बैंक/ बीमा/शेयर

नेप्सेमा झिनो अंकको गिरावट, ४ अर्बमाथिको कारोबार

काठमाडौं । आज साता कारोबारको तेस्रो अर्थात मंगलबार नेप्सेमा झिनो अंकको गिरावट आएको छ । सोमबार ३१ अंकले घटेको नेप्से आज पनि ०.४० अंकले घट्दा २०९८.२९ को विन्दुमा पुगेर रोकिएको हो । यस्तै, आज ३०१ सूचीकृत कम्पनीको १ करोड १८ लाख १ हजार ३ सय ६० कित्ता शेयर खरिदबिक्रि...

आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । गत साताको बिहीबारको तुलनामा आज शेयर बजारमा गिरावट आएको हो । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.६३ अकंले घटेर २१३०.१८ बिन्दुमा पुगेर रोकिएको हो । यस्तै, आइतबार ३०८ कम्पनीको २ करोड २८...

कृषि विकास बैंकमा १५ जना कर्मचारी माग

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । बैंकले विभिन्न तहमा काम गर्न १५ जना कर्मचारी माग गरेको हो । बैंकले फोकल पर्सन कोअर्डिनेटर र अफिसरमा १–१ जना, सप्लाई चेन अफिसरमा १२ जना र असिस्टेन्ट फाइनान्स अफिसरमा १ जना कर्मचारी मागेको हो । सूचनामा तोकिएबमोजिमको योग्यता...

नेप्से परिसूचकको उकालो यात्रा

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको उकालोतर्फ लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३५ दशमलव ३९ अंकले उकालो लागेर दुई हजार एक सय ४१ दशमलव ८७ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ९३ अंकले उकालो...

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बाँडफाँट

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको साधारण सेयर (आईपीओ) बाँडफाँड गरिएको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलले मंगलबार बाँडफाँट गरेको हो । कम्पनीका अनुसार, उक्त आईपीओको लागि परेको कूल आवेदकमध्ये १ लाख १४ हजारले सेयर पाएका छन् । आईपीओमा १३ लाख ४० हजार १९९ आवेदन परेको थियो...

आज नेप्से ३ अंकले घटेर १८४७.८१ को विन्दुरमा पुग्यो

काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजारमा गिरावट आएको छ । आज नेप्से ३.२ अंकले घटेर १८४७.८१ को विन्दुमा पुगेर रोकिएको थियो । ययसअघि आइतबार नेप्से ८ दशमलव ९ अंकले घट्दा १८५१ दशमलव २३ को विन्दुमा पुगेर रोकिएको थियो । यस्तै, आज नेप्सेमा सूचीकृत २४२...

१८ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । आज साताको अन्तिम दिन अर्थात बिहीबार नेप्से परिसूचक घटेको छ । बिहीबार नेप्से १८.०६ अंकले घटेर १८५८.५३ को विन्दुमा कायम भएको हो । यस्तै, आज नेपसेमा सूचीकृत २८८ कम्पनीको ४४ लाख कित्तामाथि शेयर खरिदबिक्रि भएको छ भने १ अर्बमाथिको शेयर कारोबार भएको छ । आज नेप्से ओरालो...

आज नेप्से ४५.११ अंकले वृद्धि, २ अर्बमाथिको कारोबार

काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार नेप्सेमा वृद्धि आएको छ । आज नेप्से ४५ दशमलव ११ अंकले बृद्धि भई १९०५ को विन्दुमा कायम भएको छ । यस्तै, आज नेप्से सूचीकृत भएका २९४ कम्पनीको ६५ लाख ३० हजार कित्ता शेयर खरिद बिक्री भएको छ भने २ अर्ब...

साढे १८ अर्ब बराबरको ट्रेजरी बोलकबोल गर्दै नेपाल राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले साढे १८ अर्ब बराबरको बोलकबोल गर्दे भएको छ । बैंकले मंसिर १२ गते जारी गर्ने गरी सोमबार १८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो । बैंकले मंसिर १२ गते जारी गर्ने गरी २८ दिने, १८२ दिने र ३६५ दिने...

वेयरहाउजिङको आईपीओ खुल्यो

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीले सर्वसाधारणका लागि आजबाट प्राथमिक शेयर (आईपीओ) खुल्ला गरेको छ । कम्पनीको आईपीओमा आजबाट आगामी मंसिर १३ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक हिमालयन क्यापिटलले जनाएको छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा आवेदन दिने मिति २४ मंसिरसम्म थप हुनेछ । इच्छुक व्यक्रिले कम्पनीको...