बैंक/ बीमा/शेयर

ट्रेजरीमार्फत २१ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौं । सरकारले २१ अर्ब भन्दा बढी आन्तरिक ऋण उठाउने भएको छ । आगामी मंगलबार ट्रेजरी बिलमार्फत केन्द्रीय बैंकले २१ अर्ब १० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको हो । बैंकले २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिमको ट्रेजरीमार्फत उक्त ऋण उठाउने भएको हो । यद्यपि,...

आइतबार शेयर बजारमा गिरावट, कारोबार २ अर्बमाथि

काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा गिरावट आएको छ । आइतबार नेप्से सूचांक २६.१४ अंकले घटेर २१०० को विन्दुमा कायम भएको छ । यस्तै, नेप्सेमा सूचीकृत २६६ कम्पनीहरुको ६८ लाख ६्र० हजार कित्ता शेयर कारोबार हुँदा दुई अर्ब ५० करोड २८ लाख ८६ हजार...

भगवती हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम मिति

काठमाडौं । भगवती हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम मिति रहेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले आज कार्यालय समयसम्म यसमा आवेदन दिन सकिनेछ । भगवती हाइड्रोपावरले असार २४ गतेदेखि प्रिमियम मूल्यमा आयोजना प्रभावित स्थानीय बासिन्दाको लागि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले स्थानीयलाई जारी पुँजी ५७ करोड...

राष्ट्रिय परिचय पत्रलाई समेटेर केन्द्रीय ग्राहक पहिचान प्रणाली कार्यान्वयनमा ल्याइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रिय परिचपय पत्रलाई समेटेर केन्द्रीय ग्राहक पहिचान प्रणाली कार्यान्वयनमा ल्याइने जनाएको छ । बैंकका अनुसार, यसका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्नेछ । मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले राष्ट्रिय परिचय पत्रलाई समेत केन्द्रीय ग्राहक पहिचान प्रणालीमा आवद्ध हुने गरी केन्द्रीय ग्राहक पहिचान प्रणालीको निर्माण तथा...

नेप्से ६३ अंकले बढ्यो, ४ अर्ब ३७ करोडमाथिको कारोबार

काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले बढेको छ । आइतबार नेप्से सूचकांक ६३.२४ अंकले बढेर २ हजार २२७.१६ विन्दुमा कायम भएको छ । शेयर बजारमा हरियाली छाएसँगै कारोबार रकम पनि ४ अर्ब नाघेको छ । आज नेप्सेमा सूचीकृत कुल २६६ कम्पनीहरुको १...

राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । आइतबार बिहान बस्ने सञ्चालक समिति बैठकले मौद्रिक नीति पारित गरेपछि गभर्नर महाप्रसाद अधिकारीले आजै सार्वजनिक गर्ने तयारी गरेको स्रोतले जनाएको छ । मौद्रिक नीतिमा नियामकीय नीतिभन्दा पनि बाह्य क्षेत्रमा भएको सुधारलाई कायम राख्ने गरी...

मिड सोलु हाइड्रोपावरले साउन १४ गतेदेखि खुल्ला गर्ने

काठमाडौं । मिड सोलु हाइड्रोपावरले साउन १४ गतेदेखि आईपीओ खुल्ला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गर्न लागेको हो । हाइड्रोपावरले स्थानीयलाई जारी पुँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशत अर्थात् ७ करोड ४८ लाख ४० हजार...

नेप्से झिनो अंकले घट्यो, ३ अर्ब ५ करोडको कारोबार

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार नेप्सेमा झिनो अंकको गिरावट आएको छ । आज नेप्से १.३१ अंकले घट्दा २१६३.९२ को विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत २६४ कम्पनीको ८४ लाख २४ हजार १ सय ८ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब ५ करोड रुपैयाँ...

माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ भोलिदेखि खुल्ने

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको आईपीओ भोलिदेखि खुल्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि भोलिदेखि आईपीओ खुल्ला गर्न लागेको हो । कम्पनीले पूँजी १ अर्ब रुपैयाँको १० प्रतिशतले १० करोड रुपैयाँ बराबरको १०० रुपैयाँ दरका १० लाख साधारण...

सोमबार नेप्से परिसूचक ४७.०७ अंकले बढ्यो

काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक ४७.०७ अंकले बढेर २१४४.१६ विन्दुमा पुगेको छ । यस्तै, आज २५७ कम्पनीको ७६ लाख ३४ हजार १९० कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५६ करोड १ लाख ९१ हजार २८८ रुपैयाँको...