समाचार
ईट्टाभट्टा मजदुरमाथि गोली प्रहार
रौतहट, ६ चैत । रौतहटस्थित एक इँटाभट्टाका मजदूरमाथि गोली प्रहार भएको छ । कटहरिया नगरपालिका–८ पिप्रापोखरिया गाउँ छेउ रहेको नेम इँटाभट्टाका मजदूर ५० वर्षीय रामअसिष यादवमाथि अज्ञात समूहले गए राति गोली प्रहार गरेको प्रहरीले जनाएको छ । गरुडा नगरपालिका–५ महमदपुुर घर भएका मजदूर यादव सोमबार राति इँटाभट्टामा अर्का एक...
बिहेको भोलिपल्टै बेहुली छाडेर बेहुला टाप, ससुराले तिरे ३५ लाख
झापा, ६ चैत । कस्का बुबा आमाले सोचेको हुन्छ छोराको विवाह गर्दा रु ३५ लाख जरिवाना तिर्नुपर्छ भनेर तर झापामा भइदियो यस्तै । दश महिना अघि टिकाटालो गरेर गत फागुन २० गते धुमधामका साथ विवाह गरेका बुद्धशान्ति गाउँपालिका–१ का २९ वर्षीय राकेश रेग्मी विवाहको भोलिपल्टै बेहुली छाडेर फरार भएपछि...
ललितपुरमा ६ बर्षीया बालिका बलात्कृतः यस्तो छ बालिकाको बयान
ललितपुर / ललितपुरको प्युटारमा ६ बर्षिया बालिका बलात्कृत भएकी छन् । बागमती गाउँपालिकाकी बालिका सोमबार बिहान बलात्कृत भएकी हुन् । बालिकाको योनीबाट रगत बगिरहेको र उनको अवस्था सामान्य रहेको परिवारका सदस्यले बताएका छन् । उनलाई स्वास्थ्य परीक्षणका लागि प्रहरीको सहयोगमा थापाथली अस्पतालमा पुर्याइएको छ । बिहान वनमा घाँस काट्न...
‘युवाहरु लागुऔषध दुव्र्यशनको शिकार बन्दै’
अर्घाखाँची, ६ चैत । पूर्व उप–प्रधानमन्त्री टोपबहादुर रायमाझीले लागूपदार्थ दुव्र्यसनीले दिनदिनै युवा ग्रसित बन्दै गएको बताउनु भएको छ । लागूपदार्थ दुव्र्यसनीले व्यक्ति, समाज र राष्ट्रलाई हित नगर्ने भन्दै उहाँले युवा लागूपदार्थ दुव्र्यसनीमा फस्नु ठूलो समस्या भएकाले लागूपदार्थ सेवन तथा ओसारपसार नियन्त्रण गर्नुपर्नेमा उँहाले जोड दिनुभयो । गृह मन्त्रालय, लागूऔषध...
कुलेखानी तोकिएको समयभित्र सम्पन्न नगर्नेमाथि कारवाही हुने
मकवानपुर । कुलेखानी जलविद्युत आयोजना निर्माणमा ढिलाई गर्नेमाथि कारवाहीको प्रकृया अघि बढेको उर्जा मन्त्री बर्षमान पुनले बताएका छन् । राष्ट्रिय गौरवको आयोजना तोकिएको समयभित्र सम्पन्न नगर्नेहरुमाथि अब सरकारले कारवाही गर्ने उनले बताएका हुन् । मकवानपुरमा रहेको कुलेखानी तेस्रो जलविद्युत आयोजना पटकपटक समय थप गर्दा पनि सम्पन्न हुन सकेको छैन...
३ नम्बरसहित सबै प्रदेशका मूख्यमन्त्रीलाई काठमाडौँ बोलाइयो
मकवानपुर । ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेलसहित सबैलाई प्रधानमन्त्रीले काठमाडौँ बोलाएका छन् । प्रदेशमा सरकार गठनको महिना दिन वित्दासमेत प्रदेश सरकारले स्रोत साधनको अभावका कारण काम गर्न नसकेको गुनासा मूख्यमन्त्रीहरुबाट आउन थालेपछि त्यसलाई सहजीकरण गर्न प्रधानमन्त्री केपी ओलीले सातै प्रदेशका मूख्यमन्त्री,प्रमुख सचिव तथा सरकारको कानूनी सल्लाहकारलाई काठमाडौँ बोलाएका...
सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितकाे अप्रेसन !
डिभी–पिआरधारी कर्मचारीलाई जागिर छोडाएर अघिल्लोपटक चर्चामा रहेका लालबाबु सामान्य प्रशासन मन्त्रालय फर्किएका छन् । तिनै लालबाबुको अाज प्रकाशित नयाँ पत्रिकाले अप्रेसन गरेकाे छ । परीक्षा १ : ३० अर्ब बुझाएर स्वैच्छिक अवकाश सरकारको निर्णयअनुसार नै ९ हजार ५ सय ९१ जना कर्मचारीले स्वैच्छिक अवकाश रोजेर निवेदन दिएका छन् ।...
महिलाको कुमारीत्व परीक्षण
इन्डोनेसियामा उच्च शिक्षा पास गरेका १८ देखि २० वर्षका युवतीलाई सेना र प्रहरीमा भर्ना गर्नुअघि भर्जिनिटी टेस्ट अनिवार्य छ । ह्युमनराइट वाचले गरेको अध्ययनअनुसार यस्तो परीक्षण हवाई फोर्स, सेना र नौसेनामा भर्ना हुने अधिकृतलाई अनिवार्य छ । स्थानीय सरकारले सार्वजनिक सेवामा प्रवेश गर्न चाहने युवतीका लागि पनि परीक्षण अनिवार्य...
कानुनमन्नी तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दै भने : न्यायाधीशहरूको सम्पत्ति सार्वजनिक गर्ने कानुन बनाउँछु
कानुनमन्त्री शेरबहादुर तामाङले न्यायाधीशहरुको आचरण कायम राख्नका लागि उनीहरुले आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्ने कानुन बनाउने घोषणा गरेका छन्। सोमबार पत्रकार भेटघाट कार्यक्रममा कानुनमन्त्रीका रुपमा आफूले गर्ने १६ बुँदे कार्यक्रम सार्वजनिक गर्दै उनले न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिक गर्ने कानुन बनाउने भनेका हुन्। तामाङ्ले वडा अध्यक्ष, सरकारका मुख्य सचिव देखि न्यायाधीश...
रेशमलार्इ सपथ नखुवाउ, रिहा नगर
रेशम चौधरीलाई जेलभित्रै सांसद पदको शपद ग्रहण र रिहा गर्ने तयारी भइरहेको समाचार बाहिर आएपछि टीकापुर घटनाका पीडित चिन्तित बनेका छन् । अपराधिक मुद्धालाई राजनीतिक नबानाउन उनीहरुले सरकारसँग आग्रह गरेका छन् । अदालतको प्रक्रियामा गएको मुद्धा अदालतबाटै फैसला हुनुपर्ने उनीहरुको भनाई छ । अपराधिलाई सरकारले छोड्ने हो भने हामी...










