खेलकुद
हेटौंडामा मेयर कप फुटबल प्रतियोगिता आजबाट
मकवानपुर । हेटौंडामा आज शुक्रबारबाट मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । हेटौंडाको हुप्राचौरमा हुने उक्त प्रतियोगिता नगर खेलकुद विकास समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा हुने भएको हो । खेलको उद्घाटन् आज दिउासो २ बजे हुप्राचौरमा हुने आयोजकले जनाएको छ । आजबाट सुरु हुने मेयर कप प्रतियोगिता फागुन २४...
नगरकप खेलाडीलाई वडाद्वारा खेलकुद सामाग्री
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ कार्यालयले नगरकप फुटबल तथा भलिबल खेल्ने खेलाडीहरुलाई खेलकुद सामाग्री प्रदान गरेको छ । हेटौंडामा फागुन १४ गतेबाट सुरु हुने मेयरकप वडास्तरीय फुटबल प्रतियोगिता र १९ गतेबाट सुरु हुने उपमेयरकप भलिबल प्रतियोगितामा सहभागिता जनाउने खेलाडीहरुलाई बिहिबार एक कार्यक्रमबीच खेलकुद सामाग्री प्रदान गरिएको हो...
हेटौंडा–५ मा भलिबल प्रतियोगिता हुने
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ मा भलिबल प्रतियोगिता हुने भएको छ । संजीवनी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा हेटौंडा–५ मा प्रतियोगिता हुने भएको हो । उक्त प्रतियोगिता आगामी शुक्रबार र शनिबार हुने भएको हो । यही फागुन १९ गतेदेखि संचालन हुने मेयर कप भलिबल प्रतियोगितामा सहभागी...
बागमती प्रदेश लिग फुटबलः मकवानपुरको डाँफे यसवा क्लबको विजय सुरु
मकवानपुर । बागमती प्रदेश लिग फुटबल प्रतियोगितामा मकवानपुरको डाँफे यसवा क्लबले विजय यात्रा सुरु गरेको छ । नुवाकोटमा संचालन भइरहेको प्रतियोगिताको आइतबार भएको खेलमा मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिताको विजेता डाँफेले काभ्रेलाई हराउँदै विजय यात्रा सुरुवात गरेको हो । नुवाकोटको आदर्श बहुमुखी क्याम्पसको खेलमैदान बट्टारमा भएको प्रतियोगितामा डाँफेले काभ्रेलाई...
हेटौंडा गोल्डकप आगामी माघमा
मकवानपुर । एफ.सी. विजय युथ क्लब हेटौंडाले आगामी माघ महिनामा हेटौंडा गोल्डकपको आयोजना गर्ने भएको छ । क्लबले बिहिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै आगामी माघ २२ गतेबाट फागुन १ गतेसम्म पहिलो संस्करणको हेटौंडा गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराएको हो । हेटौंडा १० स्थित वनविज्ञान अध्ययन संस्थानको...
नेपालका तीन खेलाडीले युएईमा टी–१० लिग खेल्ने
नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीले युनाइटेड अरब इमिरेट्स् (युएई) मा टी–१० क्रिकेट लिग खेल्ने भएका छन् । सोमपाल कामी, करण केसी र कुशल मल्लले युएईमा लिग खेल्ने भएका हुन् । बुधबार राति भएको ड्राफ्टबाट तीनै जनालाई अनुबन्ध गरिएको छ । कामीले मराठा अरबियन्स, केसीले पुने डेभिल्स मल्लले टिम...
रङ्गशाला निर्माणका लागि १० लाख सहयोग
चितवन । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि रत्ननगर नगरपालिकाले रु १० लाख हस्तान्तरण गरेको छ । रङ्गशाला निर्माणका लागि सो नगरपालिकाले रु १७ लाख सहयोग गर्ने आश्वासन यसअघि दिएको थियो । पहिलो चरणमा रु १० लाख प्रदान गरेको हो । नगरपालिकाको तर्फबाट रु १५ लाख,...
रोनाल्डोले बराबरी गरे ५९ वर्षअघिको कीर्तिमान
क्रिस्टियानो रोनाल्डो इटालियन सिरिए ए को एक क्यालेन्डर वर्षमा कम्तिमा ३३ गोल गर्ने मात्र चौथो खेलाडी बनेका छन् । पार्माविरुद्ध ४–० को जीत निकाल्ने क्रममा दुई गोल गर्दै रोनाल्डोले उक्त उपलब्धि हासिल गरेका हुन् । ३५ वर्षीय खेलाडीले प्रत्येक हाफमा गोल गर्दै युभेलाई जीत दिलाए । जीतसँगै युभेले दोस्रो...
हेटौंडा भेट्रान्स कप फुटबल खेलको छैंटौ संस्करण आगामी माघ ६ गतेदेखि हुने
मकवानपुर । हेटौंडा भेट्रान्स कप फुटबल खेलको छैंटौ संस्करण आगामी माघ ६ गतेदेखी हुने भएको छ । हरेक वर्ष हेटौंडा भेट्रान्स क्लबको आयोजनामा हुँदै आएको उक्त प्रतियोगीता हेटौंडा–४, लोकतान्त्रिक खेल मैदान हुप्रचौरमा हुने भएको क्लबका अध्यक्ष दिपक बज्राचार्यले जानकारी दिए । उक्त प्रतियोगितामा १६ वटा टिमको सहभागीतामा रहने छ...
कांग्रेस नेता पौडेलद्वारा हेटौंडा–९ का खेलाडीलाई आर्थिक सहयोग
चितवन । नेपाली कांग्रेसका नेता कुमार पौडेलले चितवनस्थित राप्ती नगरपालिका–७ मा सहयोगी युवा क्लबको आयोजनामा हुन गइरहेको खुल्ला टि ट्वान्टी क्रिकेट प्रतियोगितामा सहभागी हुने हेटौंडा–९ का खेलाडीहरुलाई नगद पाँच हजार रुपैयाँ सहयोग गरेका छन । आज बिहान हेटौंडा–९ स्थित नबदुर्गा मन्दिरमा काँग्रेस नेता पौडेल र नेपाली काङ्ग्रेस ९ नम्बर...










