समाचार
रेशम चाैधरी प्रकरण : यसकारण पुग्याे सरकार जेलभित्रै प्रमाणपत्र दिने निर्णयमा
काठमाडाैं / साढे दुई वर्षअगाडिको ‘टीकापुर घटना’ का मुख्य आरोपी रेशम चौधरीलाई ‘जेलभित्रै’ प्रतिनिधिसभा सांसदको शपथ गराउने तयारी भएको छ। सरकारले त्यसको वातावरण निर्माणका लागि राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेताहरूसँग छलफल थालेको छ। राजपाको मागका आधारमा सरकारले चौधरीलाई जेलभित्रै शपथ र निर्वाचन जितेको प्रमाणपत्र उपलब्ध गराउने तयारी गरेको...
शान्त घरलाई नवोदय शिशुसदनको आर्थिक सहयोग
मकवानपुर ४ चैत । नवोदय शिशुसदन तथा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले हेटौंडाको नवलपुरमा रहेको शान्त घरलाई आर्थिक सहयोग गरेका छन् । आज आईतवार शान्तघरका प्रतिनिधि जोसे दियाजलाई उक्त आर्थिक सहयोग हस्तान्तरण गरीएको विद्यालय स्रोतले जानकारी दिएको छ । विद्यालयका कक्षा ४ देखि ८ सम्मका बालबालिकाहरुले जम्मदिनको अवसरपारी तथा जीवन प्रयत्न...
मकवानपुरमा जिविकोपार्जन पुर्नउत्थान परियोजनाको समीक्षा
मकवानपुर ४ चैत । भुकम्पपीडित महिलाहरुको आर्थिक अवस्थालाई सबल बनाई जिविकोपार्जनमा सहयोग पु¥याउने उदेश्यले सञ्चालित मकवानपुर जिविकोपार्जन पुर्नउत्थान परियोजनाको समीक्षा गरिएको छ । नारीसिप सृजना केन्द्र र अक्सफाम नेपालको साझेदारीमा सञ्चालित परियोजना सकिएसँगै आइतबार जिल्लाका सरोकारवालाको सहभागितामा समीक्षा गरिएको हो । सन् २०१७ अप्रिलबाट सुरु गरिएको परियोजनाको २०१८ मार्चसम्म...
सकियो अटो व्यवसायीको दादागिरी , मकवानपुरमा अटो रिक्साको भाडादर यस्तो छ , हेर्नुहोस्
बलराम पुडासैनी मकवानपुर ४ चैत । मकवानपुरमा अटो व्यवसायीहरुको दादागिरी केहि हदसम्म कम हुने भएको छ । मनलाग्दी भाडा सर्वसाधारणसंग असुल्दै आएका अटो व्यवसायीहरुको लागि हेटौंडाबाट विभिन्न रुटमा चल्ने अटोको भाडादर तय भएपछि सर्वसाधारणको लागि केहिहदसम्म सहजता आएको छ । मकवानपुरका प्रजिअ ,ह्ेटांंैडा उपमहानगरपालिकाका प्रमुख,प्रहरी उपरिक्षक जिल्ला ट्राफिक कार्यालयका...
सांसद् बनेका दिपक मनाङ्गेविरुद्ध रेड कर्नर नोटिस जारी
काठमाडौं / प्रदेशसभा सांसद् बनेका दिपक मनाङे अर्थात् राजीव गुरु को नाममा रेड कर्नर नोटिस जारी भएको छ । नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको पहलमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले रेडकर्नर नोटिस जारी गरेको हो । यसअघि २ माघमा सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दीपक मनाङ्गेलाई ५ वर्ष जेल...
राष्ट्रियसभाको उपाध्यक्षमा माओवादी नेतृ दाहाल विजयी
काठमाडौं / राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार शशिकला दाहाल विजयी भएकी छन् । संसद भवन नयाँ वानेश्वरमा भएको चुनावमा दाहालले ४५ मत ल्याएर विजयी भएकी हुन् । नेपाली कांग्रेसकी बृन्दादेवी आले रानाले ११ मत पाइन् । राष्ट्रियसभामा एमालेका २९ र माओवादी केन्द्रका १३ गरी वाम गठबन्धनका ४२ जना...
कुखरेनीमा पुल नबनेपछि पदमपोखरीका वडाअध्यक्ष सहितको टोली जिससलाई गुहार्दै
-चन्द्र घलान मकवानपुर, ४ चैत । निर्धारित समय सकिएपछि समेत पुल निर्माणको काममा ढिलाई भएपछि हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ र १३ का वडाअध्यक्ष सहितको टोली जिल्ला समन्वय समितिलाई गुहार माग्न पुगेका छन् । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष ललित घलान, वडा नम्बर १३ का वडा अध्यक्ष...
याेगेश भट्टरार्इ सञ्चारमन्त्री बन्दै ! सरकारले पाउँदै छ पूर्णता
काठमाडाैं / प्रधानमन्त्री केपी शर्मा अाेलीले गरेकाे तेस्राेचरणकाे मन्त्रिपरिषद् विस्तारकाे क्रममा नेकपा एमालेका सचिव, प्रचार विभाग प्रमुख तथा चर्चित युवा नेता याेगेश भट्टरार्इ समावेश नभएपछि सबैतिर काैतुहलता छायाे । प्रतिनिधिसभाकाे निर्वाचनकाे दाैरान ताप्लेजुङ पुगेर पार्टी अध्यक्षका नाताले अाेलीले त्यहाँका मतदातालार्इ भनेका थिए, ‘तपार्इं याेगेशलार्इ जिताएर पठाउनुस् मन्त्री बनाउने जम्मा...
गर्भवतीकोलागि बनेको प्रतिक्षा स्थल भवनमा चमेना गृह
मकवानपुर, ४ चैत । मकवानपुरको हेटौँडा अस्पताल परिसरमा रहेको गर्भवती प्रतिक्षा स्थल भवन वर्षौँदेखि चमेना गृहको रुपमा प्रयोग भएको खुलासा भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले आज आयोजना गरेको पत्रकार भेटघाट तथा सार्वजनिक सुनुवाई कार्यक्रममा उक्त कुराको खुलासा भएको हो । अहिले सम्म कसैले नि चासो नदिएको र...
गाई काटेको अभियोगले सिङ्गो तामाङ गाउँ त्रासमा, बिचौलीयाहरु लाखौँ ठग्ने दाउमा
-चन्द्र घलान मकवानपुर, ४ चैत । गाई काटेको अभियोगमा स्थानीयहरु धमाधम समातिन थालेपछि मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ पदमपोखरी रमन्टारका स्थानीयहरु त्रसित बनेका छन् । प्रहरीले नियन्त्रणमा लिएकाहरुले दिएको बयानका आधारमा ३ जनालाई पक्राउ गरेपछि गाउँमा त्रास बढेको हो । गाई काटेको प्रमाणित नै भएको भन्दै पोष्टमार्टम रिपोर्ट...










