समाचार

१८ दिनपछि रेशम चाैधरीले गृहमन्त्रीकाे हातबाट जुस पिएर ताेडे अनशन

काठमाडाैं / ८ दिनदेखि अनशनरत रेशम चौधरीले शुक्रबार अनशन तोडेका छन् । वीर अस्पतालमा गृहमन्त्री रामबहादुर थापा बादलले चौधरीलाई जुस पिलाएर अनशन तोडाएका हुन् । १ बालक र ८ सुरक्षाकर्मीकाे निर्मम हत्या भएकाे टीकापुर घटनाका मुख्य अभियुक्त चौधरी विभिन्न माग राखी अनशनमा थिए । कैलाली जिल्ला अदालतले पुर्पक्षका लागि...

लालबाबुकाे मन्त्रालय फेरिएपछि घुस्याहा कर्मचारीमा छायाे अातंक, भयाे भागाभाग

काठमाडौँ / लालबाबु पण्डित सर्वसाधारणका लागि अाशलाग्दाे नाम बनेकाे छ भने घुस्याहा कर्मचारीहरूका लागि अातंक । अाज फेरि त्यसकाे पुष्टि भएकाे छ । प्रधानमन्त्री केपी शर्मा अाेलीले तेस्राेपटक मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा मन्त्री पण्डितकाे जिम्मेवारी हेरफेर गरी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनाए । यसअघिकाे संघीय मामिला तथा स्थानीय...

२५ मिटर सडक खण्ड भत्काउन सुरु

रौतहट, २ चैत । रौतहटको चन्द्रपुर नगरपालिकाले पुर्व पश्चिम राजमार्गको २५ मिटर सफाई तथा सवारी व्यावस्थित अभियान सुरु गरेको छ । बिहिबारबाट चन्द्रपुर नगरपालिका ,सडक डिभिजन कार्यालय ,जिल्ला ट्राफिक प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालयको संयुक्त प्रयासमा चन्द्रपुर नगरपालिकाको ४ नम्बर वडामा पर्ने पुर्व पश्चिम राजमार्गको २५ मिटर भित्र...

पदमपोखरीको बिचरोड सडकमा स्ल्याब ढलान

-चन्द्र घलान -मकवानपुर, २ चैत । स्थानीय तहमा जनप्रतिनिधिहरु आएसँगै हेटौँडा उपमहानगरपालिकाको वडा नम्बर १२ र १३ मा भौतिक विकासका योजनाहरुले तिव्रता पाएका छन् । पछिल्लो समय वडा नम्बर १२ को पान्तले, आग्रल टोल लगायतका क्षेत्रमा स्लाब ढलान हुनुका साथै गुरौविर्ता नवलपुर जोड्नका लागि राप्तीमा नदिमा अस्थायी पुल समेत...

कृषिमा सरकारको प्रोत्सहान योजना बाटैबाट गायब

मकवानपुर, २ चैत । सरकारले कृषि क्षेत्रमा लागेका किसान तथा युवापुस्तालाई प्रोत्साहन गर्ने भनिएता पनि त्यस्ता प्रोत्सहानका योजनाहरु युवा कृषि व्यवसायीसम्म नपुगेको हेटौँडाका युवा व्यवसायीहरुले गुनासो गरेका छन् । प्रदेश नम्बर एकका युवा उद्यमी तथा व्यवसायीहरुले मकवानपुरका उद्यमी तथा ब्यवसायीहरुसँग अनुभव साटासाट गर्ने क्रममा यस्तो गुनासो आएको हो ।...

मेयर कपका उप–विजेतालाई हेटौँडामा नगदसहित सम्मान

मकवानपुर, २ चैत । मकवानपुरको हेटौडामा गत फागुन २९ गते सकिएको मेयर कपको उपविजेता टिमलाई आज हेटौँडामा नगदसहित सम्मान गरिएको छ प्रतियोगितामा वडा नम्बर १० सँग पराजित हुँदै उपविजेता बनेको वडा नम्बर ९ को कुष्माण्ड टिमका खेलाडीलाई वडा नम्बर ९ कार्यालयले नगद पुरस्कार र प्रशंसा पत्र सहित ट्रयाक वितरण...

सञ्चय कोषमा व्यक्तिगत रुपमा पनि रकम जम्मा गर्न सकिने

काठमाडौँ, २ चैत । कर्मचारी सञ्चय कोषले संस्थागत रुपमा काम नगर्नेलाई समेत व्यक्तिगत रुपमा कोष कट्टीको सुविधा दिने भएको छ । कर्मचारी सञ्चय कोष ऐन, २०१९ को नवौँ संशोधनपछि कोषले अनौपचारिक क्षेत्रमा काम गर्नेलाई पनि कोष कट्टीको सुविधा दिन लागेको हो । कोषले वैदेशिक रोजगारीमा रहेकालाई समेत कोष जम्मा...

‘अधिकार लागु गराउने ठाउँमै महिला छन्’–मन्त्री दुलाल

मकवानपुर, २ चैत । प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले महिलाहरु अधिकार माग गर्ने भन्दा पनि अधिकार लागु गर्ने तहमा सरकारमा रहेका बताएका छन् । मकवानपुर महिला समूहले शुक्रबार हेटौँडामा आयोजना गरेको कार्यशालाको उद्घाटन गर्दै उनले महिलाहरु अधिकार लागु गर्ने स्थानमै भएको दाबी गरेका हुन् ।...

विद्युतीय भुक्तानीमा जोड

काठमाडौँ, २ चैत । पारदर्शिता, कर अभिवृद्धि र सुशासनका लागि विद्युतीय भुक्तानी डिजिटल पेमेन्टलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने खाँचो औँल्याइएको छ । पछिल्लो समय विश्वको बैंकिङ बजारमा आएको प्रविधिलाई नेपाली बैंकहरुले पनि अनुशरण गर्दा विद्युतीय भुक्तानीलाई जोड दिनुपर्ने आज यहाँ आयोजित सम्मेलनमा जानकारी गराइयो । नेशनल बैंकिङ इन्स्टिच्युटद्वारा विद्युतीय...