बैंक/ बीमा/शेयर
मंगलबार पनि ओरालो लाग्यो नेप्से परिसूचक
काठमाडौं । साता कारोबारको आज तेस्रो दिन अर्थात मंगलबार नेप्से परिसूचक ओरालो लागेको छ । निरन्तर ओरालो लागेको नेप्से सूचक मंगलबार पनि घटेको हो । सोमबार सार्वजनिक बिदाका कारण बन्द रहेको बजार मंगलबार थप १.७६ अङ्कले घट्दै २ हजार ३३.०६ अङ्कमा झरेको हो । आइतबार नेप्से सूचक २७.२१ अङ्कले...
आइतबार सेयर बजारमा २७ अंकको गिरावट
काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.२१ अंकले घटेर बन्द भएको छ । कारोबार अवधिदेखि नै घट्न सुरु गरेको नेप्से परिसूचक अन्तिम समयसम्ममा १.३१ प्रतिशत घटेर बन्द भएको हो । यससँगै २०६० अंकबाट सुरु परिसूचक २०३४ अंकमा पुगेर रोकिएको छ ।...
१२ अर्ब २३ करोड आन्तरिक ऋण उठाउँदै सरकार
काठमाडौं । सरकारले यही फागुन ८ गते १२ अर्ब रुपैयाँ २३ करोड आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकले २८ दिने र ९१ दिने ट्रेजरीमार्फत कूल १२ अर्ब २३ करोड ३२ लाख रुपैयाँ आन्तरिक ऋण उठाउने भएको हो । बैंकको सूचना अनुसार, २८ दिने ट्रेजरीका लागि ५...
२४ अर्ब ७८ करोडको धितोपत्र सूचीकृत
काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को पछिल्लो ६ महिनाको अवधिमा २४ अर्ब ७८ करोड रुपैयाँको धितोपत्र सूचीकृत भएका छन् । चालू आर्थिक वर्षको गत साउन महिनादेखि पुस महिनाको अवधिमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उक्त मूल्य बराबरको धितोपत्र सूचीकृत भएका हुन् । यसैगरी, यो अवधिसम्ममा नेपाल स्टक एक्सचेञ्ज...
बुधबार सेयर बजारमा सामान्य अंकको वृद्धि
काठमाडौं । आज साता कारोबारको चौथो अर्थात बुधबार सेयर बजारमा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से ५.९१ अंकले वृद्धि भएको हो । कारोबार सुरु भएको समयमा सामान्य घटबढ भएपनि आज बुधबार नेप्से परिसूचक ५ अंकको वृद्धिसँगै २०७६ अंकमा पुगेर बन्द भएको छ । नेप्सेमा १३२ वटा कम्पनीको...
५ अंकले बढ्यो नेप्से, ३ अर्बमाथिको कारोबार
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार नेप्से सूचक पौने ५.७४ अंकले बढेको छ । अघिल्लो दिन ४.९२ अंकले बढ्दै २ हजार ९०.६४ अंकमा अडिएको नेप्से सूचक बिहीबार थप ५.७४ अंकले बढ्दै २ हजार ९६.३८ अंकमा उक्लिएको हो । आज नेप्से बढेसँगै कारोबार समेत केही बढेको छ...
उच्च र जिल्लाका १२ न्यायाधीशको सरुवा
काठमाडौं । न्याय परिषद्ले उच्च र जिल्ला अदालतका १२ जना न्यायाधीशहरूको सरुवा गरेको छ । न्यायपरिषद्ले उच्च अदालतका सुर्खेतका न्यायाधीश रामेश्वर रेग्मीको उच्च अदालत पाटनमा, सुर्खेतकै अर्का न्यायाधीश काजी बहादुर राईको उच्च अदालत विराटनगरको इलाम इजलास र उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश विष्णु प्रसाद अर्यालको तुलसीपुर उच्च अदालतमा...
१२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले यही माघ २२ गते भोलि सोमबार १२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले जारी गर्ने गरी १८२ दिने र ३६४ दिने गरी दुई किसिममा उक्त ट्रेजरी बोलकबोल गर्न लागेको हो । मंगलबार जारी हुने ट्रेजरी नयाँ नभएर यसअघि...
आइतबार नेप्से घट्यो
काठमाडौँ । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घटेको छ । आज नेप्से ५.३१ प्रतिशतले घटेर २०६१.७० बिन्दुमा बन्द भएको हो । यस्तै, आइतबार ३०७ कम्पनीको ९२ लाख ७२ हजार ७८२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २१ करोड ६७ लाख रुपैयाँको कारोबार भएको...
सातामा १७ अंकले घट्यो नेप्से, २६ अर्बको कारोबार
काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १७ अंकले घटेको छ । सुरुवाती तीन कारोबारमा दिनमा बढे पनि अन्तिम दुई दिन खुम्चँदा समग्रमा नेप्से १७ अंकले घटेको हो । यो साता आइतबार, सोमबार र मंगलबार परिसूचक बढेको थियो । तर, बुधवार र बिहीबार परिसूचक घटेसँगै १७ अंकले...





