बैंक/ बीमा/शेयर
मंगलबार शेयरबजारमा झिनो अंकको गिरावट
काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । प्रि–ओपनिङ सेसनमा सामान्य बढेको नेप्से सूचक मार्केट क्लोज हुने बेलासम्म ३.८१ अकले घटेर २०१९ को विन्दुमा पुगेर रोकिएको छ । नेप्सेमा सूचीकृत २६२ कम्पनीको ३९ लाख ४६ हजार २४ कित्ता शेयर खरिदबिक्री हुँदा...
शेयरबजारमा झिनो अंकको गिरावट
काठमाडौं । केही दिनयता लगातार गिरावट आएको नेप्से परिसूचक सोमबार गिरावट आएको छ । आइतबार सामान्य सुधार देखिएको शेयरबजार फेरी गिरावट आएको हो । आज फेरी नेप्से सूचक ३.६५ अंकले घटेर २०२३ को विन्दुमा पुगेर रोकिएको छ । नेप्सेमा सूचीकृत २५९ कम्पनीको ५१ लाख २० हजार ८८८ कित्ता शेयर...
इङवा हाइड्रोपावरले फागुन २१ गतेदेखि आइपीओ निष्कासन गर्ने
काठमाडौं । इङवा हाइड्रोपावरले यही फागुन २१ गतेदेखि आइपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारका लागि गएका नेपालीहरूका लागि आइपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले आफ्नो जारी पुँजी ६० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने...
उतारचढावकाबीच झिनो अंकले बढ्यो नेप्से
काठमाडौं । आज साताको पहिलो दिन शेयरबजारमा सामान्य सुधार देखिएको छ । उतारचढावकाबीच आज नेप्से झिनो अंकले बढेको छ । आज नेप्से सूचक अंकले ४.५५ अंकले बढेर २०२७ को विन्दुमा कायम हुन पुगेको छ । केही दिनयता उतारचढाव देखिएको शेयरमार्केटमा आज झिनो अंकले बढ्न पुगेको हो । नेप्सेमा सूचीकृत...
सरकारले दिने आकस्मिक विदाका दिन बैंक तथा वित्तीय संस्था बन्द नहुने
काठमाडौं । सरकारले दिने आकस्मिक विदाका दिन अब बैंक तथा वित्तीय संस्था बन्द गर्न नहुने भएको छ । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७९ मा संशोधन तथा परिमार्जन गर्दै शुक्रबार यस्तो प्रावधान ल्याएको हो । अब नेपाल राष्ट्र...
बुधबार शेयरबजारमा हरियाली छायो
काठमाडौं । केही दिनदेखि लगातार गिरावट आएको शेयरबजारमा आज हरियाली छाएको छ । केही दिनयता ओरालो लागेको नेप्से सूचक आज ३३.५७ अंकले बढेर २०८० को विन्दुमा पुगेर रोकिएको हो । नेप्सेमा रहेका २६९ कम्पनीको ४७ लाख ७९ हजार ७९६ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ८० करोड ३२ लाख...
शेयरबजारमा दोहोरो अंकको गिरावट
काठमाडौं । आज साता कारोबारको दोस्रो दिन सोमबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । उतारचढावकाबीच नेप्से सूचक आज २३ अंकले घटेर २०४६ मा पुगेर रोकिएको छ । तीन दिनपछि खुलेको शेयरबजार आज १.१४ प्रतिशतले घट्दा लगानीकर्ताहरु निरुत्साही बनेका छन् । आज नेप्सेमा सूचीकृत २५८ कम्पनीको ६० लाख ९१...
बिपिडब्लु लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । बिपिडब्लु लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले माघ २२ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन तथा बिक्री खुला भएको हो । लघुवित्तले आफ्नो जारी पुँजीको ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो...
शेयरबजारमा दोहोरो अंकको गिरावट
काठमाडौं । साता कारोबारको आज बिहीबार अन्तिम दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक २१.१५ अंकले घटेर २०७० को विन्दुमा पुगेर रोकिएको छ । केही दिनयता शेयरबजारमा निरन्तर गिरावट आएको छ । नेप्सेमा सूचीकृत २५६ कम्पनीको ४७ लाख ४७ हजार ५६७ कित्ता शेयर किनबेच हुँदा आज...
आजदेखि मोलुङ हाइड्रोको आईपीओ खुल्ला
काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) खुल्ला भएको छ । कम्पनीले यसअघि, आयोजना प्रभवित स्थानीय र वैदेशिक रोजगारीमा गएकाहरुलाई आईपीओ बाँडफाँड गरिसकेको छ । कम्पनीले जारी पूँजीको ३४ प्रतिशत सेयर बिक्री गर्ने योजना बनाएको थियो । सो अनुसार २७ करोड २८ लाख ५० हजार रुपैयाँ...







