समाचार

हात्तीको आक्रमणबाट भुटानी शरणार्थीको मृत्यु

झापा । झापमा जङ्गली हात्तीको आक्रमणबाट भुटानी शरणार्थीको मृत्यु भएको छ । जिल्लाको दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्दै आएका ७२ वर्षीय पदमलाल तामाङको हात्तीको आक्रमणबाट मृत्यु भएको डिभिजन वन कार्यालय झापाले जनाएको छ । डिभिजन वन कार्यालय झापाका अनुसार, मंगलबार साँझ शिविर बाहिरको हम्सेदुम्से सामुदायिक वनको जङ्गलमा आक्रमण...

प्रदेश लोक सेवा आयोग हेटौंडाको वार्षिकोत्सव सम्पन्न

मकवानपुर । प्रदेश लोक सेवा आयोग बागमती प्रदेशको चौंथो वार्षिकोत्सव मंगलबार हेटौंडामा सम्पन्न भएको छ । कार्यक्रम बागमती प्रदेश लोक सेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठको सभाध्यक्षता एवम् बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माको प्रमुख आत्थियतामा भएको हो । सो क्रममा प्रदेश प्रमुख शर्माले नेपाली समाजमा अहिले विकास क्रमसंगै विकृतिहरु भित्रिएकोमा...

मकवानपुरका १ लाखभन्दा बढी जनसंख्या करको दायरामा

मकवानपुर । मकवानपुरका १ लाखभन्दा बढी जनसंख्या करको दायरामा रहेका छन् । आन्तरिक राजस्व कार्यलय मकवानपुरले राष्ट्रिय कर दिवस तथा कर सप्ताह अन्तरगत मंगलबार हेटौंडामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सो बारे जानकारी गराएको हो । कार्यक्रममा जिल्लाको सरदर चार लाख ६६ हजार जनसंख्यामध्ये करिब एक लाख २ हजार ६...

मकवानपुरमा डेंगु संक्रमितको संख्या ७६३ पुग्यो

मकवानपुर । मकवानपुरमा डेंगु संक्रमितको कुल संख्या ७६३ पुगेको छ । जिल्लामा गत साउन १ गतेदेखि हालसम्म उक्त संख्यामा डेंगु संक्रमित फेला परेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जिल्लामा ३९१ पुरुष र ३७२ महिलामा गरी ७६३ जनामा डेंगु संक्रमण पुष्टि भएको हो । जिल्लामा कुल संक्रमितमध्ये सबैभन्दा...

कार्तिकमा १५७ जनाले गरे रक्तदान

मकवानपुर । रक्तसञ्चार केन्द्र हेटौंडामा कात्तिक महिनामा एक सय ५७ जनाले रक्तदान गरेका छन् । रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा भएको विभिन्न रक्तदान कार्यक्रम एवम् केन्द्रमै पुगेर उनीहरुले रगत दान गरेको रक्तसञ्चार केन्द्र हेटौंडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिए । उनका अनुसार, तीमध्ये १ सय २१ जनाले विभिन्न कार्यक्रममा...

मकवानपुरमा सौतेनी छोराको कुटपिटबाट महिलाको मृत्यु

मकवानपुर । मकवानपुरमा सौतेनी छोराको कुटपिटबाट मंगलबार एक महिलाको मृत्यु भएको छ । जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ५ डिल्लिपुरमा घरायसी विवादका कारण सौतेनी छोराले कुटपिट गर्दा एक महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय डिलबहार चेपाङको कान्छी श्रीमती अन्दाजी ५० वर्षीया सन्तमाया चेपाङ रहेको जिल्ला प्रहरी कार्यालय...

हेटौंडा आँखा अस्पतालले निःशुल्क शिविर संचालन गर्दै

मकवानपुर । सामुदायिक आँखा अस्पताल हेटौंडाले दुई महिने निःशुल्क शिविर संचालन गर्ने भएको छ । अस्पतालले यही मंसिर र पुस महिनामा मकवानपुरसहित विभिन्न जिल्लाहरुमा निःशुल्क शिविर संचालन गर्न लागिएको हो । अस्पतालले यही मंसिर ८, ९, २५ र २६ गते मकवानपुरको बागमती गाउँपालिकामा निःशुल्क शिविरको आयोजना गर्न लागिएको सो...

आज शेयर बजारमा गिरावट

काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा गिरावट आएको छ । आज नेप्से २३ दशमलव ८२ अंकले गिरावट हुँदा १८२९.६५ को विन्दुमा कायम भएको छ । यस्तै, आज २८५ सूचीकृत कम्पनीको ३६ लाख ७५ हजार १ सय १ कित्ता शेयर खरिदबिक्रि भएको भने ९५ करोड...

माइतीघरमा निषेधाज्ञा लगाउने निर्णयविरुद्ध रिट दर्ता

काठमाडौं । माइतीघरमा निषेधज्ञा लगाउने जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । माइतीघर तथा आसपास विरोध प्रदर्शन गर्न नदिने उद्देश्यले हालै निषेधित क्षेत्र घोषणा गरेको जिल्ला प्रशासन काठमाडौंको निर्णयविरुद्ध दुई वटा रिट निवेदन दर्ता भएको हो । उक्त निर्णयविरुद्ध अधिवक्ता प्रेमराज सिलवाल र...

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ खुल्दै

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधारणका लागि यही मंसिर ८ गतेदेखि प्राथमिक सेयर (आईपीओ) खुल्ला गर्ने भएको छ । बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले एक सार्वजनिक सूचना जारी गर्दै कुल ११ लाख ४८ हजार कित्ता सेयर जारी गर्न लागिको जानकारी गराएको हो । कम्पनीले कर्मचारी, वैदेशिक रोजगारमा गएका नेपाली...