बैंक/ बीमा/शेयर
बैङ्क तथा वित्तीय संस्था शनिबार पनि खुल्ला
काठमाडौं । आज पनि बैङ्क तथा वित्तीय संस्थाहरू पनि खुल्ला रहने भएका छन् । चालु आर्थिक वर्षको अन्तिम शनिबार भएकाले राजश्वलगायतको विषयलाई ध्यानमा दिँदै शनिबार पनि बैङ्क तथा वित्तीय संस्था खु,ला नै रहने भएका हुन् । नेपाल राष्ट्र बैङ्कले यसअघि नै परिपत्र जारी गरेर बिदाका दिन पनि बैङ्क तथा...
बिहीबार नेप्समा गिरावट, तीन अर्ब ३९ करोडमाथिको कारोबार
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार नेप्सेमा गिरावट आएको छ । नेप्से सूचकांक १२.६२ अंकले घटेर दुई हजार ८४ विन्दुमा कायम भएको छ । बिहीबार नेप्सेमा सूचीकृत २९६ कम्पनीहरुको ९३ लाख ८२ हजार कित्ता शेयर किनबेच हुँदा तीन अर्ब ३९ करोड ६ लाख ६० हजारको कारोबार...
वैशाखमै आशयपत्र पाएका २५ ब्रोकर कम्पनी लाइसेन्सको पर्खाइमा
काठमाडौं । गत वैशाखमै ब्रोकर लाइसेन्सका लागि आशयपत्र पाएका २५ कम्पनील नेपाल धितोपत्र बोर्डबाट लाइसेन्स प्राप्त गर्न बाँकी छ । बोर्डले ४३ कम्पनीलाई नयाँ ब्रोकर लाइसेन्सका लागि आशयपत्र प्रदान गरेकोमा गत जेठमा १८ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरिसकेको छ । बाँकी कम्पनीको लाइसेन्स प्रक्रिया भने केही पछि सरेको देखिन्छ...
कर्णाली प्रदेशको बजेट बहुमतले पारित
सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८०/०८१ का लागि ल्याएको विनियोजित बजेट बहुमतले पारित भएको छ । मंगलबार प्रदेश सभाको २५ औँ बैठकमा बजेट पारित भएको हो । गत असार १ गते प्रदेशका अर्थमन्त्री बेदराज सिंहले अगामी आर्थिक वर्षका लागि ३३ अर्ब ३७ करोड ९७ लाख बराबरको...
मंगलबार नेप्सेमा गिरावट
काठमाडौं । आज साता कारोबारको तेस्रो दिन नेप्सेमा गिरावट आएको छ । नेप्सेमा दोस्रो दिन गिरावट आएको नेप्सेमा तेस्रो दिनपनि गिरावट आएको हो । मंगलबार नेप्से सूचकांक ४.७३ अंकले घटेर दुई हजार ७२ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २८३ कम्पनीहरुको ७९ लाख ८८ हजार कित्ता शेयर...
आज पनि बैंक तथा वित्तीय संस्था खुल्ने
काठमाडौं । आज शनिबार पनि बैंक तथा वित्तीय संस्था खुल्ने भएको छ । नेपाल राष्ट्र बैंकले महालेखा नियन्त्रक कार्यालयको अनुरोधमा शनिबार पनि राजस्व सङ्कलनको व्यवस्था गर्न निर्देशन दिएको हो । बैंकले शुक्रबार निर्देशन जारी गर्दै असार २३ र ३० गते शनिबार राजस्व सङ्कलन, चेक क्लियरिङ एवम् विद्युतीय रकम ट्रान्सफर...
सातामा १०१ अंकले घट्यो नेप्से, साढे १७ अर्बको कारोबार
काठमाडौँ । यो साताको शेयरबजारमा गिरावट आएको छ । सातामा कूल १०१ अंकले घट्दै नेप्से परिसूचक २०४९ अंकको विन्दुमा झरेको छ । अघिल्लो साता जम्मा चार दिन खुलेको बजारमा ९५.४६ अंकले नेप्से बढ्दै २१ सय ५० अंकको विन्दुमा अडिएको थियो । यो साता पाँचै दिन सेयर बजार खुल्ला भएको...
शेयर बजारमा उच्च अंकको गिरावट
काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार उच्च अंकको गिरावट आएको छ । मंगलबार सुधार आएको नेप्से बुधबार उच्च अंकको गिरावट आएको हो । बुधबार नेप्से ३९.२६ अंकले घटेर दुई हजार ४९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २७७ कम्पनीहरको ८० लाख ९२ हजार कित्ता शेयर...
मंगलबार नेप्सेमा सुधार, २ अर्बमाथिको कारोबार
काठमाडौं । आज साता कारोबारको तेस्रो दिन शेयर बजारमा सुधार आएको छ । साता कारोबारको पहिलो र दोस्रो दिन लगातार घटेको नेप्सेमा तेस्रो दिनमा भने सुधार देखिएको हो । मंगलबार नेप्से १०.४० अंकले बढेर २० ८६ दशमव ३७ को विन्दुमा कायम भएको छ । नेप्सेमा सुधार देखिएतापनि कारोबार रकम...
नेप्सेले दियो १० नयाँ ब्रोकरलाई आशयपत्र
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले थप १० नयाँ ब्रोकर कम्पनीलाई आशयपत्र (एलओआई) प्रदान गरेको छ । नेपाल धितोपत्र बोर्डबाट दोस्रो चरणमा लाइसेन्स पाएका ११ कम्पनीमध्ये १० लाई आशयपत्र प्रदान गरेको नेप्सेका सुपरिवेक्षण प्रमुख गिरिराज दाहालले जानकारी दिए । असार १५ गते बसेको नेप्से सञ्चालक समिति बैठकले १०...







