बैंक/ बीमा/शेयर
सातामा ३०.०७ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । नयाँ वर्ष २०८० सालको पहिलो सातामा नेप्से परिसूचक ३०.०७ अंकले घटेको छ । गत साता ६७.६८ अंकले बढेर १९३४.४७ बिन्दुमा पुगेको नेप्से यो साता ३०.०७ अंकले गिरावट आएको हो । गत साता १९३४.४७ बिन्दुमा रहेको नेप्से ३०.०७ अंकले घटेर १९०४.४० बिन्दुमा पुगेर रोकिएको छ । पछिल्लो सातामा...
माई खोला हाइड्रोपावरको आइपीओ आजबाट बिक्री खुला
काठमाडौं । माई खोला हाइड्रोपावरले आजदेखि आईपिओ बिक्री खुला गरेको छ । हाइड्रोपावरले सर्वसाधारणका लागि आईपिओ बिक्रीमा ल्याएको हो । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँको दरले १२ लाख ६९ हजार ४११ कित्ता सेयर निष्कासन गरेको हो । कुल १५ लाख २९ हजार ४११ कित्ता सेयरमध्ये ७६ हजार ४७१...
१५ अंकले घट्यो नेप्से, ९७ करोड ८५ लाखको कारोबार
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से सूचक १५.७३ अंकले घटेर १९०४ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २६७ कम्पनीको ३१ लाख ९४ हजार ८२७ कित्ता शेयर किनबेच हुँदा ९७ करोड ८५ लाख रुपैयाँमाथिको कारोबार...
कतिमा कारोबार हुँदैछ सुनचाँदीको भाउ ?
काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज ३ सय रुपैयाँले बढेर १ लाख १० हजार ३०० रुपैयाँ पुगेको हो...
झिनो अंकले घट्यो नेप्से
काठमाडौं । आज साताको तेस्रो दिन शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३.०७ अंकले घटेर १९०४ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २६६ कम्पनीको २९ लाख ७० हजार ९२८ कित्ता शेयर किनबेच हुँदा ८६ करोड ७६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।...
सिटी होटलको आइपीओमा आवेदन दिने आज अन्तिम मिति
काठमाडौं । सिटी होटलको आईपिओमा आवेदन दिने आज अन्तिम मिति रहेको छ । होटलले चैत्र २१ गतेदेखि वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि आईपिओ बिक्री खुला गरेको थियो । होटलले सर्वसाधारणको लागि भने बैशाख २५ गतेदेखि आईपिओ बिक्री खुला गर्ने कम्पनीले जनाएको छ । उक्त आईपिओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले...
शेयर बजारमा दोहोरो अंकको गिरावट
काठमाडौं । आज साताको दोस्रो दिन अर्थात् नयाँ वर्ष २०८० को दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले गिरावट आएको छ । आज नेप्से परिसूचक २३ अंकले घटेको छ । नेप्से इन्डेक्स १.२२ प्रतिशतले घटेर १९०८ को विन्दुमा कायम हुन पुगेको छ । नयाँ वर्ष लागेसँगै शेयर बजार...
बैशाखमा तीन कम्पनीले आइपीओ निष्काशन गर्ने
काठमाडौं । बैशाखमा तीन कम्पनीले सर्वसाधारणलाई आइपीओ निष्काशन गर्ने भएको छ । बैशाख महिनामै सिटी होटल, मेन्छियाम र माई खोला हाइड्रोपावरले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको हो । मेन्छियाम हाइड्रोपावरले बैशाख ४ गते सोमबारदेखि आइपीओ निष्काशन गदैछ । कम्पनीले १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६...
आइतबार शेयर बजारमा गिरावट
काठमाडौं । आज साता शेयर कारोबार अर्थात नयाँ सालको पहिलो कारोबारको दिन नेप्से परिसूचकमा गिरावट आएको छ । आज नेप्से २.८० अंकले घट्दा १९३१.६८ को विन्दुमा कायम भएको छ । आज चार उपसूचक बाहेक सबै कम्पनीको उपसूचक घटेको छ । सबैभन्दा धेरै होटल र टुरिजमको उपसूचक बढेको छ। आज...
शेयर बजारमा २९ अंकको गिरावट
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा भारी अंकको गिरावट आएको छ । अघिल्लो दिन एकाएक हरियाली छाएको शेयरमार्केट आज २९ अंकले घटेर १९३४ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २७० कम्पनीको ४९ लाख १० हजार २६० कित्ता शेयर किनबेच हुँदा एक...




