बैंक/ बीमा/शेयर
बिहीबार ५६ अंकले बढ्यो शेयरबजार, ३ अर्बमाथिको कारोबार
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन शेयरबजारमा ५६ अंकको बृद्धि आएको छ । अघिल्लो दिन ११ अंकले घटेको नेप्से सूचक आज ५६.८८ अंकले बढेर २०२९ को विन्दुमा कायम भएको छ । लामो समयदेखि १८.१९ सयको विन्दुमा कायम भएको नेप्से इन्डेक्स आज २.८८ प्रतिशतले बढेर २ हजारको विन्दुमा कायम...
बुधबार नेप्से परिसूच्क घट्यो, २ अर्बमाथिको कारोबार
काठमाडौं । केही दिनदेखि लगातार उच्च अंकले बढेको नेप्से सूचक आज फेरी घट्न पुगेको छ । साताको चौथो दिन नेप्से परिसूचक ११.८१ अंकको अंकले घटेर १९७२ विन्दुमा कायम भएको छ । अघिल्लो दिन करिब ४ अर्बको हाराहारीमा कारोबार भएको पुँजीबजारमा आज सवा २ अर्बमाथिको कारोबार भएको छ । नेप्सेमा...
मान्डु हाइड्रोपावरले दियो आइपीओ निष्काशन गर्न बोर्डमा आवेदन
काठमाडौं । मान्डु हाइड्रोपावरले आइपीओ निष्काशन गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले १६ लाख ३६ हजार ३७० कित्ता आईपीओ निष्काशन गर्न धितो बोर्डमा आवेदन दिएको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी अंकित मूल्य १०० रुपैयाँमा १४८ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २४८ रुपैयाँमा आइपीओ बिक्री...
मंगलबार पनि शेयरबजारमा उच्च अंकको वृद्धि
काठमाडौं । आज साताको तेस्रो शेयरकारोबार अर्थात मंगलबार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ । आज नेप्से सूचक ५९.८७ अंकले बढेर १९८३ को विन्दुमा पुगेको छ । अघिल्लो दिन ५६ अंकले बढेको नेप्से सूचक आज ५९ अंकले बढ्न पुगेको छ । आज शेयरबजारमा करिब ४ अर्बको कारोबार हुन...
नेप्सेमा थप ३७ लाखभन्दा बढी कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप ३७ लाख ५० हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको हो । एनसीसी बैंक लिमिटेडले आफ्नो साधारण सभाबाट पारित गरेको ३.३६६३ प्रतिशत बोनस शेयर आज सूचीकृत गराएको हो । सूचीकृतपश्चात उक्त शेयर...
शेयरबजारमा झिनो अंकको गिरावट
काठमाडौं । दुईदिन लगातार बढेको शेयरबजार आज झिनो अंकले गिरावट आएको छ । प्रि–ओपनिङ सेसनमा नेप्से बढेपनि कारोबार बन्द हुँदासम्म नेप्से सूचक ५.८९ अंकले घटेर १८६७ विन्दु्मा कायम भएको छ । नेप्सेमा सूचीकृत २५२ कम्पनीको २४ लाख ४० हजार ३०७ कित्ता शेयर किनबेच हुँदा ८६ करोड ३८ लाख १६...
यी हुन आज सर्वाधिक कारोबार भएका टप १० कम्पनीहरु
काठमाडौं । केही दिनयता उतारचढाव देखिएको शेयरबजारमा आज सुधार देखिएको छ । आज नेप्से परिसूचक १४.२२ अंकले बढेर १८७३ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २५७ कम्पनीको ३० लाख २२ हजार ५२ कित्ता शेयर किनबेच हुँदा ९३ करोड ८ लाख रुपैयाँमाथिको कारोबार भएको छ । आज सर्वाधिक...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैँकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३२ रूपैयाँ ०५ पैसा र बिक्री दर १३२ रूपैयाँ...
झिनो अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको दोस्रो दिन शेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । अघिल्लो दिन भारी गिरावट आएको शेयरबजारमा आज झिनो अंकले बढ्न पुगेको हो । आज नेप्से परिसूचक ३.८३ अंकले घढेर १८५८ विन्दुमा कायम भएको छ । यसअघि आईतबार शेयरबजारमा २७.५४ अंकले गिरावट आएर १८५५ विन्दुमा कायम भएको...
आईतबार शेयरबजारमा २७ अंकको गिरावट
काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा २७ अंकको गिरावट आएको छ । गत साता १४.४८ अंकले घटेर १८८२ विन्दुमा कायम भएको नेप्से परिसूचक आज भारी अंकले गिरावट आएको हो । पुष महिनाको पहिलो कारोबार दिन आज शेयरबजारमा २७.५४ अंकले गिरावट आएर १८५५ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत...





