समाचार

ज्योति मगर र सरस्वती लामाले भोलि हेटौँडा हल्लाउने

मकवानपुर, २ चैत । मोडल तथा गायिकाका रुपमा चर्चा कमाएका ज्योति मगर र रक गायिका सरस्वती लामाले भोलि हेटौँडामा धमाका मच्चाउने भएका छन् । मकवानपुरमा बिगत एक वर्षदेखि संचालनमा रहेको अनलाईन रेडियो , रेडियो भरोसाले आफ्नो प्रथम वार्षिक उत्सवका अवसरमा भोलि चैत ३ गते आयोजना गर्न थालेको सांस्कृतिक कार्यक्रममा...

काँग्रेस नेतृत्वलाई सच्चिन आग्रह

भीष्मराज ओझा काठमाडौँ, २ चैत । नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीमा गलत प्रवृत्ति हाबी हुँदै गएको भन्दै पार्टीमा आमूल परिवर्तनको आवश्यकता रहेको बताउनुभएको छ । पार्टीको १३ औँ महाधिवेशनबाट अस्तित्वमा देखिएको सिटौला समूहका आज यहाँ आयोजित नेता कार्यकर्ता भेलामा उहाँले निर्वाचनपछिको अवस्थामा काँग्रेसले नयाँ मार्गचित्रका साथ अघि बढ्नुको...

नगर प्रहरीसँग उपकरण अपर्याप्त

ललितपुर, २ चैत । आवश्यक उपकरणका अभावमा नगर प्रहरीले महानगरपालिकाको निर्णय प्रभावकारी कार्यान्वयन गराउन सकिएको छैन् । “नगर प्रहरीसँग अहिले काम गर्न हम्मर र गलबाहेक अरु केही छैन, उनीहरुलाई काम गर्न क्रेन, डोजर, रुख काट्ने मेसिन, ढलान काट्ने मेसिनलगायतका सामग्री आवश्यक छ,” नगर प्रहरी प्रमुख कदमलाल महर्जनल भन्नुहुन्छ, “कहिलेकाहीँ...

ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्दै महानगरपालिका

पोखरा, २ चैत । पोखरा लेखनाथ महानगरपालिकाले महानगरभित्रका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ । महानगरपालिकाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रमुख मानबहादुर जिसीले महानगरका प्रत्येक वडाका घरदैलोमा नै चिकित्सक पु¥याएर ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकलाई लक्षित गरी उपचार सेवा प्रदान गर्न लागेको जानकारी दिनुभयो ।...

सुत्केरी र वृद्धवृद्धालाई थप एक हजार भत्ता

तेह्रथुम, २ चैत । मेन्छ्यायेम गाउँपालिकाले स्वास्थ्य संस्थामै गएर प्रसूति गराउने आमालाई प्रोत्साहन तथा यातायात खर्च थप गरेको छ । सरकारले पहाडी क्षेत्रमा स्वास्थ्य संस्थामै गएर सुत्केरी गराउनेलाई ‘आमा सुरक्षा कार्यक्रम’ अन्तर्गत प्रोत्साहनस्वरुप रु एक हजार तथा यातायात खर्चबापत रु चार सय उपलब्ध गराउँदै आएको छ । त्यसबाहेक स्वास्थ्य...

भूकम्पपीडितका लागि राहत कार्यक्रम

रत्ननगर, चितवन २ चैत । जिल्लाका भूकम्पपीडित किसानका लागि रु ३० लाख बराबरको राहत कार्यक्रम सञ्चालन गरिएको छ । भूकम्पपीडितका लागि विभिन्न कृषि कार्यक्रम सञ्चालन गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गत राहत कार्यक्रम आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । उक्त कार्यक्रम जिल्ला विपद् व्यवस्थापन समितिले समेत पारित गरिसकेको र किसानको निवेदन...

रेशम चौधरीलाई रिहा नगरी सरकारमा नजाने राजपाको सर्त

काठमाडौँ । फोरम र राजपालाई सरकारमा सहभागी गराई थप बलियो सरकार बनाउने प्रधानमन्त्री केपी शर्मा ओली रजपाका कारण अझै अलमलमा छन् । राजपाकै कारण आज हुने भनिएको मन्त्रीपरिषद्को विस्तार पनि अन्यौलमा परेको छ । सरकारमा संगै आउन तयार रहेको राजपा रेशम चौधरीलाई रिहा गर्न सरकारलाई दबाब दिइरहेको छ ।...

काँग्रेस जिल्ला कोषाध्यक्षको राष्ट्रिय सम्मेलन नुवाकोटमा हुने

त्रिशूली, नुवाकोट, २ चैत । नेपाली काँगे्रस जिल्ला कार्यसमितिका कोषाध्यक्षको राष्ट्रिय सम्मेलन चैत ७ गते नुवाकोटमा हुने भएको छ । दुई दिनसम्म सञ्चालन हुने सो सम्मेलनमा ७५ जिल्लाका कोषाध्यक्ष र केन्द्रीय नेताको सहभागिता रहने काँग्रेसका जिल्ला सचिव सुरेन्द्रराज अधिकारीले जानकारी दिनुभयो । सम्मेलनको उद्घाटन काँग्रेसका केन्द्रीय सभापति एंव पूर्वप्रधानमन्त्री...

३ नम्बर प्रदेशसभा सचिवालयमा आज ३ वटा विधेयक दर्ता हुँदै

मकवानपुर, २ चैत । प्रदेश नम्बर ३ मा आज ३ वटा विधेयकहरु प्रदेशसभा सचिवालयमा दर्ता हुँदैछ । सरकारले पूर्णता पाएपछि हिजो दोस्रो पटक बसेको मन्त्रिपरिषद् बैठकले सर्वसम्मत गरेको तीन ३ वटा कानूनका विधेयक प्रदेशसभा सचिवालयमा दर्ता गर्न थालिएको हो । सार्वजनिक लिखत प्रमाणिकरण सम्बन्धि, स्थानीय तहका पदाधिकारी–सदस्यको सेवा सुविधा...

स्थानीय तहको प्राथमिकतामा भलिबल

बैतडी, २ चैत । क्रिकेटको उर्वरभूमि भनेर चिनिने बैतडीमा पछिल्लो समय नेपालको राष्ट्रिय खेल भलिबलको गतिविधि पनि बढ्दै गएको छ । ग्रामीण क्षेत्रमा राष्ट्रिय खेल भलिबलको लोकप्रियता बढ्दै गएको छ । देश संघीय संरचनामा गएसँगै जिल्लाका स्थानीय तहले भलिबल खेललाई प्राथमिकतामा राखेका छन् । स्थानीय तहले बजेट विनियोजन गरेर...