बैंक/ बीमा/शेयर
यी हुन् आज सर्वाधिक कारोबार हुने टप कम्पनी
काठमाडौं । मंगलबार नेप्से परिसूचक ४.८७ अंकले घटेरे इन्डेक्स १९३३ मा कायम भएको छ । यसअघि सोमबार नेप्से परिसूचक २४.४६ अंकले घटेर इन्डेक्स १९३८ विन्दुमा कायम भएको थियो । आज नेप्से घटेसँगै कारोबार रकम पनि घटेर ९६ करोड ५२ लाख रुपैयाँमा सीमित भएको छ । सर्वाधिक आज शिवम् सिमेन्ट्सको...
मंगलबार झिनो अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको शेयर कारोबारको तेस्रो दिन अर्थात मंगलबार नेप्से परिसूचक झिनो अंकले घटेको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से परिसूचक आज सामान्य अंकले घट्न पुगेको हो । आज नेप्से परिसूचक ४.८७ अंकले घटेरे इन्डेक्स १९३३ मा कायम भएको छ । यसअघि सोमबार नेप्से परिसूचक २४.४६...
सुपर मादी हाइड्रोपावरको आईपीओ खुल्ला
काठमाडौं । सुपर मादी हाइड्रोपावरले मंगलबारदेखि आइपिओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले योजना प्रभावित क्षेत्रका स्थानीयहरूका लागि आइपिओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजीको १५ प्रतिशत हुन आउने अर्थात ३१ करोड ५० लाख बराबरको ३१ लाख ५० हजार कित्ता निष्काशन गर्न लागे हो ।...
नेप्सेमा थप २६ लाख भन्दा बढी कित्ता शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप एक कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । बरुण हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सो प्रतिशत दरका कुल २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात उक्त शेयर सम्बन्धित शेयरधनीको हितग्राही...
झिनो अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । साताको पहिलो दिन शेयर बजारमा झिनो अंकको सुधार देखिएको छ । गत साता उचारचढाव देखिएको नेप्से परिसूचक आज २.१६ अंकले बढेर इन्डेक्स १९६२ मा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २४३ कम्पनीको ३६ लाख ९४ हजार ८४ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ५६ करोड १७...
बिहीबार शेयर बजारमा सामान्य अंकको सुधार
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक ११.२२ अंकले बढेर १९६१ विन्दुमा कायम भएको छ । अघिल्ला दिनहरुमा घटबढको उतारचढाव देखिएको शेयर बजारमा आज ११ अंकको सुधार देखिएको हो । यस्तै, आज नेप्सेमा सूचीकृत २४१ कम्पनीको...
झिनो अंकले घट्यो नेप्से परिसूचक, ८४ करोडमाथिको कारोबार
काठमाडौं । आज साताको चौथो दिन शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन २ अंकले बढेको नेप्से आज ३.४१ अंकले घटेर १९४९ विन्दुमा कायम भएको छ । यस्तै, आज नेप्सेमा सूचीकृत २३८ कम्पनीको २३ लाख ५५ हजार ८४५ कित्ता शेयर किनबेच हुँदा ८४ करोड २६ लाख...
मंगलबार झिनो अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको तेस्रो दिन शेयर बजार झिनो अंकले बढेको छ । अघिल्लो दिन १५ अंकले घटेको नेप्से परिसचूक आज २.९९ अंकले बढेर १९५३ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत २३४ कम्पनीको २५ लाख ८९ हजार ९९७ कित्ता शेयर किनबेच हुँदा ९५ करोड ७० लाख रुपैयाँमाथिको...
शेयर बजारमा दोहोरो अंकको गिरावट
काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । शेयर बजार खुलेको केही समयसम्म झिनो अंकले बढेको नेप्से परिसूचक कारोबार बन्द हुँदा १५.६१ अंकले घटेर १९५० विन्दुमा कायम भएको छ । आइतबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षामा शेयरबजार सुधारका निमित्त खासै...
आईतबार ३२ अंकल बढ्योे शेयर बजार
काठमाडौं । आज साताको पहिलो दिन अर्थात आईतबार शेयर बजारमा हरियाली छाएको छ । गत साता उतारचढाव देखिएको शेयर बजार आज ३२ अंकले बढेर १९६५ विन्दुमा कायम भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षा सार्वजनिक गर्ने तयारी गरेसँगै आज शेयर बजारमा रौनक देखिएको हो ।...







