बैंक/ बीमा/शेयर
झिनो अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से सूचक ४.२७ अंकले घटेर १८६६ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २७१ कम्पनीको २३ लाख ३६ हजार ६२५ कित्ता शेयर किनबेच हुँदा ६९ करोड २२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।आज मार्केट घटेसँगै कारोबार...
बढी सेवा शुल्क लिने लघुवित्तवरुद्ध उजुरी दिन राष्ट्र बैंकको आह्वान
काठमाडौं । नेपाल राष्ट्र बैंकले सेवा शुल्कको नाममा बढी शुल्क लिने र तोकिएको भन्दा अतिरिक्त शुल्क लिने बैंक तथा वित्तीय संस्थाविरुद्ध उजुरी दिन सार्वजनिक आह्वान गरेको छ । खासगरी गाउँ–गाउँ वित्तीय सेवा दिइरहेका (घ) वर्गको इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरुले तोकिएको भन्दा बढी सेवा शुल्क लिएको भन्ने गुनासाकाबीच केन्द्रीय...
आजबाट मोदी इनर्जीको आईपीओ निष्काशन हुँदै
काठमाडौं । मोदी इनर्जीले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ७२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न लागेको छ । जसमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि २९ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ४ लाख ३५ हजार कित्ता...
१६ ब्रोकर कम्पनीले पायो आशय पत्र
काठमाडौं । नयाँ ब्रोकरको लाइलेन्सका लागि निवेदन दिएका १६ ब्रोकर कम्पनीलाई नेपाल धितोपत्र बोर्डले आशय पत्र (एलओआई) दिएको छ । बोर्डको सोमबार बसेको सञ्चालक समिति बैठकको निर्णयअनुसार आशय पत्र दिएको हो । बोर्डले पहिलो चरणमा १६ कम्पनीलाई एलओआई दिइएको हो । निवेदन दिएका सबै फाइलहरूलाई एकैसाथ हेर्न नभ्याएका कारण...
आज शेयर कारोबार बन्द रहने
काठमाडौं । शेयर बजार सोमबार बन्द रहने भएको छ । बैशाख १८ गते सोमबार सरकारले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सार्वजनिक विदा दिएको हो । अब शेयर बजार मंगलबार बिहान ११ बजे खुल्नेछ । यसअघि आइतबार नेप्से सूचक १९.११ अंकले घटेर १८७०.६५ विन्दुमा पुगेर रोकिएको थियो भने नेप्सेमा सूचिकृत २७१...
शेयर बजारमा दोहोरो अंकको गिरावट
काठमाडौं । आज साताको पहिलो दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक १९.११ अंकले घटेर १८७० को विन्दुमा कायम हुन पुगेको छ । पछिल्लो समय शेयर बजारमा लगातार गिरावट आएको छ । नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रियाले शेयर बजार झनै प्रभावित बन्न पुगेको देखिएको छ...
ट्रेजरीमार्फत आन्तरिक ऋण उठाउँदै सरकार
काठमाडौं । सरकारले ट्रेजरी बिलमार्फत २७ अर्ब १० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । केन्द्रीय बैंकले सोमबार पुरानो ट्रेजरीसहित नयाँ ट्रेजरी जारी गर्न लागेको हो । बैंकका अनुसार २८ दिने ट्रेजरीका लागि ४ अर्ब रुपैयाँ छुट्टयाइएको छ भने ९१ दिनका लागि ८ अर्ब १० करोड रुपैयाँ, १८२...
९७ करोड बराबरको वैदेशिक रोजगार बचतपत्र जारी गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले ९७ करोड ७५ लाख रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र जारी गर्ने भएको छ । ५ वर्षे वैदेशिक रोजगार बचतपत्र, २०८५ जारी गर्ने भएको हो । इच्छुक नेपाली रोजगारहरुले उक्त बचतपत्रमा लगानी गर्न सक्नेछन् । बचतपत्रमा अधिकतम ११ प्रतिशत ब्याजदर प्रदान गरिने बैंकले जनाएको छ...
शेयर बजारमा झिनो अंकको गिरावट
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक आज २.२७ अंकले घटेर १८८९ को विन्दुमा कायम हुन पुगेको छ । आज नेप्सेमा सूचीकृत २६९ कम्पनीको २१ लाख ७४ हजार २१४ कित्ता शेयर किनबेच हुँदा ७३ करोड ९३ लाख रुपैयाँमाथिको कारोबार...
नेप्सेमा थप ४ कम्पनीको बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बिहीबार ४ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा नेपाल पुनर्बीमा कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स, डिप्रोक्स लघुवित्त र निर्धन उत्थान लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो । नेप्सेमा नेपाल पुनर्बीमा कम्पनीको ५ प्रतिशत बोनसबापतको ५८ लाख २५ हजार कित्ता सेयर, प्रुडेन्सियल इन्स्योरेन्सको ३.३२५...






