समाचार

ब्यापारीको अफिस किन गए मातृका यादव ?

काठमाडाैं / उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले व्यापारीहरूकै संरक्षणमा मुलुकमा कालोबजारी हुने गरेको खुलासा गरेका छन् । मन्त्री यादवले कालो बजारी नियन्त्रणका लागि व्यापारीहरूले सरकारलाई सहयोग नगरेको दाबी पनि गरे । शुक्रबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँगको सामूहिक भेटमा कालो बजारी हुन नदिन व्यापारीहरूले अभियाननै चलाउनुपर्ने आवश्यकता...

अशक्त दम्पतिलाई नयाँ पाईलाद्वारा २० हजार बराबरको सहयोग

मकवानपुर, १६ चैत । मकवानपुरगढी गाउँपालिका १, आँपटारका शारिरिक रुपमा अशक्त दम्पतिलाई आवश्यक खाद्यान्न सहयोग गरिएको छ । आज नयाँ पाइला नामक गैर सरकारी संस्थाले दृष्टिविहीन वीरबहादुर लामा र शारिरिक रुपमा अशक्त उनकी श्रीमती साइलीमाया तामाङलाई बीस हजार रुपिया बराबरको चामल, आलु, प्याज, तेल, नुन, चिउरा, लत्ता लगायत खाद्यान्न...

काग्रेस नेता खुमबहादुर खड्काको निधन

मकवानपुर १६ चैत । कांग्रेस नेता खुमबहादुर खड्काको निधन भएको छ । आज शुक्रबार दिल्लीस्थित एपोलो अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको हो । फागुन ४ गते बाथरुममा लडेर मृगौला ,छातिमा समस्या देखिएपछि उनलाई काडमाण्डौको नर्भिक हस्पिटलमा भर्ना गरीएको थियो । स्वास्थ्यमा सुधार नआएपछि उनलाई दिल्लीस्थित एपोलो अस्पतालमा उपचारको...

‘श्रमजिवी पत्रकारहरुको समस्या जस्ताको तस्तै छन्’– अध्यक्ष हुमागाई

मकवानपुर, १६ चैत । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष हरि हुमागाईँले श्रमजीवि पत्रकारहरुको समस्या जस्ताको तस्तै रहेको बताएका छन् । पत्रकार महासंघको स्थापनाको ६३ औं वर्षका अबसरमा पत्रकार महासंघ मकवानपुर शाखाले आज हेटौँडामा आयोजना गरेको प्रभातफेरी कार्यक्रमको कोणसभामा बोल्दै अध्यक्ष हुमागाईँले श्रमजीवि पत्रकारहरुको समस्यामा कमि नआएको बताएका हुन्...

चैत २८ गते पदमापोखरीमा बृहत सांस्कृतिक कार्यक्रम हुने, कार्टुन क्रियु र सविन राईले धमाका मच्चाउने

–चन्द्र घलान मकवानपुर, १६ चैत । नयाँ वर्षको अवसर पारेर मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । चैत २८ गते पदमपोखरी युवा समूहले ‘शिक्षाको लागि संगीत’ भन्ने मुल नाराका साथ साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको...

अाेली सरकारलार्इ डा. केसीले दिए १५ दिने अल्टमेटम, माग पूरा नभए फेरि अामरण अनशन बस्ने, यस्ता छन् माग

काठमाडाैं / चिकित्सा क्षेत्र सुधारका लागि भन्दै पटकपटक अनशन बस्दै अाएका त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले केपी अाेली नेतृत्वकाे सरकारलार्इ १५ दिने अल्टिमेटम दिएका छन् । अाेली सरकार समक्ष विभिन्न चारबुँदे माग राख्दै उनले सरकारलाई १५ दिने अल्टिमेटम दिएका हुन् । अाफूले राखेका माग पूरा नभए अनशन...

‘उमेरले ७० काट्यो, नागरिकता दिदैनौँ बाबु ?’

बलराम पुडासैनी मकवानपुर, १६ चैत । मकवानपुरको हेटौंडामा रहेको ओम बृद्धा आश्रममा रहेका १२ जना बृद्धबृद्धाहरुको नेपाली नागरिकता छैन । नागरिकता नभएकै कारण नेपाल सरकारले प्रदान गर्ने सामाजिक शुरक्षा भत्ता अपाङगता भत्ता जस्ता सेवा तथा सुविधाबाट समेत उनीहरु बन्चित हुँदै आएका छन् । केहि अपाङ्गता भएका बृद्धबृद्धाहरु छन् भने...

प्रधानमन्त्रीकाे भारत भ्रमणकाे तालिका सार्वजनिक, हेर्नुस् यस्ताे छ भ्रमणतालिका

काठमाडाैं / प्रधानमन्त्री केपी शर्मा अाेलीकाे अासन्न भारत भ्रमणकाे तालिका सार्वजनिक भएकाे छ । परराष्ट्र मन्त्रालयले अाज प्रधानमन्त्रीकाे भारत भ्रमणकाे तालिका सार्वजनिक गरेकाे हाे । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीकाे राजकीय भारत भ्रमण अागामी चैत्र २३ देखि २५ गतेसम्म हुने स्पष्ट पारेकाे छ । उनले भारतीय समकक्षी नरेन्द्र माेदीसँग २४ गते...

अर्थमन्त्री भन्छन्- सरकारी ढुकुटी रित्तो छ

काठमाडाैं/ सरकारले मुलुकको आर्थिक अवस्थालाई समेटेर श्वेतपत्र ल्याएको छ । अर्थ मन्त्रालयले पूर्ण विवरण सार्वजनिक गर्नुअघि अर्थमन्त्री डा. युवराज खतिवडाले श्वेतपत्रको साक्षेप संसद्लाई जानकारी गराएका छन् । अर्थमन्त्री खतिवडाले बजेट अनुशासन पलना नहुँदा देशको ढुकुटी लगभग रित्तो हुने अवस्थामा पुगेको बताएका छन् । उनले उत्पादनमूकलभन्दा वितरणमुखी बजेटका कारण अपेक्षित...

३ नम्वर प्रदेशकोे बैठक ४ बजे हुने, राजधानीको बिषयमा कुनै एजेण्डा छैन

मकवानपुर १६ चैत । ३ नम्वर प्रदेशको प्रदेशसभा बैठक आज दिउँसो ४ बजे बस्ने भएको छ । आजको प्रदेशसभाको बैठकमा प्रदेशका केहि सार्वजनिक लिखत प्रमाणीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक र आर्थिक कार्यविधि नियमित र व्यवस्थीत गर्न बनेको विद्येयको र पारीत गर्ने एजेण्डा रहेको स्रोतले जानकारी दिएको छ ।...