बैंक/ बीमा/शेयर

बिहीबार नेप्सेमा हरियाली, ३ अर्ब २९ करोडमाथिको कारोबार

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयरबजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ४४ अंकले बढेर २०२९ को विन्दुमा कायम भएको छ । आज १ करोड १२ लाख ६४ हजार ३०९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २९ करोड ३९ लाखको कारोबार भएको छ ।...

तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट

काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । कारोबारको अघिल्लो दिन दोहोरो अंकले घटेको शेयर बजारमा आज फेरी हरियाली छाएको हो । बुधबार शेयर बजार ३९ दशमलव ४८ को अंकले बढेर २००७ दशमलव ६ को विन्दुमा कायम भएको छ ।...

बुधबार नेप्सेमा हरियाली छाउँदा करिव डेढ अर्बको कारोबार

काठमाडौं । आज साता कारोबारको चौथों दिन अर्थात बुधबार शेयर बजारमा हरियाली छाएको छ । कारोबारको अघिल्लो दिन दोहोरो अंकले घटेको शेयर बजारमा आज फेरी हरियाली छाएको हो । बुधबार नेप्से ३९ दशमलव ४८ को अंकले बढेर २००७ दशमलव ६ को विन्दुमा कायम भएको छ । यस्तै, आज नेप्सेमा...

सोमबार शेयर बजार उच्च अंकले बृद्धि

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । कारोबारको अघिल्लो दिन सामान्य अंकले वृद्धि भएको शेयर बजार आज ४४ अंकले बढेर १९८६ को विन्दुमा कायम भएको छ । यस्तै, आज २७८ कम्पनीका ४७ लाख ४२ हजार ५११ कित्ता शेयर खरिद बिक्री...

विकास ऋणपत्रमार्फत १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौं । नेपाल राष्ट्र बैंकले यही  भदौ २५ गते १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ६ वर्ष अवधिको विकास ऋणपत्र २०८६ ‘झ’ जारी गर्ने भएको हो । शुक्रबार सार्वजनिक सूचना जारी गर्दै केन्द्रीय बैंकले इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी,...

झिनो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार नेप्से परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से ७ अंकले बढेर १९६७ को विन्दुमा कायम भएको छ । सोमबार नेप्सेमा सूचीकृत २७० कम्पनीहरुको ३४ लाख ३२ हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९ करोड ९१ लाख ३९ हजारको...

ट्रेजरीमार्फत २० अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब ४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले भदौ १९ गते मंगलबार नवीकरण गर्ने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिमको कूल २० अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिलको नवीकरण...

माथिल्लो मैलुङ खोलाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । माथिल्लो मैलुङ खोलाको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत साउन ४ गतेदेखि भदौ १७ गते आइतबारसम्मका लागि आयोजना प्रभावित स्थानीय बासिन्दालाई लक्षित गर्दै आइपीओ जारी गरेको थियो । १०० रुपैयाँ अंकित मूल्यमा १० लाख कित्ता सेयर स्थानीयलाई जारी गरिएकोमा...

सातामा २३ अंकले घटेर १९९० अंकको विन्दुमा पुग्यो नेप्से

काठमाडौं । यो साता नेप्से सूचकसँगै कारोबार रकममा समेत तीव्र गिरावट आएको छ । सातामा चार दिन खुलेको बजारमा २३ अंकले घट्दै नेप्से सूचक १९९० अंकको विन्दुमा पुगेको छ । यस्तै, यो साता कारोबार रकम समेत ठुलो परिणामले घट्दै जम्मा ४ अर्ब १० करोड १३ लाख ६७ हजारमा सीमित...

सन नेपालको आईपीओ बाँडफाँड

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैङ्कले शुक्रवार आईपीओ बाँडफाँड गरेको हो । बाँडफाड गर्दा ७ लाख ६८ हजार जना सर्वसाधारण आवेदकहरूले १० कित्ताका दरले कम्पनीको सेयर हात पारेका छन् । बाँकी ६ दाख ९८ हजार ८६२ जना आवेदकहरूको...