खेलकुद

स्थानीय तह शहीद स्मृति गोल्डकपः आज एपिएफ र बागमती भिड्दै

मकवानपुर । हेटौंडामा जाररी स्थानीय तह शहिद स्मृति गोल्डकप फुटबल प्रतियोगिताको आज चौथो दिन (आइतबार) सशस्त्र प्रहरी बल (एपिएफ) र बागमती युवा क्लब सर्लाहीबीच प्रतिस्प्रधा हुने भएको छ । उक्त प्रतियोगिता हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० वनविज्ञान अध्ययन संस्थान (फरेष्टी) को खेलमैदानमा आज दिउँसो ३ बजेबाट सुरु हुने भएको...

नेपालले खेल्ने विश्वकप छनोटका बाँकी खेल कुवेतमा हुने

काठमाडौं । सन् २०२२ को विश्वकप फुटबल र २०२३ को एसियन कपको संयुक्त छनोट अन्तर्गत नेपालले खेल्न बाँकी ३ खेल कुवेतमा हुने भएको छ । यसअघि घरेलु मैदानमा खेल्ने तय भएका चाइनिज ताइपेई, अष्ट्रेलिया र जोर्डनसंगको खेल कुवेतमा हुने गरी एसियन फुटबल कन्फडेरेसन (एएफसी) ले सूचना जारी गरेको छ...

स्थानीय तह शहीद स्मृति गोल्डकपः आज आर्मी र काठमाडौंबीच प्रतिस्प्रधा हुने

मकवानपुर । हेटौंडामा बिहिबारबाट सुरु भएको स्थानीय तह शहिद स्मृति गोल्डकप प्रतियोगिता अन्तरगत आज आर्मी क्लब र जावालाखेल युथ क्लब काठमाडौंबीच प्रतिस्प्रधा हुने भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित वनविज्ञान अध्ययन संस्थानको खेलमैदानमा जारी उक्त प्रतियोगिता दिउँसो २ बजेदेखि सुरु हुने भएको हो । मकवानपुर जिल्ला...

सिमराको पोस्टमा मकवानपुरको ४ गोल

मकवानपुर । स्थानीय तह शहिद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको आज भएको उद्घाटन खेलमा आयोजक टिम जिल्ला फुटबल संघ मकवानपुरको ‘रिगल हेटौंडा रिसोर्ट मकवानपुर–११’ विजयी सुरुवात गरेको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१० स्थित वन विज्ञान अध्ययन संस्थान (फरेष्टि) खेल मैदानमा बिहिबारबाट सुरु भएको खेलमा नवजागृती युवा क्लब सिमरालाई...

हेटौँडामा हुने स्थानीय तह शहिद स्मृति गोल्डकपको तयारी पुरा

मकवानपुर । हेटौंडामा भोली बिहिबारबाट संचालन हुने स्थानीय तह शहिद स्मृति गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करणको तयारी पुरा भएको जनाएको छ । जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको बुधबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको हो । हेटौँडा उपमहानगरपालिका वडा नम्वर १०...

मेयर कपको उपाधि हेटौंडा–१० लाई

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको मेयर कपको उपाधि हेटौँडा–१० ले हात पारेको छ । मेयर कप फुटबलमा हेटौँडा –१८ र १० बिच भएको खेलमा ५–० गोल अन्तरले हेटौँडा –१० विजयी भएको हो। विजयीहरुलाई उपमहानगर पालिकाका मेयर हरिबहादुर महतले पुरस्कार, शिल्ड, प्रमाणपत्र बितरण गरेका थिए । यसैगरी हेटौँडा १८ ले भने...

हेटौँडामा हुने स्थानीय तह शहिद स्मृति गोल्डकपको खेल तालिका सार्वजनिक

मकवानपुर । मकवानपुरको हेटौँडामा आगामी फागुन २७ गतेदेखि संचालन हुने स्थानीय तह शहिद स्मृति गोल्डकपको तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । मकवानपुर फुटबल संघले सोमबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी खेल तालिका सार्वजनिक गरेको हो । हेटौंडा–१० स्थित वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा हुने उक्त प्रतियोगितामा...

बागमती प्रदेशबाट १७ खेलाडी छानिए

मकवानपुर । राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागिताका लागि बागमती प्रदेशबाट १७ जना खेलाडी छानिएका छन् । शनिबार हेटौंडा–७, नागस्वतीस्थित नवज्योति माविको खेल मैदानमा छनोट खेलको आयोजना गरिएको थियो। छनोटका लागि मकवानपुर, भक्तपुर, ललितपुर, धादिङ र चितवन जिल्लाबाट ८० जना भन्दा बढी खेलाडी सहभागी भएका थिए। १२ जना तेक्वान्दो र ५...

बकैयामा वडास्तरीय फुटबल प्रतियोगिता आजबाट

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–७ मा आजबाट वडास्तरीय नकआउट फुटबल प्रतियोगिता हुने भएको छ। वडा खेलकुद विकास समितिको आयोजनामा बकैया–७ भिरकोटमा प्रतियोगिताका खेलहरु हुने प्रचार संयोजक राजकुमार तिमल्सिनाले जानकारी दिए । आगामी सोमबार प्रतियोगिताको फाइनल खेल हुनेछ । प्रतियोगितामा वडाका ९ वटा टिमको सहभागिता रहनेछ। प्रतियोगिताको विजेता टिमले नगद...

हेटौंडामा भोलिदेखि नगरकप भलिबल प्रतियोगिता हुने

मकवानपुर । हेटौंडामा भोलि फागुन १९ गतेदेखि नगरकप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ । केशबलाल श्रेष्ठ स्मृति प्रतिष्ठानको आयोजनामा भोलिदेखि हेटौंडामा उक्त प्रतियोगिता हुने भएको हो । हेटौंडा–४ हुप्राचौर खेलमैदानमा हुने उक्त प्रतियोगिता आगामी फागुन २२ गतेसम्म संचालन हुने आयोजकले मंगलबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी...