बैंक/ बीमा/शेयर

राष्ट्र बैंकद्वारा ६ विकास बैंकलाई कारबाही

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ वटा विकास बैंकलाई कारबाही गरेको छ । केन्द्रीय बैंकले कर्णाली, कर्पोरेट, सिन्धु, नारायणी, सप्तकोशी र सालपा विकास बैंकलाई कारबाही गरेको हो । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो त्रैमासमा यी बैंकहरुले अनिवार्य मौज्दात, विपन्न वर्ग कर्जा र कर्जा निक्षेप अनुपात (सीडी...

बुधबार शेयरबजारमा झिनो अंकको गिरावट

काठमाडौं । आज साताको चौथो दिन अर्थात बुधबार शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन ३२ अंकले बढेको नेप्से सूचक आज ९ अंकले घटेर २१७३ को विन्दुमा पुगेर रोकिएको हो । नेप्से सूचक घटेपनि आज शेयरबजारमा ४ अर्ब ९२ करोडमाथिको कारोबार भएको छ । नेप्सेमा सूचीकृत २४८...

स्वदेशमै रहेका नेपालीलाई विदेशमा लगानी गर्न रोक

काठमाडौं । राष्ट्र बैंकले स्वदेशमै रहेका नेपालीलाई विदेशमा लगानी गर्न रोक लगाएको छ । राष्ट्र बैंक अन्तर्गत विदेशी विनिमय व्यवस्थापन विभागले सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो । विदेशी विनियम (नियमित गर्ने) ऐन, २०१९ को दफा १० (क) ले विदेशमा लगानी गर्न प्रतिबन्धित गरेको र सोही ऐनको दफा...

तीव्र उतारचढावबीच ४१ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा ४१.०४ अंकको गिरावट आएको छ । तीव्र उतारचढावबीच बिहीबार नेप्से १.८७ प्रतिशतले घटेर २१४९.३९ बिन्दुमा पुगेर रोकिएको छ । बिहीबार ८३ हजार ११३ कारोबार मार्फत एक करोड ४४ लाख ८२ हजार ९५९ कित्ता सेयर खरिद बिक्री हुँदा कुल ५ अर्ब ४७...

दोहोरो अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा दोहोरो अंकले गिरावट आएको छ । केही दिनदेखि हरियाली छाएको नेप्से सूचक आज २१.३५ अंकले घटेर २१९० विन्दुमा पुगेर रोकिएको छ । नेप्से घटेपनि आज अघिल्लो दिन शेयरबजारमा उछाल आएकाले लगानीकर्ताहरुले नाफा बुक गर्दा ७ अर्ब ६५ करोडमाथिको कारोबार भएको छ । यसअघि...

सगरमाथा जलविद्युत कम्पनीले माघ ५ गतेदेखि आइपीओ निष्काशन गर्ने

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले आगामी माघ १५ गतेदेखि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी १ अर्ब १२ करोड रुपैयाँको १० प्रतिशत अर्थात ११ करोड २० लाख रुपैयाँ...

नेप्सेद्वारा सेन्चुरी कमर्सियल बैंकको शेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले थप एक वाणिज्य बैंकको शेयर कारोबार रोक्का गरेको छ । नेप्सेले सेन्चुरी कमर्सियल बैंकको शेयर कारोबार रोक्का गरेको हो । सेन्चुरी बैंक लिमिटेडको पुस २१ गतेको पत्रानुसार प्रभु बैंकसँग मर्ज भई पुस २६ गतेदेखि एकीकृत कारोबार सुरु हुने भएको हुँदा नेप्सेले सोही...

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको सेयर कारोबार रोक्का

काठमाडौं । नेप्सेले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको सेयर कारोबार रोक्का गरेको छ । यी दुई बैंक गाभिएर ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट भोलि पुस २५ गतेदेखि एकीकृत कारोबार हुने ब्यहोराको पत्र पठाएको थियो । सोही बमोजिम धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्ति...

आइतबार दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । शेयरबजारको आज पहिलो दिन नेप्से परिसूचक २० अंकले बढेको छ । शेयरबजार खुलेको केही समयसम्म मार्केटमा करेक्शन देखिएतापनि कारोबार बन्द हुने बेलासम्म २०.५५ अंकले बढेर २१६४ को विन्दुरमा पुगेर रोकिएको हो । नेप्सेमा सूचीकृत २५९ कम्पनीको १ करोड ४१ लाख ९८८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब...

बीओकेको सम्पूर्ण बैंकिङ कारोबार दुई दिन बन्द हुने

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके) को सम्पूर्ण बैंकिङ कारोबार दुई दिन बन्द हुने भएको छ । ग्लोबल आइएमई र बीओके यहीँ आउँदो पुस २५ गतेदेखि एकीकृत कारोबारमा जाने भएसँगै प्राविधिक तयारीका लागि पुस २३ र २४ गते दुबै बैंकको कारोबार बन्द हुने भएको हो...