समाचार

निर्वाचन आयोगद्वारा नयाँ मतभार कायम

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिने मतदाताहरूको नयाँ मतभार कायम गरेको छ । आयोगको बुधबार बसेको बैठकले प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख तथा अध्यक्ष उपाध्यक्षको नयाँ मतभार कायम गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडैलले जानकारी दिए । उनका अनुसार, बैठकले प्रदेश सभा...

हेटौंडा सिमेन्ट उद्योगको अनुगमन

मकवानपुर । बागमती प्रदेशका उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले बुधबार हेटौंडा सिमेन्ट उद्योगको स्थलगत अनुगमन गरेका छन् । मन्त्री चित्रकारले पछिल्लो समय पटक–पटक बन्द हुँदै आएको उक्त उद्योगको क्रसिङ, क्लिङ्कर, इन्जिनियरिङ र ल्याबको स्थलगत अनुगमन गरेका हुन् । सो क्रममा मन्त्री चित्रकारलाई उद्योगका महाप्रबन्धक वसन्त पाण्डेसँग...

मकवानपुरमा डेंगु संक्रमितको संख्या ७६४ पुग्यो

मकवानपुर । मकवानपुरमा डेंगु संक्रमितको कुल संख्या ७६४ पुगेको छ । जिल्लामा गत साउन १ गतेदेखि हालसम्म उक्त संख्यामा डेंगु संक्रमित फेला परेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जिल्लामा ३९१ पुरुष र ३७३ महिलामा गरी ७६४ जनामा डेंगु संक्रमण पुष्टि भएको हो । जिल्लामा कुल संक्रमितमध्ये सबैभन्दा...

देउसी–भैलोको रकम फोक्सोका बिरामी राईलाई सहयोग

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ निवासी राजेश राईलाई आर्थिक रकम सहयोग भएको छ । आन्द्रा तथा फोक्सोका बिरामी राईलाई स्थानीय सागर बोहरासहितका टोलीले देउसी–भैलोबाट संकलन भएको ४१ हजार रुपैयाँ बुधबार हस्तान्तरण गरिएको हो । आर्थिक अवस्था कमजोर रहेको राईलाई उपचारमा सहयोग पुग्ने उद्देश्यले आफुहरुले देउसी–भैलोबाट संकलन...

बोराभित्र महिला र पुरुषको शव फेला

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१२ मिलनचोकमा राजमार्ग निजकै दुई जनाको शव फेला परेको छ । सडकको पुलमुनि छुट्टाछुट्टै बोराभित्र अन्दाजी ३०/३५ वर्षको जस्तो देखिने महिला र पुरुष शव फेला परेको चितवन प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उक्त शवको पहिचान खुलेको छैन । सो घटनाको बारेमा चितवन प्रहरीले आवश्यक...

भोलि सार्वजनिक विदा

गुल्मी । गुल्मी जिल्लाको दुई पालिकामा भोलि सार्वजनिक विदा दिइएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका र गुल्मी दरबार गाउँपालिकामा भोलि मंसिर ७ गते बिहीबार सार्वजनिक विदा दिइएको हो । रेसुङ्गा नगरपालिकाले हरिबोधिनी एकादशी २०८० को अवसरमा प्रसिद्ध धार्मिक, ऐतिहासिक स्थल रेसुङ्गा पोखरीमा धार्मिक मेला लाग्ने भएकाले विगतमा झैँ यस...

आज नेप्सेमा दोहोरो अंकको सुधार, १ अर्व ८ करोडमाथिको कारोबार

काठमाडौं । आज साता कारोकारको चौथो दिन अर्थात बुधबार नेप्सेमा दोहोरो अंकको सुधार आएको छ । मंगलबार गिरावट आएको नेप्से बुधबार सुधार आएको हो । आज नेप्से परिसूचक २०.६७ प्रतिशतले बढेर १८५०.३३ को विन्दुमा पुगेर रोकिएको थियो । यसअघि मंगलबार नेप्से २३ दशमलव ८२ अंकले गिरावट हुँदा १८२९.६५ को...

छुट्टाछुट्टै स्थानमा ४ जना मृत फेला

काठमाडौं । देशका विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला परेका छन् । देशको रोल्पा, जुम्ला, प्युठान र ललितपुर जिल्लाको छुट्टाछुट्टै स्थानमा चार जना मृत फेला परेको प्रहरीले जनाएको छ । रोल्पाको त्रिवेणी गाउँपालिका–३ लिङदुङ दवाङ खोला बस्ने २० वर्षीया पवित्रा घर्ति आफ्नै घर नजिक मृत अवस्थामा फेला परेकी...

अवैध लागूऔषधसहित पाँच जना पक्राउ

मकवानपुर । प्रहरीले अवैध लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले सुर्खेतबाट २ जना र चितवनबाट ३ जना गरी जम्मा पाँच जना मंगलबार पक्राउ गरेको हो । प्रहरीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ तातापानीबाट अवैध लागूऔषध ब्राउनसुगर ८ ग्राम, नगद ३ हजार रूपैयाँ, कैंची १ थान, प्लाष्टिकको टुक्रा १० वटा,...

उर्लाबारी आगजनीमा परेर घाइते भएकामध्ये एक जनाको मृत्यु

काठमाडौं । मोरङको उर्लाबारी आगजनीमा परेर घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । गत कात्तिक २६ गते आइतबार लक्ष्मीपूजाको राती उर्लाबारी ७ बरगाछीस्थित दीपक कार्कीको घरमा सञ्चालित सुन पसलमा आगलागी हुँदा २८ जना घाइते भएका थिए । तीमध्ये गम्भीर घाइते भएका एक जनाको मंगलबार उपचारको क्रममा मृत्यु भएको...