बैंक/ बीमा/शेयर
नेप्सेमा झिनो अंकको गिरावट
काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार नेप्सेमा झिनो अंकको गिरावट आएको छ । सोमबार नेप्से परिसूचक ३.६१ अंकले घटेर २०७७ को विन्दुमा कायम भएको छ । यस्तै, नेप्सेमा सूचीकृत २७९ कम्पनीहरुको ५४ लाख १७ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९ करोड १३ लाख ९०...
आइतबार नेप्सेमा दोहोरो अंकको सुधार
काठमाडौं । आज साता काराबारको पहिलो दिन अर्थात आइतबार नेप्सेमा दोहोरो अंकको सुधार आएको छ । आइतबार नेप्से सूचकांक १४ अंकले बढेर २०८० को विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत कुल २७१ कम्पनीको ९७ लाख १८ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १ करोड ८४ लाख...
चिरख्वा हाइड्रोपावरको आइपीओ आजबाट खुल्ला
काठमाडौं । चिरख्वा हाइड्रोपावरले आजबाट आइपीओ बिक्री खुल्ला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुल्ला गरेको हो । यस हाइड्रोपावरले स्थानीयलाई जारी पुँजी ४० करोड रुपैयाँको १० प्रतिशत अर्थात ४ करोड रुपैयाँ बराबरको सेयर बिक्री खुला गरेको हो । यस...
सातामा २३ अंकले घटेर २०६६ को विन्दुमा झर्यो नेप्से
काठमाडौं । यो साता सेयर बजार परिसूचक नेप्से २३.७९ अंकले घटेर २ हजार ६६.०५ अंकको विन्दुमा झरेको छ । लगातार तीन दिन ६९ अंकले घटेको नेप्से परिसूचक अन्तिम दुई दिन ४६ अंकले बढेको छ । साताको पाँच दिन नै खुलेको बजारमा कूल १३ अर्ब ३० करोड ६३ लाख ४६...
धितोपत्र बोर्डद्वारा थप तीन कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान
काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप तीन वटा कम्पनीलाई धितोपत्र दलाल अनुमतिपत्र (ब्रोकर लाइसेन्स) प्रदान गरेको छ । साउन २४ गते बसेको बोर्डको बैठकले प्रक्रिया पुर्याएर आवेदन दिएका जे.बि.एन.एल. सेक्युरिटिटिज लि., आर.वि.वि.सेक्युरिटीज कम्पनी लि. र सि.वि.आई.एल.सेक्युरिटीज लि.लाई ब्रोकर लाइसेन्स प्रदान गरेको हो । काठमाडौंमा केन्द्रीय कार्यालय रहने दुई वटा...
विद्युत प्राधिकरणले सर्वसाधारणलाई आईपीओ बिक्री गर्दै
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सर्वसाधारणलई साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । प्राधिकरणले प्राधिकरण ऐन २०४१ बमोजिम सर्वसाधारणलई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाएको हो । हाल प्राधिकरणको वास्तविक सम्पत्ति मूल्यांकन कार्य सम्पन्न भइसकेको छ । साथै, तेस्रो वित्तीय पुनसंरचना तयार भइसकेको छ । संस्थाले क्रेडिट रेटिङ...
नेप्सेमा दोहोरो अंकको सुधार, १ अर्ब ८८ करोडमाथिको कारोबार
काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार नेप्सेमा दोहोरो अंकको सुधार आएको छ । बुधबार नेप्से सूचकांक ४१ अंकले बढेर २०६० को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २६५ कम्पनीहरुको ५० लाख १० हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८८ करोड ८३ लाख २६ हजारको...
राष्ट्र बैंकद्वारा तीन वटा बैंक कारबाहीमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन वटा वाणिज्य बैंक कारबाहीमा परेका छन् । कारबाहीमा पर्नेमा प्राइम कमर्सियल बैंक, कुमारी बैंक र हिमालयन बैंक रहेका छन् । गत आर्थिक वर्ष २०७९/०८० मा केन्द्रीय बैंकको नीति निर्देशन र कानूनको बाहिर गएर वित्तीय कारोबार गरेको भन्दै ती बैंकहरुलाई कारबारही गरिएको हो ।...
शेयर बजारमा सामान्य वृद्धि, साढे १ अर्बमाथिको कारोबार
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा सामान्य वृद्धि भएको छ । आज सूचकांक ३ अंकले बढेर २०८९ को विन्दुमा कायम भएको छ । यस्तै, आज नेप्सेमा सूचीकृत २६२ कम्पनीहरुको ५१ लाख ३० हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७८ करोड १९ लाख ४१...
दोहोरो अंकले घट्यो शेयर बजार
काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार झिनो अंकको सुधार देखिएको नेप्समा मंगलबार पुनः घटेको हो । मंगलबार नेप्से सूचकांक २८.५९ अंकले घटेर २०७७ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २६२ कम्पनीहरुको ६० लाख १५...







