खेलकुद
नेकपा एमाले जिल्ला सचिवालय सदस्य मोक्तानद्वारा खेलकुद सामग्री सहयोग
मकवानपुर । नेकपा एमाले मकवानपुरका जिल्ला सचिवालय सदस्य सुनिल मोक्तानले हेटौंडाका युवा खेलाडीहरुलाई खेलकुद सामग्री सहयोग गरेका छन् । नेकपा एमाले निकट युवा संघका जिल्ला इन्चार्ज समेत रहेका मोक्तानले बुधबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ का युवा खेलाडीहरुलाई खेलकुद सामग्री सहयोग गरेका हुन् । मोक्तानले हेटौंडा–१५ का रातोमाटे टोल...
हेटौंडाका युवालाई जर्सी सहयोग
मकवानपुर । नेकपा एमाले मकवानपुरका जिल्ला सचिवालय सदस्य सुनिल मोक्तानले हेटौंडाका युवा खेलाडीहरुलाई जर्सी सहयोग गरेका छन् । युवा संघका जिल्ला इन्चार्ज समेत रहेका मोक्तानले शनिबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ का खेलाडीलाई जर्सी सहयोग गरेका हुन् । हेटौंडा–१५ को पनेश टोल विकास संस्था र ठूलो सुकौली टोल विकास...
राष्ट्रिय टिममा मकवानपुरका विष्ट र बल
मकवानपुर । साफ च्याम्पियनसिप २०२१ को तयारीमा रहेको २५ सदस्यीय पुरुष खेलाडीमा मकवानपुरका २ खेलाडी पर्न सफल भएका छन् । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मंगलबार साफ च्याम्पियनसिप खेल्ने खेलाडी छनौटमा मकवानपुरका अञ्जन विष्ट र सुनिल बल टिमममा पर्न सफल भएका हुन् । उनीहरुसँगै साफ च्याम्पियनसिपको तयारीमा रहेको २५ सदस्यीय...
मकवानपुर तेक्वान्दो कार्य समितिको अध्यक्षमा बज्राचार्य
मकवानपुर । मकवानपुर जिल्ला तेक्वान्दो कार्य समितिको अध्यक्षमा पुनःलालकाजी रत्न बज्राचार्य चयन भएका छन् । शनिबार भएको छैठौँ पुर्नगठन कार्यक्रमले बज्राचार्यको संयोजकत्वमा १८ सदस्यीय समिटी गठन गरेको हो । यस्तै, तेक्वान्दो कार्य समितिको प्रथम उपाध्यक्षमा निरु कुमारी मगर, द्वितीय उपाध्यक्षमा ओम कुमार लामा ,सचिवमा बिक्रम लामिछाने, सह—सचिवमा सुरेश ढुंगाना...
हेटौंडा नगर खेलकुद विकास समितिको आयोजनामा सरसफाई कार्यक्रम
मकवानपुर । हेटौंडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिले हेटौंडा–४ मा रहेको लोकतान्त्रिक पार्क (हुप्रचौर) मा सरसफाई कार्यक्रमको आयोजना गरेको छ । खेलकुद विकास समितिले आफ्नो स्थापना दिवसको अवसरमा हेटौंडा–४ मा हुप्रचौरमा सरसफाई कार्यक्रमको आयोजना गरेको नगर खेलकुद विकास समितिले जनाएको छ । सरसफाई कार्यक्रम नगर खेलकुद विकास समितिका अध्यक्ष...
१३ औं संस्कारणको एसियन महिला भलिबल च्याम्पियनसिप स्थगित
काठमाडौं । २१ औं संस्करणको एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप स्थगित भएको छ । यही अगष्ट २९ देखि सेप्टेम्बर ४ सम्म फिलिपिन्समा हुने भनिएको महिला भलिबल च्याम्पियनसिप स्थगित भएको हो । कोरोना भाइरस (कोभिड–१९) महामारीको कारण फिलिपिन्स नेशनल भलिबल फेडेरेसनले च्याम्पियनसिप स्थगित गरेको हो । फिलिपिन्स सरकारले लगाएको लकडाउनको...
हेटौंडा–१५ मा निःशुल्क फुटबल प्रशिक्षण शुरु
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ मा रहेको श्री शक्तीश्वरी युवा क्लबले निःशुल्क फुटबल प्रशिक्षण शुरु गरेको छ । क्लबले मंगलबार एक कार्यक्रम आयोजना गरी निःशुल्क फुटबल प्रशिक्षण शुरु गरेको हो । क्लबले सोही वडाको कमानेभोर्लेस्थित रहेको आफ्नै खेलकुद मैदानमा १० देखी २२ बर्ष उमेर समूहका ५० जना खेलाडीलाई...
आरआर वाइसीले सी डिभिजन लिग फुटबलको छनौट खेल्ने
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका हाँडीखोलाको राप्ती रिभर युवा क्लव (आरआर वाइसी) ले सी डिभिजन लिग फुटबलको छनौट खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी भदौ १ गतेबाट सी डिभिजन छनौट खेल सञ्चालन गर्दैछ । क्लबलाई ए डिभिजन लिगसम्म खेलाउने उद्देश्यले सी डिभिजन छनौटमा सहभागी...
हेटौँडामा कोरा साइक्लिङ च्यालेन्ज सम्पन्न
मकवानपुर । हेटौँडामा कोरा साइक्लिङ च्यालेन्ज–२०२१ सम्पन्न भएको छ । हरेक बर्ष साउन महिनाको पहिलो शनिबार देशव्यापी रुपमा आयोजना हुने कोरा साइक्लिङ च्यालेन्ज यस बर्ष पनि हेटौंडामा सम्पन्न भएको हो । हरेक बर्ष भव्य रुपमा आयोजना हुने कोरा यस बर्ष कोरोना महामारीको कारण सामान्य ढङ्गबाट आयोजना गरिएको छ ।...
डी मारिया म्यान अफ द म्याच बने
कोपा अमेरिका २०२१ को खेल सकिएको छ । आइतबार बिहान भएको फाइनल खेलमा घरेलु टोली ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले उपाधि चुमेको छ । अर्जेन्टिनाको जितका लागि डी मारियाले १ गोल गरेका थिए । फाइनल खेलमा ब्राजिलविरुद्ध गोल गरेका डी मारिया नै म्यान अफ द म्याच बने । च्याम्पियन बनेर...










