समाचार
मयेरविरुद्ध उपमेयर अनशनमा
आफ्नै मेयरविरुद्ध आमरण अनशनमा बसेकी हंसपुर नगरपालिकाकी उपमेयर रेणु झाको स्वास्थ्य अवस्था बिग्रेपछि अस्पताल भर्ना गरिएको छ । दुई दिनदेखि अनशन बसेकी उपमेयर झालाई सोमबार जनकपुर अञ्चल अस्पताल भर्ना गरिएको हो । हंसपुर नगरपालिकाको केन्द्र सार्ने विषयमा मेयर रामज्ञान मण्डल र उपमेयर झाबीच विवाद भएपछि कार्यालयमा तालाबन्दी भएको छ...
गाई काटेको अभियोगमा निर्दोष रहेको भन्दै सहयोगको अपिल
मकवानपुर, ५ चैत । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ पदमपोखरी रमन्टारमा मरेको गाई काटेर खाएको विषयमा केही संचार माध्यमममा आएको समाचार प्रति असन्तुष्ट रहेको भन्दै अभियोगमा पक्राउ परेका व्यक्तिका आफन्तहरुले प्रेस विज्ञप्ति जारी गरेका छन् । उनीहरुले समाचार आँशिक सत्य भए पनि पूर्ण रुपमा सत्य नभएको जानकारी गराएका छन्...
२१ लख ७९ हजार रुपैयाँ बराबरको धनमाल चोरी
काठमाडौं, ५ चैत । मुलुकका विभिन्न स्थानहरुमा भएको छुट्टा–छुट्टै चोरीका घटनामा २१ लख ७९ हजार बराबरको धनमाल चोरी भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–३ माकाजुटोल बस्ने फुलमाया मकाजुको घर तथा उनको घरमा डेरा गरी बस्ने शोभा बजेगुको कोठाबाट आइतबार सुनका विभिन्न गहना र मोबाइल...
सवारी दुर्घटनामा ३ जनाको मृत्यू
काठमाडौं, ५ चैत । मुलुकका विभिन्न स्थानहरुमा भएको सवारी दुर्घटनामा परि ३ जनाको ज्यान गएको छ । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार सोलुखुम्बु, मोरङ र कैलालीमा ती व्यक्तिहरुको ज्यान गएको हो । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–२ नागपोखरीमा को.२त ४६१८ नम्बरकोे ट्याक्टर आइतबार पल्टेर दुर्घटना हुदाँ ट्याक्टरमा सवार तिनखोरीया बस्ने...
जन्मदिनमा भान्जाहरुसँग एक छाक खाना
मकवानपुर, ५ चैत । सडक बालबालिकाको व्यवस्थापन गर्दै आईरहेको मामाघर नेपाल मकवानपुरमा हेटौडा–५ पिप्ले निवासी सबिना न्यौपानेले आफ्नो जन्मदिन मनाएकी छिन् । उनले जन्मदिनको अवसरमा मामाघरमा संरक्षित भाञ्जाहरुलाई एक पटकको खाना सहयोग स्वरुप उपलब्ध गराउनुका साथै सामुहिक रुपमा केक समेत काटेर खुशी साटासाट गरेर आफ्नो जन्म दिन मनाएकी हुन्।...
चोरीपैठारीको लत्ताकपडासहित तीन जना पक्राउ
रौतहट, ५ चैत । रौतहट जिल्लाको माधवनारायण नगरपालिका १ स्थित दिपही चोकबाट चैत्र ४ गते एपीएफ टोली र गौर भन्सार कार्यालयको टोलीले करीव २ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको गरुडा नगरपालिका ६ बस्ने ३५ वर्षिय नवरत हुसेन, बौधीमाई नगरपालिका...
नेपालको पहिलो स्वायत्त क्षेत्र बन्दै गंगोलिया
रुपन्देही, ५ चैत । रुपन्देहीको तिलोत्तमा नगरपालिले वडा नम्बर १७ लाई स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ९९ को उपदफा २ को (ग बमोजिम स्वायत्त क्षेत्र घोषणा गर्न नेपाल सरकारलाई सिफारिस गरेको छ । स्वायत्त क्षेत्रको रुपमा घोषणा गर्न नेपाल सरकारलाई आग्रह गरिएकोले यदि सफल भएमा यो नै...
फोरम र वाम सम्बन्धको जोड घटाउ : लिखित सम्झौता अन्यौल
काठमाडौँ, ५ चैत । संघीय समाजवादी फोरमसँग लिखित सम्झौता गर्न वाम गठबन्धन ईच्छुक नदेखिएको बताइएको छ । संविधान संशोधनका बुँदा उल्लेख गरेर लिखित सहमति गर्ने कुरामा प्रधानमन्त्री सहित सत्तारुढ गठबन्धन इच्छुक नदेखिएपछि संघीय समाजवादी फोरमको सत्तारोहण लम्बिने संकेत देखिएको छ । राजपालाई रोकेर लिखित सहमति सहित एक्लै सरकारमा जान...
सौताको झगडाले सन्तानको जलाएर हत्या
रामेछाप, ५ चैत । रामेछाप जिल्लाको खाँडादेवि गाउँपालिका–५ की तारा केसीले सौताको रिसले आफू बस्दै आएको कटेजमा गएराति आगो लगाउँदा सौताका दुई सन्तानको जलेर मृत्यु भएको छ । सौतासौता बीचको झगडाले उग्ररुप लिएपछि कटेजमा आगो लगाउँदा कटेजमा सुतिरहेका बालबालिकाको जलेर मृत्यु भएको हो । खाँडादेवी–६ पन्नेचउरका दिलबहादुर खत्रीको जेठी...
६१ अर्ब राजस्व गुमेको इजलासमा को-को थिए न्यायाधीश ?
निराजन पौडेल विवादित प्रधानन्यायाधीश गोपाल पराजुलीको बहिर्गमन भएको छ । तर, न्यायालय र फैसलामाथि स्वस्थ बहसको संस्कार बसाउन पनि कम्तीमा निकट अतीतका फैसलामाथि समीक्षा आवश्यक छ । यसबीचमा भएका आदेशले राज्यको ६१ अर्ब राजस्व गुमेको पनि विश्लेषण छ । ती आदेश दिने इजलासमा को–को न्यायाधीश थिए ? सचेत नागरिकलाई यो जानकारी पनि...










