कमल विष्टभन्दा प्रेमबहादुर पुलामी ८९३ मतले अगाडि

हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर १ को प्रदेशसभा (ख) को हालसम्म १७ हजार ६० मत गणना भएको छ ।
जसमा लोकतान्त्रिक बाम गठबन्धनका प्रेमबहादुर पुलामी छिन्तुले ४ हजार २९१ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका कमल विष्टले ३ हजार ३९८ मत ल्याएका छन् ।
छिन्तुले विष्टलाई ८९३ मतले पछि पारेका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातन्त्र पार्टी राप्रपाका सागर थापाले २ हजार ३४८ मत पाएका छन् ।
मतगणना जारी छ । मतगणना जारी छ ।