खेलकुद
स्थानीय तह शहीद स्मृति गोल्डकपः आज आर्मी र काठमाडौंबीच प्रतिस्प्रधा हुने
मकवानपुर । हेटौंडामा बिहिबारबाट सुरु भएको स्थानीय तह शहिद स्मृति गोल्डकप प्रतियोगिता अन्तरगत आज आर्मी क्लब र जावालाखेल युथ क्लब काठमाडौंबीच प्रतिस्प्रधा हुने भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित वनविज्ञान अध्ययन संस्थानको खेलमैदानमा जारी उक्त प्रतियोगिता दिउँसो २ बजेदेखि सुरु हुने भएको हो । मकवानपुर जिल्ला...
सिमराको पोस्टमा मकवानपुरको ४ गोल
मकवानपुर । स्थानीय तह शहिद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको आज भएको उद्घाटन खेलमा आयोजक टिम जिल्ला फुटबल संघ मकवानपुरको ‘रिगल हेटौंडा रिसोर्ट मकवानपुर–११’ विजयी सुरुवात गरेको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१० स्थित वन विज्ञान अध्ययन संस्थान (फरेष्टि) खेल मैदानमा बिहिबारबाट सुरु भएको खेलमा नवजागृती युवा क्लब सिमरालाई...
हेटौँडामा हुने स्थानीय तह शहिद स्मृति गोल्डकपको तयारी पुरा
मकवानपुर । हेटौंडामा भोली बिहिबारबाट संचालन हुने स्थानीय तह शहिद स्मृति गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करणको तयारी पुरा भएको जनाएको छ । जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको बुधबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको हो । हेटौँडा उपमहानगरपालिका वडा नम्वर १०...
मेयर कपको उपाधि हेटौंडा–१० लाई
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको मेयर कपको उपाधि हेटौँडा–१० ले हात पारेको छ । मेयर कप फुटबलमा हेटौँडा –१८ र १० बिच भएको खेलमा ५–० गोल अन्तरले हेटौँडा –१० विजयी भएको हो। विजयीहरुलाई उपमहानगर पालिकाका मेयर हरिबहादुर महतले पुरस्कार, शिल्ड, प्रमाणपत्र बितरण गरेका थिए । यसैगरी हेटौँडा १८ ले भने...
हेटौँडामा हुने स्थानीय तह शहिद स्मृति गोल्डकपको खेल तालिका सार्वजनिक
मकवानपुर । मकवानपुरको हेटौँडामा आगामी फागुन २७ गतेदेखि संचालन हुने स्थानीय तह शहिद स्मृति गोल्डकपको तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । मकवानपुर फुटबल संघले सोमबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी खेल तालिका सार्वजनिक गरेको हो । हेटौंडा–१० स्थित वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा हुने उक्त प्रतियोगितामा...
बागमती प्रदेशबाट १७ खेलाडी छानिए
मकवानपुर । राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागिताका लागि बागमती प्रदेशबाट १७ जना खेलाडी छानिएका छन् । शनिबार हेटौंडा–७, नागस्वतीस्थित नवज्योति माविको खेल मैदानमा छनोट खेलको आयोजना गरिएको थियो। छनोटका लागि मकवानपुर, भक्तपुर, ललितपुर, धादिङ र चितवन जिल्लाबाट ८० जना भन्दा बढी खेलाडी सहभागी भएका थिए। १२ जना तेक्वान्दो र ५...
बकैयामा वडास्तरीय फुटबल प्रतियोगिता आजबाट
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–७ मा आजबाट वडास्तरीय नकआउट फुटबल प्रतियोगिता हुने भएको छ। वडा खेलकुद विकास समितिको आयोजनामा बकैया–७ भिरकोटमा प्रतियोगिताका खेलहरु हुने प्रचार संयोजक राजकुमार तिमल्सिनाले जानकारी दिए । आगामी सोमबार प्रतियोगिताको फाइनल खेल हुनेछ । प्रतियोगितामा वडाका ९ वटा टिमको सहभागिता रहनेछ। प्रतियोगिताको विजेता टिमले नगद...
हेटौंडामा भोलिदेखि नगरकप भलिबल प्रतियोगिता हुने
मकवानपुर । हेटौंडामा भोलि फागुन १९ गतेदेखि नगरकप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ । केशबलाल श्रेष्ठ स्मृति प्रतिष्ठानको आयोजनामा भोलिदेखि हेटौंडामा उक्त प्रतियोगिता हुने भएको हो । हेटौंडा–४ हुप्राचौर खेलमैदानमा हुने उक्त प्रतियोगिता आगामी फागुन २२ गतेसम्म संचालन हुने आयोजकले मंगलबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी...
मेयर कप फुटबलः आज दुई खेल हुने
मकवानपुर । मकवानपुरको हेटौंडामा संचालन भइरहेको मेयर कप फुटबल प्रतियोगिता अन्तरगत आज सोमबार दुई खेल हुने भएको छ । हेटौंडाको हुप्राचौर खेलमैदानमा संचालन भइरहेको उक्त प्रतियोगिताका आज समुह डि को वडा नं. ५ ले वडा नं. ८ संग र समुह सि को वडा नं १८ ले १२ संग प्रतिस्पर्धा...
मकवानपुरे बक्सिङ खेलाडी काठमाडौं प्रस्थान
मकवानपुर । वीर गणेशमान सिंह स्मृति बागमती प्रदेश स्तरीय बक्सिङ प्रतियोगितामा सहभागिता जनाउन मकवानपुरे बक्सिङ खेलाडी काठमाडौं प्रस्थान गरेका छन् । फागुन १७ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागी हुन जिल्ला बक्सिङ संघ मकवानपुरका अध्यक्ष दीपेश जोशी, प्रशिक्षक लालबहादुर पौडेलसहित पाँच जना खेलाडी आइतबार काठमाडौं प्रस्थान गरेका...










