बैंक/ बीमा/शेयर

झिनो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । आज साताको चौथो दिन शेयर बजारमा झिनो अंकले बढेको छ । नेप्से सूचक १.०२ अंकले बढेर १९१९ को विन्दुमा पुगेर रोकिएको छ । नेप्सेमा सूचीकृत २५८ कम्पनीको २५ लाख ३९ हजार ४८ कित्ता शेयर किनबेच हुँदा ८१ करोड ६२ लाख १९ हजार रुपैयाँमाथिको कारोबार भएको छ ।...

१७ अंकले बढ्यो नेप्से, १ अर्ब ३८ करोडमाथिको कारोबार

काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजारमा हरियाली छाएको छ । केही दिनयता लगातार घटेको नेप्से सूचक आज १७.७० अंकले बढेर १९०६ को विन्दुमा पुगेर रोकिएको छ । यस्तै, आज नेप्सेमा सूचीकृत २६१ कम्पनीको ४३ लाख ८ हजार ६४५ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ३८ करोड २७...

२६ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । आज साताको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा उच्च गिरावट आएको छ । नेप्से सूचक आज २६.८७ अंकले घटेर १८८८ को विन्दुमा पुगेर रोकिएको छ । आज नेप्सेमा सूचीकृत २५९ कम्पनीको ३७ लाख ५४ हजार ३३४ कित्ता शेयर किनबेच हुँदा एक अर्ब २८ करोड ९३ लाख ७१...

सगरमाथा जलविद्युतको आइपीओमा आवेदन दिने समय आज सकिँदै

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीको आइपीओमा आवेदन दिने समय आज सकिँदै छ । चैत्र ८ गतेदेखि सर्वसाधारणलाई निष्काशन गरेको कम्पनीको आइपीओमा आज बैकिङ्ग समयभित्र मात्रै आवेदन दिन सकिनेछ । कम्पनीले सर्वसाधारणलाई ४३ लाख ६८ हजार कित्ता शेयर निष्काशन गरेको छ । जसमध्ये २ लाख १८ हजार ४ सय कित्ता...

हेटौंडा सिमेन्ट उद्योगमा प्रयोग हुने क्लिङ्कर उत्पादन बन्द

मकवानपुर । सरकारी स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योग आजदेखि बन्द भएको छ । सिमेन्ट उत्पादनको लागि आगो बाल्ने भट्टिमा प्रयोग हुने क्लिङ्करमा समस्या देखिएपछि आज उत्पादन कार्य बन्द गरेको उद्योगका नायब महाप्रबन्धक एवम् प्रवक्ता नवीनकुमार कर्णले जानकारी दिए । करिब एक हप्ताभित्रै आगो बाल्ने भट्टिमा जडान गरिएको उपकरण (क्लिङ्कर)...

आज नेप्से परिसूचक बन्द रहने

काठमाडौं । आज नेप्से परिसूचक बन्द रहने भएको छ । घोडेजात्राको दिन आज सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिइएको छ । सोही कारण नेप्से पनि आज बन्द हुने भएको हो । अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि सोमबार नेप्से सूचक २२.६५ अङ्कले बढेर १९४९.०६ विन्दुमा...

राष्ट्र बैंकले ३३ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी बिल गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले २३ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार, २३ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी बिल २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिनको लागि जारी गर्न लागेको हो । आज दिउँसो ३ बजे यस ट्रेजरी बिलका...

आईतबार ६ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से सूचक ६.९० अंकले घटेर १९२६ विन्दुमा पुगेर रोकिएको छ । नेप्सेमा सूचीकृत २५९ कम्पनीको ३१ लाख ६३ हजार ३८९ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ६ करोड ९८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।...

शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । आज साताको चौथो दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से सूचक १४.४४ अंकले घटेर १९३८ विन्दुमा कायम भएको छ । नेप्सेमा रहेका २५३ कम्पनीको ३७ लाख १६ हजार ६८४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २० करोड २१ लाख रुपैयाँमाथिको कारोबार भएको छ...

शेयर बजारमा झिनो अंकको सुधार

काठमाडौं । आज साताको तेस्रो दिन शेयर बजारमा झिनो अंकको सुधार आएको छ । शेयर बजार खुलेको केही समयसम्म घटेको नेप्से सूचक मार्केट बन्द हुनेबेलासम्म १.८५ अंकले बढेर १९५३ विन्दुमा पुगेर रोकिएको छ । बैंक तथा वित्तीय संस्थाहरुले चैत महिनाका लागि निक्षेप र कर्जाको ब्याजदर सामान्य घटाएर सार्वजनिक गरेसँगै...