बैंक/ बीमा/शेयर

विकास ऋणपत्रमार्फत १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौं । नेपाल राष्ट्र बैंकले यही  भदौ २५ गते १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ६ वर्ष अवधिको विकास ऋणपत्र २०८६ ‘झ’ जारी गर्ने भएको हो । शुक्रबार सार्वजनिक सूचना जारी गर्दै केन्द्रीय बैंकले इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी,...

झिनो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार नेप्से परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से ७ अंकले बढेर १९६७ को विन्दुमा कायम भएको छ । सोमबार नेप्सेमा सूचीकृत २७० कम्पनीहरुको ३४ लाख ३२ हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९ करोड ९१ लाख ३९ हजारको...

ट्रेजरीमार्फत २० अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब ४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले भदौ १९ गते मंगलबार नवीकरण गर्ने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिमको कूल २० अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिलको नवीकरण...

माथिल्लो मैलुङ खोलाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । माथिल्लो मैलुङ खोलाको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत साउन ४ गतेदेखि भदौ १७ गते आइतबारसम्मका लागि आयोजना प्रभावित स्थानीय बासिन्दालाई लक्षित गर्दै आइपीओ जारी गरेको थियो । १०० रुपैयाँ अंकित मूल्यमा १० लाख कित्ता सेयर स्थानीयलाई जारी गरिएकोमा...

सातामा २३ अंकले घटेर १९९० अंकको विन्दुमा पुग्यो नेप्से

काठमाडौं । यो साता नेप्से सूचकसँगै कारोबार रकममा समेत तीव्र गिरावट आएको छ । सातामा चार दिन खुलेको बजारमा २३ अंकले घट्दै नेप्से सूचक १९९० अंकको विन्दुमा पुगेको छ । यस्तै, यो साता कारोबार रकम समेत ठुलो परिणामले घट्दै जम्मा ४ अर्ब १० करोड १३ लाख ६७ हजारमा सीमित...

सन नेपालको आईपीओ बाँडफाँड

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैङ्कले शुक्रवार आईपीओ बाँडफाँड गरेको हो । बाँडफाड गर्दा ७ लाख ६८ हजार जना सर्वसाधारण आवेदकहरूले १० कित्ताका दरले कम्पनीको सेयर हात पारेका छन् । बाँकी ६ दाख ९८ हजार ८६२ जना आवेदकहरूको...

नेप्सेमा झिनो अंकको गिरावट

काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार नेप्सेमा झिनो अंकको गिरावट आएको छ । आज नेप्स परीसूचक २ अंकले घटेर १९९० विन्दुमा कायम भएको छ भने नेप्सेमा ३८ लाख कित्ता शेयर किनबेच हुँदा १ अर्ब १३ करोडको कारोबार भएको छ । बुधबार ११ वटा उपसूचकमा रातो पोतिदा...

झिनो अंकले घट्यो नेप्से, ९८ करोड ८६ लाखको कारोबार

काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार नेप्से झिनो अंकले घटेको छ । सोमबार केही सुधार देखिएको नेप्से मंगलबार फेरी घटेको हो । आज नेप्से परिसूचक ५ अंकले घटेर १९९३ कोे विन्दुमा कायम भएको छ । सोमबार नेप्से ५ अंकले बढेर १९९८ को विन्दुमा कायम भएको थियो...

सोमबार नेप्सेमा झिनो अंकको सुधार

काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार नेप्सेमा झिनो अंकको सुधार आएको छ । आइतबार दोहोरो अंकले घटेको नेप्से सोमबार झिानो अंकले सुधार आएको हो । सोमबार नेप्से परिसूचक ५ अंकले बढेर १९९८ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २७९ कम्पनीहरुको ३६ लाख ७० हजार...

राष्ट्र बैंकले आज १० अर्बको ऋणपत्र जारी गर्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले १० अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र आज जारी गर्ने भएको छ । सरकारले उठाउने आन्तरिक ऋणका रुपमा राष्ट्र बैंकले आइतबार ६ वर्ष अवधिको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्न लागेको हो । भदौं ११ गते जारी गर्ने गरी बैंकले ६ वर्षे अवधिको विकास ऋणपत्र...