बैंक/ बीमा/शेयर
सातामा ९५ अंकले बढ्यो नेप्से, २३ अर्बको कारोबार
काठमाडौं । यो साता सेयर बजारमा हरियाली छाएको छ । चार दिन कारोबार भएको यस साता नेप्से सूचक ९५.४६ अंकले बढ्दै २१ सय ५०.९९ अंकको विन्दुमा उक्लिएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन अर्थात् असार ७ गते ४.७५ अङ्कले बढ्दै २ हजार ५०.७८ अङ्कको बिन्दुमा रोकिएको थियो ।...
नेप्से ६२.२१ अंकले बढ्यो
काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार नेप्से परिसूचक ६२.२१ अंकले बढेर २११७.७३ को विन्दुमा कायम भएको छ । आज २७५ सूचीकृत कम्पनीहरुको १४ करोड ७ लाख १ हजार २४७ कित्ता शेयर खरिदबिक्रि हुँदा ६ अर्ब ४९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज पनि...
नेप्सेमा १३ अंकको वृद्धि, २० अर्ब १४ करोडमाथिको कारोबार
काठमाडौं । यो साता सेयर बजार परिसूचक नेप्सेमा १३ अंकको वृद्धि भएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन अर्थात् जेष्ठ ३२ गते (जुन, १५) मा २ हजार ४२ अंकमा रहेको नेप्से सूचक यो साता १३.४६ अंकले बढ्दै २ हजार ५५.५३ अंकको विन्दुमा पुगेको छ । यस साताको कारोबार...
बिहीबार शेयर बजार घट्यो
काठमाडौं । शेयर बजार ओरालो लागेको छ। बुधबार २० प्रतिशत माथि घटेको शेयर बजार आज २०.३७ प्रतिशतले घटेको छ । २७१ सूचीकृत कम्पनीको ८३ लाख ५ हजार ४सय १६ कित्ता शेयर खरिदबिक्रि हुँदा आज ३ अर्ब ३५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज चार उपसूचक बाहेक...
थ्रीस्टारको आईपीओ खुल्यो
काठमाडौं । थ्रीस्टार हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि ६लाख १३ हजार १६२ कित्ता सेयर बिक्री खुलाएको हो । कम्पनीले आफ्नो जारी पुँजीको २५ प्रतिशत अर्थात १२ लाख ३१ हजार २५० कित्ता सेयर सर्वसाधारणलाई बिक्रीको योजना बनाएको थियो । हाइड्रोपावरको...
नेप्से ५२.२६ अंकले बढ्यो, साढे ४ अर्बमाथिको कारोबार
काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार नेप्से ५२.२६ अंकले बढ्दा २०९४.३३ को विन्दुमा कायम भएको छ । यस्तै, २८० सूचीकृत कम्पनीको १२ करोड ९५ हजार ९ सय ६६ कित्ता शेयर खरिद बिक्रि हुँदा ४ अर्ब ८६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज नेप्सेमा...
बिहीबार नेप्से ५ अंकले बढ्यो, ३ अर्बमाथिको कारोबार
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार नेप्से परिसूचक ५ अंकले बढ्दा २०४२.०७ मा कायम भएको छ । नेप्सेमा सूचीकृत २७० कम्पनीको आज ७८ लाख ९६ लाख ४७८ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब १६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज नेप्सेका १३ उपसूचकमध्ये...
नेपाल राष्ट्र बैंकद्वारा हवाई टिकटका लागि आवेदन माग
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि हवाई टिकट उपलब्ध गराउने गरी टिकट विक्रेता÷ट्राभल्स एजेण्टहरुलाई मौजुदा सूचीमा दर्ता गराउन सार्वजनिक आह्वान गरेको छ । बैंकले आगामी आवको लागि आवश्यक पर्ने अन्तर्राष्ट्रिय हवाई टिकट उपलब्ध गराउन इच्छुक ईजाजत प्राप्त अन्तर्राष्ट्रिय हवाई टिकट विक्रेता÷ट्राभल एजेन्सीहरुसँग आवेदन माग...
मंगलबार २ हजारको विन्दुमा उक्लियो नेप्से
काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचक आज ३२ अंकले बढेर २०१८ विन्दुमा उक्लिएको छ । लामो समयको अन्तरालपछि नेप्से इन्डेक्स २ हजारको विन्दुमा उक्लिएको हो । आज शेयर बजार १.६३ प्रतिशतले बढेर २ हजारको विन्दुमाथि उक्लिएको हो ।...
झिनो अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजारमा झिनो अंकको सुधार देखिएको छ । नेप्से परिसूचक आज ७ अंकले बढेर १९८७ को विन्दुमा कायम हुन पुगेको छ । अघिल्लो दिनको तुलनामा सोमबार कारोबार रकम भने घट्न पुगेको छ । आज शेयर बजारमा जम्मा २ अर्ब ८८...





