुुगेको छ...
राप्ती हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत असार २९ गतेदेखि सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निस्कासन गरेको आईपीओमा बाँकी रहेको ३७ हजार ६२३...
शुक्रबार शेयर बजारमा सामान्य सुधार
काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम दिन आज (शुक्रबार) नेप्सेमा सामान्य सुधार आएको छ । आज नेप्से झिनो अंकले बढेर कारोबार बन्द हुन पुगेको छ । शुक्रबार नेप्से परिसूचक ७.९३ अंकले बढेर २००९ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २३१ कम्पनीको ४० लाख ५१ हजार ७७१...
नेप्से परिसूचक ५९ अंकले बढ्यो
काठमाडौं । आज साताको चौथौ दिन शेयर बजारमा हरीयाली छाएको छ । नेप्से ५९ दशमलव ५४ अंकले बढ्दा १९८६ को विन्दुमा कायम भएको छ । यसअद्दि मंगलबार ११ दशमलव ६८ अंकले बढेको १९२७ दशमलव २८ बिन्दुमा रोकिएको थियो । आज २२५ सूचीकृत कमपनीको ५७ लाख ८७ हजार १२६ कित्ता...
महालक्ष्मी बैंकले दियो छात्रबृत्ति
मकवानपुर । महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत छात्रबृत्ति प्रदान गरेको छ । बैंकले स्व. अशोक श्रेष्ठ महालक्ष्मी मेरिट छात्रबृत्ति हेटौंडा–१ स्थित अमर माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्रा सुमिना भोम्जनलाई प्रदान गरेको हो । बैंकले एक कार्यक्रमबीच छात्रबृत्ति बापतको रकम ५० हजार रुपैयाँ भोम्जनलाई हस्तान्तरण...









