बैंक/ बीमा/शेयर

राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बोलकबोल गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले भदौं १० गते १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । भदौं ११ गते जारी गर्ने गरी बैंकले ६ वर्षे अवधिको विकास ऋणपत्र २०८६ ‘ज’ बोलकबोल गर्ने भएको हो । भदौ १० गते दिउँसो ३ बजे विकास ऋणपत्रको बोलकबोल गरिने केन्द्रीय...

आज भगवती हाइड्रोपावरको आइपीओमा आवेदन दिने अन्तिम दिन

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । न्यूनतम १० कित्ता तथा सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतममा ५ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीले जारी पूँजी ५७ करोड २० लाख ६४...

नेप्से १७ अंकले बढ्यो, १ अर्ब ३३ करोडको कारोबार

काठमाडौं । आज साता कारोबारको तेस्रो तीन अर्थात मंगलबार शेयर बजारमा हरियाली छाएको छ । मंगलबार नेप्से १७.६९ अंकले बढ्दा २०१५.९८ को विन्दुमा कायम भएको छ । यस्तै, आज नेप्सेमा सूचीकृत २७७ कम्पनीको ६० लाख ३१ हजार ३ सय ५६ कित्ता १ अर्ब ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको...

सोमबार नेप्से १९ं९३ अंकले घटेर १९ सयको विन्दुमा झर्यो

मकवानपुर । आज साता कारोकारको दोस्रो दिन अर्थात सोमबार पनि शेयर बजारमा गिरावट आएको छ । सोमबार नेप्से १२.९३ अंकले घटेर १९९८.२८ को विन्दुमा झरेको छ । २ हजारमाथि विन्दुमा रहेको नेप्से आजबाट घटेर १९ सयको विन्दुमा पुगेको हो । यस्तै, आज २७२ सूचीकृत कम्पनीहरुको ४१ लाख ६३ हजार...

साता कारोबारको पहिलो दिनमा नै ओरालो लाग्यो नेप्से

काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबारको दिनमा नै नेप्से परिसूचक ओरालो लागेको छ । आज नेप्से २२.९९ अंकले घटेर २०१०.१३ को विन्दुमा कायम भएको छ । यस्तै, आज २६९ सूचीकृत कम्पनीको ४३ लाख ७२ हजार ८ सय १ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब ४१ करोड...

मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या बढ्यो

काठमाडौं । पछिल्लो समय मोबाइल बैंकिङको प्रयोग संख्या बढ्दो छ । नेपाल राष्ट्र बैंकका अनुसार, गत आर्थिक वर्ष मात्र मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको संख्या २ लाख ७० हजारले बढेको हो । अघिल्लो आर्थिक वर्ष २०७८/०७९ को असार मसान्तसम्म १ करोड ८३ लाख ७ हजार २५५ रहेको मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको संख्या...

धितोपत्र बोर्डद्वारा थप ५ कम्पनीलाई सेयर ब्रोकर लाइसेन्स

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप कम्पनीलाई ५ सेयर ब्रोकर लाइसेन्स दिएको छ । साउन ३२ मा अर्थात बिहीबार बसेको बोर्ड संचालक समितिको बैठकले ३ वटालाई सीमित कार्य गर्न र २ वटालाई पूर्ण कारोबार गर्ने गरी ब्रोकरको अनुमति दिएको हो । लाइसेन्सको अनुमति पाउनेमा हिमालयन सेक्युरिटिज लिमिटेड सुन्धारा, सनी...

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७४ पैसा र बिक्री दर १३३ रुपैयाँ ३४ पैसा पुगेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ३१ पैसा र बिक्री दर १७० रुपैयाँ ०८ पैसा...

नेप्सेमा झिनो अंकको सुधार, १ अर्ब ५४ करोडमाथिको कारोबार

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार नेप्सेमा झिनो अंकको सुधार आएको छ । नेप्सेमा सुधार आएसँगै १२ उपसूचकमा हरियाली छाएको छ । बिहीबार नेप्से परिसूचक ८ अंकले बढेर २०३३ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २७१ कम्पनीहरुको ४० लाख कित्ता शेयर किनबेच हुँदा १...

दोहोरो अंकले घट्यो नेप्से, २ अर्ब १५ करोडमाथिको कारोबार

काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक ३१.८० अंकले घटेर २०४५ को विन्दु्मा कायम भएको छ । नेप्सेमा सूचीकृत २७८ कम्पनीहरुको ५६ लाख कित्ता शेयर किनबेच हुँदा २ अर्ब १५ करोड ७३ लाखको कारोबार भएको छ ।...