बैंक/ बीमा/शेयर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज डलरको खरिद दर १३० रूपैयाँ ३२ पैसा र बिक्री दर १३०...
शेयर बजारमा झिनो अंकको गिरावट
काठमाडौं । चार दिन बन्द रहेको शेयर बजार आज खुलेसँगै झिनो अंकले गिरावट आएको छ । नेप्से परिसूचक ७.१३ अंकले घटेर परिसूचक १९२९ विन्दुमा कायम हुन पुगेको छ । आज नेप्सेमा सूचीकृत २२८ कम्पनीको ३७ लाख ६३ हजार ८३६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३५ करोड २८ लाख...
कमल विष्टभन्दा प्रेमबहादुर पुलामी ८९३ मतले अगाडि
हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर १ को प्रदेशसभा (ख) को हालसम्म १७ हजार ६० मत गणना भएको छ । जसमा लोकतान्त्रिक बाम गठबन्धनका प्रेमबहादुर पुलामी छिन्तुले ४ हजार २९१ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका कमल विष्टले ३ हजार ३९८ मत ल्याएका छन् । छिन्तुले विष्टलाई ८९३...
शेयर बजारमा दोहोरो अंकको सुधार
काठमाडौं । आज साता कारोबारको अन्तिम शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । चुनाव नजिकिएसँगै आज नेप्से परिसूचक २५.५७ अंकले बढेर १९३६ विन्दुमा कायम हुन पुगेको छ । यसअघि बुधबार नेप्से परिसूचक ६.५९ अंकले घटेर १८९७ विन्दुमा कायम हुन पुगेको थियो । नेप्सेमा सूचीकृत २२३ कम्पनीको ४३ लाख...
बैंकको साधारणसभा स्थगन गर्न निर्वाचन आयोगको निर्देशन
काठमाडौं । निर्वाचन आयोगले नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकलाई साधारणसभा स्थगित गर्न निर्देशन दिएको छ । निर्वाचन आचारसंहिता उल्लङ्घन हुनुका साथै सार्वजनिक शान्ति र सु–व्यवस्थामा समेत खलल पर्नसक्ने भएकाले आयोगले साधारणसभा स्थपगत गर्न निर्देशन दिएको हो । आयोगले सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका...
मंगलबार शेयर बजारमा सामान्य अंकको गिरावट
काठमाडौं । उतारचढावकाबीच मंगलबार शेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ६.५९ अंकले घटेर १८९७ विन्दुमा कायम हुन पुगेको छ । मंसिर महिनामा बैंकहरुको ब्याजदर नघट्ने विषयले पनि शेयर बजार घट्न पुगेको हो । नेप्सेमा सूचीकृत २२९ कम्पनीको २७ लाख ४५ हजार १०९ कित्ता शेयर...
सानिमा बैंकले ल्यायो भिसा डाइरेक्ट सेवा
काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि भिसा डाइरेक्ट सेवा ल्याएको छ । यो सेवा मार्फत् ग्राहकहरुले विदेशबाट पठाएको पैसा तुरुन्तै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । जसअनुसार विश्वभरबाट सानिमाको भिसा कार्ड नम्बरमा विभिन्न डिजिटल माध्यमहरू जस्तै इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग र एटीएमबाट सजिलै रकमान्तर गर्न सकिने छ...
सोमबार शेयर बजारमा दोहोरो अंकको सुधार
काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजारमा हरियाली छाएको छ । अघिल्लो दिन झिनो अंकले घटेको नेप्से परिसूचक आज २१.२६ अंकले बढेर १९०४ को विन्दुमा कायम हुन पुगेको छ । मंसिर महिनामा बैंकहरुले ब्याजदर नबढाई यथावत् राख्ने विषयले गर्दा पनि आज शेयर बजारमा सुधार देखिएको हो । आज...
नेप्से परिसूचक २.५७ अंकले घट्यो
काठमाडौं । आज साताको तेस्रो अर्थात मंगलबार नेप्से परिसूचक झिनो अंकले घटेको छ । सोमबार बढेको नेप्से आज २.५७ अंकले घट्दा १९५६.३६ मा कायम भएको छ । यसअघि सोमबार नेप्से ४२ अंकले बढ्दा १९६५.३६ को विन्दुमा कायम भएको थियो । आज ९ कम्पनीको उपसूचक घटेको छ भने चार कम्पनीको...
आईतबार नेप्से ४२ अंकले बढ्यो
काठमाडौं । आज साताको पहिलो कारोबारमा सुधार आएको छ । आज नेप्से ४२ अंकले बढ्दा १९६५.३६ को विन्दुमा कायम भएको छ । गत सातको अन्तिम दिन बिहीबार १६ अंकले घट्दै नेप्से सूचक १९२२.१६ विन्दुमा अडिएको थियो । आज १ अर्ब ५४ करोड ८० लाख रूपैयाँमाथिको ३९ लाख १३ हजार...







