काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार नेप्सेमा झिनो अंकको गिरावट आएको छ ।
आज नेप्स परीसूचक २ अंकले घटेर १९९० विन्दुमा कायम भएको छ भने नेप्सेमा ३८ लाख कित्ता शेयर किनबेच हुँदा १ अर्ब १३ करोडको कारोबार भएको छ ।
बुधबार ११ वटा उपसूचकमा रातो पोतिदा २ उपसूचक भने बढेको छ ।