बैंक/ बीमा/शेयर

नेप्सेमा थप ११ लाख १५ हजार कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको वार्षिक साधारण सभाबाट पारित भएको १२.३५ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सो प्रतिशत दरका कुल ११ लाख १५ हजार ७३३ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत...

शेयर बजारमा ३२ अंकको सुधार

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा सुधार आएको छ । दुई दिनयता क्रमिक सुधार देखिन शेयर बजार आज ३२ अंकले बढेको छ । बुधबार २३ अंकले बढेको शेयर बजारमा आज ३२ अंकले बढेको हो । नेप्से परिसूचक १.७५ प्रतिशतले बढेर १८७७ को विन्दुमा कायम...

२३ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन शेयर बजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक आज २३ अंकले घटेर १८४५ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २६६ कम्पनीको २५ लाख ७७ हजार २१० कित्ता शेयर किनबेच हुँदा ८५ करोड ७६ लाख २४ हजार रुपैयाँको...

शेयर बजारमा सामान्य अंकको सुधार

काठमाडौं । लगातार गिरावट आएकोे शेयर बजारमा आज झिनो अंकको सुधार देखिएको छ । नेप्से सूचक ३.२९ अंकले बढेर १८२१ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २६९ कम्पनीको २० लाख ६३ हजार ७३७ कित्ता शेयर किनबेच हुँदा ६४ करोड १ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।...

नेप्सेमा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । स्वाभिमान लघुवित्त र मिर्मिरे लघुवित्त वित्तीय संस्थाको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर आज सूचीकृत भएको हो । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत दरका २ लाख ४३ हजार ५६४ कित्ता र...

१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौं । सरकारले पाँच वर्षे विकास ऋणपत्रमार्फत १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । सरकारले केन्द्रीय बैंकमार्फत यस्तो ऋण उठाउने भएको हो । नेपाल राष्ट्र बैंकले बुधबार १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्ने भएको छ । यसको बोलकबोल मंगलबार अर्थात् जेठ २ गते...

एनएमबी बैंकको एटीएम सेवा आज राति बन्द हुने

काठमाडौं । एनएमबी बैंक लिमिटेडको कार्ड र एटीएम सेवा आज एकदिन अबरुद्ध हुने भएको छ । बैंकको स्विचमा सेक्युरिटी अपग्रेडसम्बधी कार्य गर्न लागिएको भन्दै आज रातिदेखि भोलि बिहानसम्म सेवा बन्द हुन लागेको हो । सो बैंकले ‘मिति २०८० जेठ १ गते सोमबार राति १०ः३० बजेदेखि २०८० जेड ०२ गते...

नेप्सेमा थप एक कम्पनीको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । आशा लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । संस्थाको १४.२८ प्रतिशत दरका कुल ४ लाख ७७ हजार २० कित्ता बोनस शेयर सूचीकृत भएको र...

झिनो अंकले घट्यो नेप्से

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजारमा सामान्य अंकले गिरावट आएको छ । नेप्से सूचक ३ अंकले घटेर १८३८ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २५९ कम्पनीको २१ लाख ३ हजार ७९१ कित्ता शेयर किनबेच हुँदा शेयर बजारमा जम्मा ५७ करोड ८३ लाख रुपैयाँमाथिको कारोबार...

सरकारी कोषमा १ खर्ब ९१ अर्ब नगद मौज्दात

काठमाडौं । केन्द्रीय बैंकले चैत्र मसान्तसम्म सरकारी कोषमा १ खर्ब ९१ अर्ब ३७ करोड रुपैयाँ नगद मौज्दात रहेको जनाएको छ । बुधबार चालु आर्थिक वर्षको चैत्र मसान्तसम्मको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै बैंकले संघीय सरकार र स्थानीय सरकार (प्रदेश सरकार र सबै स्थानीय तहको समेत गरेर) यस्तो रकम मौज्दात रहेको...