बैंक/ बीमा/शेयर
आइतबार ५३ अंकले बढ्यो नेप्से, १ अर्ब ६५ करोडमाथिको कारोबार
काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचक आज ५३ अंकले बढेर १९१९ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २७० कम्पनीको ४५ लाख ५७ हजार १६९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६५ करोड ६३ लाख रुपैयाँमाथिको कारोबार...
बिहीबार शेयर बजारमा छायो हरियाली
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा हरियाली छाएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषणपछि लगातार गिरावट आएको नेप्से सूचक आज १६.५४ अंकले बढेर १८६६ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २७२ कम्पनीको ६१ लाख २८ हजार ६२१ कित्ता शेयर...
बुधबार ३८ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजारमा भारी अंकको गिरावट आएको छ । नेप्से सूचक आज ३८ अंकले घटेर १८४९ को विन्दुमा कायम हुन पुगेको छ । बजेट घोषणायता शेयरबजारमा उच्च अंकको गिरावट आउन थालेको छ । यसअघि मंगलबार नेप्से परिसूचक ५३ अंकले घटेर १८८८...
नेप्सेमा थप एक कम्पनीको बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मिथिला लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तको १५ प्रतिशत दरका कुल २ लाख ५५ हजार ६५५ कित्ता बोनस शेयर सूचीकृत भएको हो...
शेयर बजारमा ५३ अंकको गिरावट
काठमाडौं । आज साताको शेयर कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा गिरावट आएको छ । बजेट घोषणापछि शेयर बजारमा आज उच्च अंकको गिरावट आएको हो । नेप्से सूचक ५३ अंकले घटेर १८८८ विन्दुमा झरेको छ । नेप्सेमा सूचीकृत २७५ कम्पनीको ७० लाख ७४ हजार २५५ कित्ता शेयर किनबेच हुँदा...
सातामा ८१ अंकले बढ्यो नेप्से
काठमाडौं । यो साता पनि सेयर बजारमा हरियाली छाएको छ । १८ सय ७७ अंकको विन्दुमाबाट सुरु भएको नेप्से सूचक यो सातामा ८१.८ अंकले बढ्दै १९ सय ५९.१२ अंकको विन्दुमा पुगेर रोकिएको छ । साथै यो साता कारोबार रकम पनि बढेको छ । यस साता ४ अर्ब ८५ करोड...
२९ अर्ब १३ करोड रुपैयाँ आन्तरिक ऋण उठाउँदै सरकार
काठमाडौं । सरकारले आगामी जेठ १६ गते २९ अर्ब १३ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । जेठ १५ गते आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउँदै गरेको सरकारले भोलिपल्ट नै २९ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गर्ने भएको हो । जेठ १४ गते उक्त ट्रेजरीको...
नेप्से आज बिहीबार बन्द हुने
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज बिहीबार बन्द हुने भएको छ । आज रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाको तीन जिल्लाहरुमा सार्वजनिक विदा भएको कारण सेयर बजार बन्द हुने भएको हो । सोही कारण नेप्से पनि बन्द हुने भएको हो । अब बजार आइतबार बिहान ११...
१६ अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार सामान्य अंकले बढेको छ । आज नेप्से सूचक १६ अंकले बढेर १९५९ विन्दुमा कायम भएको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से सूचक आज सामान्य अंकले मात्रै बढेको हो । यसअघि मंगलबार नेप्से परिसूचक ५१ अंकले बढेर...
नेप्सेमा थप एक कम्पनीको बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेरुडे लघुवित्त वित्तीय संस्थाको साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तको २२ प्रतिशत दरका कुल १३ लाख २० हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । उक्त...







